Logo


वनपालुवा,मुनासँगको स्पर्शमा रमाउने जस्ता गायीका लामाका वाल्यकलीन स्वभावहरु थिए । आर्थिक मन्द गतिको चपेटामा पिल्सदै सामान्य परिवारमा जन्मेकी गायीका लामाले सानैदेखि गायीका बन्ने सुनौलो सपना देखेका थिए । रेडियोमा बजेका राम्रा राम्रा गीतहरु सुन्ने र नक्कल गर्ने गर्थीन् । जस्ले गर्दा सफल गायीका बन्ने प्रेरणा मिलेको उहाँकी भनाई छ ।

प्रतिक्रिया दिनुहोस्