आजबाट कलाखबर टेलिभिजनको शुरारम्भ

 

पार्बती तिवारी,२२ भाद्र ।अनलाईन टेलिभिजनहरुको भिड्मा छुट्टै पहिचान बनाउन सफल यस कला सँगम मल्टिमिडियाद्वारा सन्चालित कलाखबर टेलिभिजन आजबाट नयाँ रुपले  संचालनमा आएको  छ ।बिगत केहि समय यतादेखी सन्चालनमा आएको यस अनलाईनले बिभिन्न डकुमेन्ट्रीफि,टि.भी.सि,गित , जिंगल रेकर्डिङ तथा हरेक कलाकर्मीहरुको  बायोग्राफिका साथै  मिडिया प्रमोसन जस्ता सेवाहरु उपलब्ध गराउदै आएको उक्त अनलाईन  टेलिभिजनका कार्याकारी प्रमुख   राजकुमार राइले जानकारी दिनु भएको छ ।साथै यस कलासँगम मल्टिमिडियाद्वारा सन्चालित यस कला खबर डट कम ले बिभिन्न सुचनामुलक तथा मनोरन्जनात्मक प्रस्तुती हरु प्रशारण गर्ने राइले बताउनु भएको छ

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...