यस्तो छ ‘ए सोल्टिनी’को पोष्टर र ट्रेलर

कलाखवर संम्वादाता ,पौस १९- निमा लामाले निर्देशन गरेको चलचित्र ‘ए सोल्टिनी’को पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको छ । दिलकुमार घलानको निर्देशनमा तयार भउको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको कार्यक्रममा निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन,अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रुपमा ए सोल्टिनीको पोस्टर सार्वजनीक गरेका थिए ।

निर्माता दिलकुमारले ए सोल्टिनी पहिला बिभिन्न देशमा बिशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी दिए । नायक सबिनले ए सोल्टिनी मिठो चलचित्र बनेकाले दर्शकले मन पराउनेमा आफू बिश्वस्त भएको बताए ।

उनले फिल्मको कथा मन परेकाले अभिनय गरेको बताउदै नयाँ टिमसँग काम गर्दा बेग्लै अनुभव भएको सुनँए । काठमाण्डौ वरिपरि खिचीएको चलचित्रको प्रस्तुतकर्तामा पूणर्ी तामाङ छिन् । चलचित्रको टे्रलरमा कमेडी र प्रेमलाई देखाइएको छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...