प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

राजधानी फिल्मसले आफ्नो वार्षिक महोत्सव मनाए ।

राजकुमार राई,१७– फागुन,काठमाण्डौ । राजधानी फिल्मसले आज आफ्नो वार्षिक महोत्सव मनाएको छ । भिविन्न विधाका कलाकारहरुको उपस्थितिमा केक काटेर शुभकामना आदनप्रधान गरिएका थिए । होली पर्वको रौनग्तासंगै विभिन्न फिल्मी नृत्य समेत प्रस्तुत गरेका थिए । नायक युविन ढुङगानाले केक काटेर कार्यक्रमको उत्घाटन गरेका थिए । उपस्थित तमाम कलाकार तथा विद्यर्थीहरुले उत्तोरोत्तर प्रगतिको कामना सहित राजधानी फिल्मसलाई शुभकामना दिएका थिए । मुस्कान र खुशीको लहर छाउँदै कलाकारहरुले होली समेत खेलेका...

निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ८ फागुन ,रासस ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा एमालेसँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताउनुभएको छ ।भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गर्नुभयो । यही विद्यालयमा आफूले फुटबल प्रतियोगिता खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त स्थानमा भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गर्नुभयो । चितवन...

नेपाल किराँत कुलुङ भाषा उत्थान संघद्वारा (किराँती कुलुङ) पुस्तक विमोचन सम्पन्न

तस्बिर ः कला संगम मल्टिमिडिया प्रा.ली. काठमाण्डौ,९–पौष,राजकुमार राई । नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघद्वारा शनिबार काठमाण्डौको राजधानीमा  ( किराँती कुलुङ) पुस्तकको विमोचन गरिएको छ । समाज सेवी तथा कुलुङ संघका महा–सचिब ईन्द्र बहादुर कुलुङ द्वारा लिखित उक्त पुस्तकलाई कुलुङ संघका अध्यक्ष चन्द्र सिंह कुलुङ,पुर्व सँस्कृति मन्त्रि तथा प्रमुख अतिथि, कृपासुर शेर्पा एवम् विशिष्त अतिथि ढिला राज बस्नेत आदिले विमोचन गरेका थिए ।     कुलुङ जातिहरुको हरेक...

नयाँ सरकार नभए सम्म नियुक्त जारी रहने ः मन्त्रि बस्नेत

  काठमाण्डौ, ४ –पौष, सुनिता राई । सरकारका प्रबक्ता एबंम सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले अर्को नयाँ सरकार नभए सम्म नियुक्ति जारी रहने बताउनु भएको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले उक्त कुरा बताउनु भएको हो । रिक्त रहेका पदहरु यहि सरकारलेनै नियुति गर्ने उहाँले दाबी गर्नुभयो । वर्तमान सरकार लामो समय सम्म बसिरहन नचाहेको उहाँको भनाइ छ । सरकारको वहिर्गमन विधि र प्रकिृया बमोजिम...

राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सरकार नछाड्नेः मन्त्री थापा

  काठमाडौँ, ३ पुस ,कला खबर संम्वादाता । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा मन्त्री थापाले यो चुनावी सरकार भएको प्रष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर सरकार छाड्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगले पूर्ण मत परिणाम अझै सार्वजनिक नगरिसकेको चर्चा गर्दै नयाँ सरकारको गठन प्रक्रिया पु¥याएर मात्र छाड्ने...

अबको लक्ष्य आर्थिक समृद्धिको ः अध्यक्ष राणा

दाङ, ३ पुस ,कलाखबर संवाददाता ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उहाँले भन्नुभयो– “देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै मुलुक अब आर्थिक समृद्धितर्फ जान्छ ।” अध्यक्ष राणाले “अबको पाँच वर्ष स्थिर सरकार बन्नेछ, त्यो हाम्रा लागि खुशीको कुरा हो, त्यससँगै अब उद्योग–कलकारखाना स्थापना र व्यवसायीले...

चर्चित गायिका मिलन अमात्यको रुनै मन लाग्ने मार्मिक गीत सार्वजनिक ( हेर्नुस् निकै नै मार्मिक गीतको. भिडियो

काठमाडौँ, २० मंसिर ,राजकुमार राई । श्रीमानसँगको सम्बन्ध विच्छेदपछि चर्चित गायिका मिलन अमात्यले निकै नै मन छुने गीत लिएर दर्शक स्रोता माझ आएकी छिन् । अमत्यको सुमधुर स्वरमा सजिएको ूयो कस्तोू बोल रहेको गीतको भिडियो हालसालै मात्र यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतकार केदार सुनुवारको रचना रहेको यो कस्तोमा संगीत भरेर सुनमा सुगन्ध थप्ने काम अहिलेका जल्दा बल्दा संगीतकार भुगोल दाहाल गरेका छन् भने संगीत संयोजन रोमी...

किन देखाउछन त, हरेक कलाकारले आखिर यस्तो हविगत ?

काठमान्डौ,१५–मंसिर, राजकुमार राई , कयौ कलाकारले आफू चर्चाको शिखरमा आउनकै निम्ति हरेक गतिविधि अपनाउने गर्नछन् । कसैले अर्धनग्न शरीर देखाउने गर्छन त कसैले पुरै अश्लिलता देखाउने गर्छन् । तर नायिका सुष्मा कार्की आफैमा स्थापित र चर्चित नायीका हुन् । त्यसो त के उनले यस्तो अर्धन नग्न शरीर देखाउन आयश्य थियो त ? दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै...

लभ लेटर र अफरको ओईरो, रक गायीका स्वरस्वती लामालाई

  काठमाण्डौ,८–मंसिर, राजकुमार राई । सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका गार्मालाई आफ्नो जन्म थलो बनाई संगीत क्षेत्रमा उदाएकी स्वरस्वती लामा यतिखेर निकै चर्चामा छिन् । सबैको   नजरमा होट अनि रक गायीकाको नामले चिरपरिचित लामा यतिखेर दैनिक रुपमा देश विदेश लगायत विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेको बताउछीन् । त्यसो त कयौ युवाहरु उहाको फयान नै भइसकेका छन् । कसैकसैले दोस्रो ज्योति मगरको उपमा दिदै अब कपडा खोलेर स्वरस्वती लामाले पनि अङग...

मंसिर ७ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने

काठमाडौं ,६,मंसिर, राजकुमा राई, । २०७४ मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७४ मंसिर ७ गते बिहीबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुनेछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...