‘यो कुरो अहिलेलाई गोप्य राखौँ’– गायिका शिलु

शिलु भट्टराईगायनमा जम्दै गरेकी गायिका हुन् । गुल्मीमा जन्मिएर लोक गीत सङ्गीतलाई अँगाल्दै आएकी उनले ४ वर्ष अगाडि यो क्षेत्र रोजेकी थिइन् । छोटो समयमै श्रोताको मनमा दर्बिलो डेरा जमाउन सफल उनको पहिलो गीत ‘घुम पाकुम घुम’ हो । उनलाई गायनमा उचाइ दिने काम भने ‘मुखियाको छोरो’ले गर्यो । त्यसपछि उनका ‘ठाउँको ठाउँ ढल्ने गरी’, ‘भँगेरी चरी’ जस्ता गीत हिट भए । यी गीतको सफलताले उनलाई स्वदेशको साङ्गीतिक कार्यक्रममा...

के ढाँट्नु, एक जनालाई प्रेम गर्छु : अभिनेत्री शिवानी गिरी

कलाखवर सम्वाददाता, श्रावण २०–चलचित्र क्षेत्रमा नयाँ अभिनेत्री भित्रिने क्रम बढ्दो छ । यस्तैमा सिक्किमकी शिवानी गिरीले पनि अभिनयमा डेब्यु गरेकी छन् । उनी अभिनित ‘कहीँ कतै’ चलचित्र यही २५ साउनबाट देशभर प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठको निर्देशन रहेको ‘कहीँ कतै’मा आफू ‘इनोसन्ट’ भूमिकामा देखिन लागेको उनले बताइन् । बोल्ड नायिकाको छवि बनाएकी उमा ‘बेबी’ गिरीको निर्माण रहेको ‘कहीँ कतै’मा उनको जोडी अभिनेता सोनम बरफुङ्पा बनेका छन् । सोनमसम्मको फिल्मी...

एक कार्यक्रमका बीच अजय कुलुङको भिडियो सार्बजनिक, शुभकामना दिनेको ओइरो, कुलुङले कसरी खुशी ब्यक्त गरे ?(भिडियो सहित)

    कलाखबर संवाददाता, २५,असार–काठमान्डौं । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले सानीवा एल्बममा रहेको किराँती कुलुङ भाषाको गीतको म्यूजिक भिडियो शनिबार सार्बजनिक गर्नु भएको छ । स्वरस्वती नगर स्थित कुलुङ गुस्खमको सम्पर्क कार्यलयमा आयोजित सो कार्यक्रममा कवि तथा गायक कुलुङलाई शुभकामना दिने शुभेटछुकहरुको निकै घुईचो देखियो । साहित्य जगतमा समेत शसक्त रुपमा कलम चलाएका कुलुङ गायक मात्र नभएर एक स्रष्टा पनि हुन् । सानीवा एल्वम्बाट साभार कुलुङ भाषामा...

मलाई प्रेम गर्ने धेरै छन् : तरकारीवाली

कलाखवर सम्वाददाता, बैसाख ७,काठमाडौं – तरकारी बोकेर बजार जाँदै गर्दा एक पटक उनी यसरी चर्चामा आइन् कि एकै रातमा देश तथा विदेशले चिन्यो तर त्यो चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । अब फेरि उनी एक पटक फिल्मी पर्दामा छाउने तरखरमा छिन् । उनी अर्थात कुशुम श्रेष्ठ । कुशुम तरकारीवालीको नामले भइरल भएकी युवती हुन् । तस्बिर भाइरल भएपछि सबैतिर चिनिएकी उनी ‘लम्फू’ चलचित्र मार्फत पर्दामा छाउन लागेकी...

एज अ लभर गर्ल को भूमिकामा आउँदै – अभिनेत्री सुस्मिता

कलाखबर संवाददाता १७–चैत,काठमण्माण्डौ ।  पाँच वर्ष अगाडि गायक ऋषि खड्काको गीत ‘फक्रिएको फूल’माथि बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटीले । पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई विभिन्न स्टेज कार्यक्रमको अवसरसमेत मिल्यो । स्टेज कार्यक्रममा डान्स गर्दै आफूलाई निखार्दै म्युजिक भिडियो अभिनयमा समेत रमाउँदै आएकी उनले मुम्बईको एक होली स्पेसल कार्यक्रमको समेत अवसर पाइन् । सोही...

छविराज र सिल्पाको विवाहको टुङगो नभएको ः सिल्पाको भनाई

  कलाखबर संवाददाता २१–फागुण, काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल अहिले चर्चाको केन्द्रविन्दुमा छिन् । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पाको चर्चाका दुई कारण छन् । उनी चलचित्र निर्माता बनेको कारण एक हो भने अर्काे कारण निर्माता छविराज ओझासँगको सम्बन्ध पनि हो । निर्माताको रुपमा उनले आफूले व्यवसायिक र राम्रो चलचित्र ‘मंगलम्’ बनाएको दाबी गरिरहेकी छिन् । मुख्य अभिनेत्रीको रुपमा समेत आफैले अभिनय गरेकी शिल्पाको ‘मंगलम्’का...

सङ्गीत सिक्दासिक्दै लगनगाँठो: गायिका विन्दु परियार

 काठमाडौँ,पुस २१ – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मङ्गलम’को ‘पर्ख पर्ख मायालु’ बोलको गीत लोकप्रिय भएपछि उनको चर्चा र व्यस्तता दुवै बढेको छ । स्टेज कार्यक्रमहरूमा समेत उनी अहिले सक्रिय भइरहेकी छन् । भर्खर मात्र उनको स्वरमा एउटा नयाँ गीत बाहिर आएको छ ‘लाउनेले नजर लगाए’ । यो गीतले पनि अहिले साङ्गीतिक बजार तताइरहेको छन् । यो गीतमा विन्दुलाई सङ्गीतकार तथा गायक आशिष अविरलले स्वरमा साथ दिएका छन् । २०६९...

डेटिङमा लैजाने कुनै पुरुष नभेटाएको ः मोडल सुशीलाको भनाई

काठमाण्डौ,१६–मंसिर,राजकुमार राई । पछिल्लो समय म्युजिक भिडियोबाट कलाक्षेत्रमा थुपै्र युवा युवती भित्रिएका छन् । तीमध्येकी एक हुन् सुशीला थापा । सुशीला म्युजिक भिडियो मोडलिङमा चिनिएको नाम हो । एक दुई गरेर उनले अहिलेसम्म २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय कला देखाइसकेकी छन् । सानैदेखिको अभिनय मोहले कलाकारिता रोजेको बताउने उनी अहिले चलचित्र अभिनयमा फड्को मार्ने तरखरमा छिन् । उनको अभिनय रहने चलचित्र ‘यो जोवन साचेर राखे तिमीलाई’ अहिले छायाङ्कनको तयारी...

दिपाको रोचक प्रेम प्रशंग

१३—कातिक,काठमाण्डौ,राजकुमार राई । साङ्गीतिक फाँटमा राम्रै चिनिएकी गायिका हुन्– दीपा पन्त। ०६५ मा पहिलो एल्बमसहित साङ्गीतिक क्षेत्रमा देखिएकी उनलाई स्रोता माँझ ०६८ मा सार्वजनिक ‘दिलको बदला दिल दिए’ गीत तथा एल्बमले चिनायो । त्यसपछि लगातार गायनमा रमाउँदै आएकी दीपाको अहिलेसम्म चौथो एल्बमसमेत सार्वजनिक भइसकेको छ । नुवाकोटमा जन्मिएर त्यहाँको मनोरम प्राकृतिक छटासँगै हुर्किएकी उनी साङ्गीतिक प्रशिक्षणसहित यो क्षेत्रमा होमिएकी हुन् । गायनमा मात्र होइन, नृत्यमा पनि सिपालु उनले आफ्नो...

कलाकारिता क्षेत्रका हस्ति जगन्नाथ भण्डारी

आश्विन ३, पारु तिवारी,काठमाडौं,कलाकारिता क्षेत्रमा चर्चा कमाइरहेका कलाकार जगन्नाथ भण्डारी दोलखा जिल्लामा जन्मेका हुन । दोलखाको सुन्दर रमणीय वातावरण खेली हुर्की गरेका भण्डारी आफु बाल्यकाल देखि नै कलाकारिता प्रति चासो देखाउने गरेको बताउछन । अरुले नाचेको देख्दा आफु पनि कलाकार बन्न पाए हुन्थ्यो भन्ने सोच आफुमा आउने गरेको कलाकार भण्डारी बताउछन । उमेरले भण्डारी ८० औँ बसन्त पार गरिसकेका छन् । अहिलेपनि भण्डारी विभिन्न साङगीतिक कार्यक्रमहरु तथा टेलिसिरयल एव...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

गायक राजु मगरको पहिलो गीत जब देखि बजारमा

गायक राजु मगरको पहिलो गीत जब देखि चम्कियो त्यो मुहार बोलको नया म्यूजिक भिडियो...

© 2017 Kalakhabar. All Rights Reserved...