Logo

ट्रेन्डिङमा ‘मार्बल स्टुडियो’, कस्तो छ ? हेर्नुस (ट्रेलर)


कलाखवर सम्वाददाता, श्रावण २४ – चर्चित हलीउड चलचित्र ‘मार्बल स्टुडियो’ यान्ट-म्यान एंड द वास्प को आधिकारिक ट्रेलर सार्बजनिक भएको छ । सार्बजनिक भएको दुई दिनमामा नै ट्रेलरले दर्शकको राम्रो साथ पाउदै १ करोड भन्दा माथि भियुज प्राप्त गरिसकेको छ । नेपालमा समेत युटुब ट्रेन्डिङ ४५ मा ट्रेलर रहेको छ । फिल्म जुलाई ६ मा प्रदर्शनमा आउदै छ ।

हेर्नुस ट्रेलर :

प्रतिक्रिया दिनुहोस्