मिस नेपालदेखि मिस वर्ल्डसम्म निकिताको यात्रा (हेर्नुहोस् तस्विर)

काठमाडौँ –२९,कातिक,कलाखबर संबाददाता चीनको सन्यामा केही दिनयता ‘मिस वर्ल्ड २०१७’ को आयोजना भइरहेको छ । ९० भन्दा बढी मुलुकबाट छानिएका १ सय १८ सुन्दरीहरूले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा उत्कृष्ट दिने कोसिस गरिरहेका छन् । यही प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छन् । मिस वर्ल्डको ताज नेपाल भित्र्याउने उद्देश्यका साथ उनी त्यहाँ पुगेकी हुन् । प्रतियोगितामा उनलाई पहिलो सफलता भने शनिबार मिलेको छ । अन्तिम प्रतिस्पर्धाका लागि...

निर्देशक ऋषिराजले आष्मालाई ‘ड्रिम गर्ल’ बनाउने भए

२३—कातिक,कठमाडौं कलाखबर संवाददाता । केही पहिले प्रर्दशित चलचित्र ‘मिस्टेक’का निर्देशक ऋषिराज आचार्यको निर्देशनमा चलचित्र ‘ड्रिम गर्ल’बन्ने भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो । आर।बि मुभिजको ब्यानर तथा रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा निर्माण हुन लागेको चलचित्र प्रेमकथामा बन्न लागेको हो । चलचिद्दत्रका निर्माता निर्देशक आचार्य र अर्जुन शमाए रहेका छन्, भने सहनिर्माता रामेस्वर धितालको रहनेछ । चलचित्रमा नव–कलाकार आकाश श्रेष्ठ,...

अब आउने भए केकी अधिकारीको कोहलपुर एक्सप्रेस

  ८, कात्तिक, काठमाण्डौ,राजकुमार राई । अभिनेत्री केकी अधिकारी अब निर्मात्री बन्ने भएकी छन्। उनको निर्माणमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ को घोषणाभ एको छ।सोमबार एक कार्यक्रमकाबीच विशाल भण्डारीको निर्देशनमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माणको घोषणा भएको हो। केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट फिल्म निर्माण हुने भएको हो। फिल्ममा केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलगाईले संयुक्त लगानी गर्नेछन्। फिल्ममा केकी मुख्य भूमिकामा देखिनेछिन्। फिल्ममा प्रियंका...

धेरै जनाको माया झालमा फसेकी छु ः गायिका लक्ष्मी

३१,आश्मिन काठमाण्डौ, राजकुमार राई । गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत ‘मस्त जवानी।।’ र ‘भिटामिन।।’ अहिले दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ । गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्रायः गीतको भिडियोमा आफै मोडलिङ गर्ने गरेकी छन् । मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र...

रुबी टिम भ्यालीबाट फर्कियो ‘नीरफूल’

आश्विन ३०, काठमाडौं , कलाखबर संवाददाता (दुई साताको सुटिङ यात्रापछि धादिङको रुबी भ्यालीबाट फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ । खराब मौसमका कारण निर्धारित सात दिनको सेडुल नाघेर दुई साताको पुगेको फिल्म युनिटले जनाएको छ । भुकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरुले पुर्नमिलनका लागि गरेको संघर्षमा आधारित फिल्म खिच्न टोली गत साउनमा पनि रुबी भ्याली पुगेको थियो । निरन्तर बर्षा र हुस्सुका कारण सात दिन छायांकनपछि फर्केको...

आमा बनेपछि हराएकी रेजिना फेरि मिडिया साम

  आश्विन ,३० काठमाण्डौ,राजकुमार राई । सार्वजनिक कार्यक्रममा खासै देखिन्नन् । बिहे गरेपछि सार्वजनिक कार्यक्रममा उपस्थित हुन निकै कम गरेकी रेजिना छोरीलाई जन्म दिएपछि त झनै विरलै देखिन थालेकी छिन् ।   कुनै समय नेपाली चलचित्र क्षेत्रमा चर्चित रहेकी रेजिना अहिले चलचित्र क्षेत्रबाट हराए जस्तै छिन् । तर, छोरीलाई जन्म दिएको केही समयपछि उनले आफूलाई फेरि पहिलेकै अवतारमा ल्याउन खोजेको देखिएको छ । काठमाण्डौमा केही दिन अगाडि आयोजना भएको...

दिपाश्रीलाई दुईवटै हातमा लडडु

    काठमाडौं—२२ आश्मिन राजकुमार राई । थुप्रै चलचित्र निर्देशन गर्दा पनि सफलता हात पार्न नसक्ने केही निर्देशक छन् चलचित्र क्षेत्रमा । तर निर्देशक दीपाश्री निरौलाले भने दुई चलचित्रबाटै सफलता हात पारेकी छन् । ‘छक्का पन्जा’बाट निर्देशन देखिएकी दीपा निर्देशित दोस्रो चलचित्र ‘छक्का पन्जा २’अहिले प्रदर्शनमा आइरहेको छ । बिजया दशमीको अवसर पारेर गत ११ गते प्रदर्शनमा आएको यो चलचित्रले पनि ब्यवसाहिक लाभ लिन सफल देखिएको छ । चलचित्रले...

महिलाहरूसँग जोडिएका केही आश्चर्यजनक तथ्

                        आजकल हरेक देशमा महिलाहरूको दर्जा उच्च भइरहेको छ । समाज र संस्कृतिमा पनि महिलाहरूलाई विशेष स्थान दिइन्छ । महिला विना संसारको उत्पत्तिको कल्पना समेत गर्न सकिन्न । यहाँ हामी महिलाका सम्बन्धमा रोचक तथ्यहरू बताउन गइरहेका छौं । हरेक ९० सेकेन्डमा एक गर्भवती महिलाको मृत्यु भइरहेको हुन्छ संसारभरि । एक सर्वेक्षण अनुसार एक दिनमा महिलाहरू करीब बीस हजार...

उपत्यका बाहिर मेरो पैसा खोई

काठमाण्डौ १९ आश्मिन,राजकुमार राई । दसैंको फूलपातीदेखि काठमाडौं उपत्यकाका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको चलचित्र मेरो पैसा खोई, शुक्रबारदेखि उपत्यका बाहिरका चलचित्र हलहरूमा आउने भएको छ ।सफलता पाइरहेको चलचित्र छक्कापञ्जा दुईसँगै प्रदर्शनमा आएको मेरो पैसा खोइले एक साताको छोटो समयमा प्रदर्शन गर्ने निर्णय गरेकाले पनि पर्याप्त प्रचार–प्रसार गर्न सकेन । जबकि यसमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ जस्ता कहलिएका कलाकारले अभिनय गरेका छन् ।काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसके...

वैवाहिक बन्धनमा बाधिँदै रेखा, जुर्यो लगन कार्तिक दुइमा ।

                          काठमाडौं, १२ असोज राजकुमार राई । नायिका रेखा थापा केही समय अगाडीसम्म नेपाली चलचित्र क्षत्रकी एकछत्र राज गरेकी नायिका हुन् । पछिल्लो समय नेपाली सिनेक्षत्रमा पुस्ता परिवर्तन भयो, हिरोइन मात्रै भएर संधै नटिकिने देखेपछी फिल्म निर्माताको रुपमा आफुलाइ एक्सपोज गरिन् र सफलता पनि पाइन् । त्यसलगत्तै आफ्ना ब्यानरमा बाहेक अन्यत्र चलचित्रमा अभिनय गर्न पनि छाडिन् ।...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...