‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते

कलाखबर संवाददाता,१२,कात्तिक—काठमाण्डौं । तौलिहवा पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलमा बस र टिपर ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन्। मृत्यु हुनेमा दाङ गढवाका ४ वर्षीय शुसान्त सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावलले जानकारी दिए। मृतक सुनारको उपचारको क्रममा मृत्यु भएको उनले बताए। घटनामा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको...

मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई

कलाखबर संवाददाता,९,कात्तिक–काठमाण्डौं । भारतमा भएको मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरले चुमेकी छिन् । सो प्रतियोगिताको आयोजना वल्ड प्यानटले गरेका हुन् । २४ अक्टुबारमा भारतको जयपुरमा सम्पन्न प्रतियोगितामा सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वल्ड २००१८’ को उपाधि पाएकी छन् । भारतको सिलुगडीमा बस्दै आएकी उनी नेपाली मुलकी चेली हुन् । नेपाली मुल चेली भएर विभिन्न प्रतिस्प्रधीहरुलाई उछिन्नदै उपाधी पाउन सफल भएकोले अहिले उनको चर्चा चुलिएको...

नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार

  कलाखबर संवाददाता,५,कात्तिक–काठमाण्डौं । साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ सार्बजनिक भएको छ । सो कृतिले पद्मश्री पुरस्कार(२०७४ पाउने भएको छ । खेमलाल(हरिकला लामिछाने प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो। यस्तै, साहित्यकार डा। तारानाथ शर्मालाई पनि प्रतिष्ठानले पद्मश्री साधना पुरस्कारबाट सम्मान गर्ने भएको छ । दुबै पुरस्कारको राशी दुई(दुई लाख रुपैयाँ रहेको समेत प्रतिष्ठानले जनाएको छ ।  सो पुरस्कार कोगाज्रत पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठानले जनाएको...

लगभक दशै सक्यो, अझै,राजधानी सुनसान

कलाखबर संवाददाता,४,कात्तिक–काठमाण्डौं । फुलपातीदेखि पूर्णीमा सम्म दशैमनाउने चलन भए पनि लगभक आजबाट मुख्य दशै सकिएको छ । आजबाट सार्बजनिक विदा पनि सकिएको छ । सरकारी कार्यालयहरु पनि खुलेका छन् । तथापी काठमाडौँ अझै सुनसान छ । निकै व्यस्त र जामले खचाखच राजधानीका सडकमा अझै फाट्टफुट्ट मात्र गाडी चलेको देख्न सकिन्छ । अधिकांश पसलहरुका सटरहरु बन्द रहेका छन् । मानिसहरुको चहलपहल पनि निकै कम रहेको छ । केही दिन अघिको...

हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो ।

राजकुमार राई,२,कात्तिक–काठमाण्डौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि उडान गर्ने अनुमति पाएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । २०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन...

नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता

  कलाखबर संवाददाता,असोज,३०–चितवन । ( प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको उद्घाटन गर्दै “कानून विपरीत कुनै पनि कार्य गर्न नहुने बताउनु भयो । प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याए । “इमान्दारी र निष्ठापूर्वक...

यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा

कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । यो वर्षको लिगलिगे राजा नेपाली सेनाका अनिश थापा भएका छन् । नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोट सम्मको १३।५ किलोमिटर ५८।२५ मिनेटमा पार गर्दै एक वर्षका लागि लिगलिगे राजा बन्न सफल थापालाई एक कार्यक्रमबीच मन्त्री अधिकारीले श्रीपेच लगाइदिएका हुन् । एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बन्न सफल भएका हुन्...

कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला

  कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । दैनिक जनताको उपभोग्य वस्तुहरू कृषि मन्त्रालयसँग सम्बन्धित छन्। म मन्त्री भएपछि सुरूवातमै यसमा अनुगमन सुरू गर्यौं। मैले पहिलो नजर दूधमा लगाए । दूधको गुणस्तर सुधार गर’ भनेर पहिला उद्योगहरूलाई भन्यौं। तर नटेरे पछि अनुगमन गरें। जुन क्रममा दूधमा कोलिफम भेटियो। सोलिड नट फ्याटहरू नमिलेको भेटियो। फ्याट तीन प्रतिशत पनि नभएको देखियो। अनुगमनमा देखिएका समस्यामा आधारित भएर हामीले निर्देशिका तयार गर्यौं। जनताले उत्पादन गरेको दूध कम्पनीहरूले...

प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन

कलाखबर संवाददाता,२७,असोज,–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा इमानको इन्द्रेणी पुस्तक विमोचन गरेको छ । अनिल पौडेलद्वारा लिखित पुस्तक आज प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । सो अवसरमा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए। हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट...

नेचर (प्रकृति) बोर्डिङ स्कुलमा टिका जमरा सहित शुभकामना आदनप्रदान

कलाखबर संवाददाता, २६,असोज–काठमाण्डौँ । नेचर (प्रकृति) बोर्डिङ स्कुल सामाखुसी काठमाडौंले दशै बिशेष शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा विद्यार्थी शिक्षक शिक्षिकाहरु बीच दशै बिशेष शुभकामना आदान प्रदान गरिएको छ । यस विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई टिका जमरा र दक्षिणा सहित बिदाई गरिएको छ । विद्यालयका तर्फबाट प्रमुख अतिथिमा राम नाथ पोखरेल हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्षता विद्यालयका प्रिन्सिपल श्री तुलसी प्रसाद पौडेलले गर्नु भएको थियो । जसरी...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...