आमा बनेपछि हराएकी रेजिना फेरि मिडिया साम

 

आश्विन ,३० काठमाण्डौ,राजकुमार राई । सार्वजनिक कार्यक्रममा खासै देखिन्नन् । बिहे गरेपछि सार्वजनिक कार्यक्रममा उपस्थित हुन निकै कम गरेकी रेजिना छोरीलाई जन्म दिएपछि त झनै विरलै देखिन थालेकी छिन् ।

 

कुनै समय नेपाली चलचित्र क्षेत्रमा चर्चित रहेकी रेजिना अहिले चलचित्र क्षेत्रबाट हराए जस्तै छिन् । तर, छोरीलाई जन्म दिएको केही समयपछि उनले आफूलाई फेरि पहिलेकै अवतारमा ल्याउन खोजेको देखिएको छ । काठमाण्डौमा केही दिन अगाडि आयोजना भएको ‘पाँचौ इनास अवार्ड’मा रेजिना पुगेकी थिइन् । कालो पहिरनमा रेजिना स्लिम देखिइन् ।नायिकाहरु सन्तानलाई जन्म दिएपछि आफ्नो शरीरलाई मेन्टेनमा राख्न निकै कोशिश गर्छन् । रेजिना पनि अहिले त्यही दौडमा लागेकी छिन् ।

 

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...