Logo

प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला


कलाखवर संम्वादाता ,पौस १९ – बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् ।

पहिलो चरणमा छानिएका एसियाका ५० जना महिलाको सूचीमा मध्य प्रियंका पहिलो स्थानमा परेकी हुन ।

शुक्रवार प्रकाशित बेलायती साप्ताहिक पत्रिका ईस्टर्न आईुद्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन् ।

प्रियंकाले यो भन्दा अघि पनि पाँचौँ पटक एसियाली सर्वाधिक सेक्सी महिलाको उपाधि हात पारीसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्