‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

घुम्नमै व्यस्त हमाल, फिल्ममा कमब्याक कहिले ?

कलाखबर संवाददाता,फागुन–१०, काठमाण्डौ, एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता राजेश हमाल पछिल्लो केही समय यता फुर्सदिलो जीवन विताइरहेका छन् । नेपाली दर्शकमाझ महानायक उपनामले समेत कहलिएका हमाल अहिले फिल्मभन्दा घुमघाममै व्यस्त देखिन्छन् । उनी अभिनीत पछिल्लो फिल्म शकुन्तला प्रदर्शनमा आएको थियो । यो फिल्म बक्स अफिसमा असफल भएपछि उनी पर्दामा देखिएका छैनन् । चाँडै उनले एपी वान टिभीबाट प्रशारण हुन लागेको को बन्छ करोडपति होस्ट गर्दैछन् ।...

सेन्सर बोर्ड र भन्सालीबीचको सहमति करनी सेनालाई अमान्य : फिल्म रिलिज हुन नदिने

कलाखवर संम्वादाता ,पौष २२ सेन्सर बोर्ड र पद्मावतीका निर्माताबीच सहमति भए पनि त्यसलाई करनी सेनाले बहिस्कार गर्ने भएको छ। फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ। सञ्जय लीला भन्सालीको फिल्म निर्माण आरम्भदेखि नै सुरु भएको विवाद सेन्सर बोर्डले पास गर्दासम्म कायमै छ। फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ। सरकार र फिल्म मेकरलाई खुला...

नयाँवर्षको सुरुवात सगै करिना कपुरको विकिनी अवतार

कलाखवर संम्वादाता ,पौष २१-अभिनेत्री करीना कपुर बिकनी अवतारमा देखिएकी छन् । नयाँ बर्षको सुरुवातमै उनको बिकनी तस्बिर सार्वजनिक भएको हो । उनको यस्तो तस्बिर मुस्किलले देख्न पाइन्छ । स्विजरल्याण्डको स्नोफोलमा छोरा तैमुर र पती सैफका साथ नयाँ बर्ष मनोरन्जन गरिरहेकी करीनको अहिले बिकनी तस्बिर त्यहीबाट सार्वजनिक भएको हो । आमा बनेपछि चलचित्र वीरे दी वेडिंग मार्फत अभिनयमा कमब्याक गर्न लागेकी करीनाको उक्त तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ ।...

सुनिल ग्रोवर पनि नेपाल आउँदै

  कलाखवर संम्वादाता ,पौस १९ – पछिल्लो समय बलिउड कलाकारहरू नेपाल आउने क्रम बढेको छ यतिबेला बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ । यसै बिचमा फेरी भारतका नामी कमेडियन सुनिल ग्रोवर पनि नेपाल आउने खबर आएको छ । अङग्रेजी नयाँ बर्ष २०१८ मा आयोजना हुन लागेको एक कर्पोरेट सोुुका लागि ग्रोवर नेपाल आउने भएका हुन् जनवरी ५ मा...

प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला

कलाखवर संम्वादाता ,पौस १९ – बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् । पहिलो चरणमा छानिएका एसियाका ५० जना महिलाको सूचीमा मध्य प्रियंका पहिलो स्थानमा परेकी हुन । शुक्रवार प्रकाशित बेलायती साप्ताहिक पत्रिका ईस्टर्न आईुद्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन् । प्रियंकाले यो भन्दा अघि पनि पाँचौँ पटक एसियाली...

मिस नेपालदेखि मिस वर्ल्डसम्म निकिताको यात्रा (हेर्नुहोस् तस्विर)

काठमाडौँ –२९,कातिक,कलाखबर संबाददाता चीनको सन्यामा केही दिनयता ‘मिस वर्ल्ड २०१७’ को आयोजना भइरहेको छ । ९० भन्दा बढी मुलुकबाट छानिएका १ सय १८ सुन्दरीहरूले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा उत्कृष्ट दिने कोसिस गरिरहेका छन् । यही प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छन् । मिस वर्ल्डको ताज नेपाल भित्र्याउने उद्देश्यका साथ उनी त्यहाँ पुगेकी हुन् । प्रतियोगितामा उनलाई पहिलो सफलता भने शनिबार मिलेको छ । अन्तिम प्रतिस्पर्धाका लागि...

निर्देशक ऋषिराजले आष्मालाई ‘ड्रिम गर्ल’ बनाउने भए

२३—कातिक,कठमाडौं कलाखबर संवाददाता । केही पहिले प्रर्दशित चलचित्र ‘मिस्टेक’का निर्देशक ऋषिराज आचार्यको निर्देशनमा चलचित्र ‘ड्रिम गर्ल’बन्ने भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो । आर।बि मुभिजको ब्यानर तथा रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा निर्माण हुन लागेको चलचित्र प्रेमकथामा बन्न लागेको हो । चलचिद्दत्रका निर्माता निर्देशक आचार्य र अर्जुन शमाए रहेका छन्, भने सहनिर्माता रामेस्वर धितालको रहनेछ । चलचित्रमा नव–कलाकार आकाश श्रेष्ठ,...

अब आउने भए केकी अधिकारीको कोहलपुर एक्सप्रेस

  ८, कात्तिक, काठमाण्डौ,राजकुमार राई । अभिनेत्री केकी अधिकारी अब निर्मात्री बन्ने भएकी छन्। उनको निर्माणमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ को घोषणाभ एको छ।सोमबार एक कार्यक्रमकाबीच विशाल भण्डारीको निर्देशनमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माणको घोषणा भएको हो। केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट फिल्म निर्माण हुने भएको हो। फिल्ममा केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलगाईले संयुक्त लगानी गर्नेछन्। फिल्ममा केकी मुख्य भूमिकामा देखिनेछिन्। फिल्ममा प्रियंका...

धेरै जनाको माया झालमा फसेकी छु ः गायिका लक्ष्मी

३१,आश्मिन काठमाण्डौ, राजकुमार राई । गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत ‘मस्त जवानी।।’ र ‘भिटामिन।।’ अहिले दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ । गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्रायः गीतको भिडियोमा आफै मोडलिङ गर्ने गरेकी छन् । मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र...

रुबी टिम भ्यालीबाट फर्कियो ‘नीरफूल’

आश्विन ३०, काठमाडौं , कलाखबर संवाददाता (दुई साताको सुटिङ यात्रापछि धादिङको रुबी भ्यालीबाट फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ । खराब मौसमका कारण निर्धारित सात दिनको सेडुल नाघेर दुई साताको पुगेको फिल्म युनिटले जनाएको छ । भुकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरुले पुर्नमिलनका लागि गरेको संघर्षमा आधारित फिल्म खिच्न टोली गत साउनमा पनि रुबी भ्याली पुगेको थियो । निरन्तर बर्षा र हुस्सुका कारण सात दिन छायांकनपछि फर्केको...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...