उमेदवारको सुरक्षा आफै गर्न सक्ने ः नेता राईको भनाई

खोटाङ, २८ कात्तिक,राजकुमार राई ः नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य टंक राईले उम्मेदवारको सुरक्षा सरकारले दिन नसके हामी आफँैले गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले वाम गठबन्धनका उम्मेदवारमाथि भएको शृङ्खलाबद्ध आक्रमणमा सलग्न दोषिलाई कारवाही गर्न सरकार उदासीन देखिएको आरोप लगाउनुभयो । “उम्मेदवारलाई लक्षित गरेर दैनिकजसो बम आक्रमण भइरहेको छ”, नेता राईले भन्नुभयो, “अहिलेको सरकार यही बहानाबाजी बनाएर निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रमा लागेको छ कि...

कुरा गरेर फकाउनेलाई होईन, काम गरेर देखाउनेलाई भोट ः सोलुका मतदाता

    सल्लेरी, सोलुखुम्बु, २८ कात्तिक,राजकुमार राई । ः आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकै गर्दा सोलुखुम्बुका आम मतदाता उत्साहित छन् । यतिबेला उम्मेदवार चुनावी एजेण्डासहित मत माग्न कहिल्यै नपुगेको जनताको घर÷घरमा उनीहरू पुगिरहेका छन् । कहिल्यै नचिनेका व्यक्तिलाई सधँै  चिनिरहे जस्तो व्यवहार समेत उम्मेदवारले देखाए । उनीहरू आफ्नो पोल्टोमा मत लिनका लागि अनेकौ सपना बाड््दै मतदाताको घरघरमा पुग्ने गरेका हुन् । प्राय सबै उम्मेदवारले जिल्लाको समृद्धिका लागि...

समाज सेवक , कलाकार के.सी. द्वारा शुभकामना आदनप्रदान

२६– कातिक, काठमाण्डौ, राजकुमार राई ।शान्त स्वभाव र मलिन भावनाले ओटप्रोट विश्वनाथ के.सी.को जन्म वि। स। २०२४ सालमा ललितपुर जिल्लामा भएको हो । उनी एक समाजका कुशल सर्जक तथा शान्तिका पूजारी हुन् । धर्मकर्म तथा समाज सेवा भने पछि हुरुक्क हुने उनी, थुप्रै संसस्थामा आबद्ध भएर विभिन्न महत्वपूर्ण पद समेत सम्हाल्दै आउनु भएको छ । हरेक संघसस्थाका प्रतिनिधि तथा बुद्धिजिबी प्रति उत्तिकै स्रद्धा भाव एवम् सामिप्यताको गाठो गाँस्न चाहाने...

दिपालााई सेन्ट छरिएको लभ लेटर पनि आयो

१८,कातिक, काठमाण्डौ, राजकुमार राई । दक्षिण कोरियाको सोल शहरमा हाले आयोजित अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’ मा चौथो स्थान हासिल गर्ने नेपाली चेली हुन् सिम्रन खड्का । यो अवार्डमा उनले १९ देशका प्रतियोगी मोडललाई पछि पार्दै चौथो स्थानमा आएकी हुन् । उपाधिका साथमा ५० लाख कोरियान वन र मेडल समेत जित्न सफल उनी नेपालकै चर्चित सौन्दर्य प्रतियोगीता मोडल हन्ट नेपालको यसै बर्षकी फष्टरनर अफ बिजेता पनि हुन् ।...

यस्ती स्वास्नी कसैको पनि नहोस् ,

१६,कातिक काठमाण्डौ कलाखबर संवाददाता, गाँउमा वर्षभरी खेती गर्दा पनि खान पुग्दैन थियो । गाँउका सबै केटाहरु बिदेश जान थाले । त्यही भएर आमाले त पनि अब बिदेश जा भन्नु भयो । बुवा सानैमा वितेकाले आमाले धेरै दुखः गरेर अर्काको घरमा बनि गरेर मलाई पाल्नु भयो , हुर्काउनु भयो । म एक्लो छोरा । एसएलसी पास गरे पछि घरमा काम गर्ने मान्छेको अभाव भएकाले बिवाह पनि गरियो । उदयपुर हो...

आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’

ललितपुर, १५ कात्तिक राजकुमार राई ।परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ । आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल संवत् ७६१ देखि पाटन...

दिपाको रोचक प्रेम प्रशंग

१३—कातिक,काठमाण्डौ,राजकुमार राई । साङ्गीतिक फाँटमा राम्रै चिनिएकी गायिका हुन्– दीपा पन्त। ०६५ मा पहिलो एल्बमसहित साङ्गीतिक क्षेत्रमा देखिएकी उनलाई स्रोता माँझ ०६८ मा सार्वजनिक ‘दिलको बदला दिल दिए’ गीत तथा एल्बमले चिनायो । त्यसपछि लगातार गायनमा रमाउँदै आएकी दीपाको अहिलेसम्म चौथो एल्बमसमेत सार्वजनिक भइसकेको छ । नुवाकोटमा जन्मिएर त्यहाँको मनोरम प्राकृतिक छटासँगै हुर्किएकी उनी साङ्गीतिक प्रशिक्षणसहित यो क्षेत्रमा होमिएकी हुन् । गायनमा मात्र होइन, नृत्यमा पनि सिपालु उनले आफ्नो...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...