आलियाले भनिन्-‘चिन्ता नलिनुहोस्, म कतै जानेवाला छैन’

यो बर्ष नायिका आलिया भट्टले ‘राष्ट्रिय फिल्म अवार्ड’ जित्ने अपेक्षा धेरैको थियो । तर, उनले यो अवार्ड नजितेपछि विभिन्न खालका चर्चा भए । तर, आलियाले ‘लोकमत महाराष्ट्रियन अफ द इयर’को अवार्ड भने प्राप्त गरिन् । आलियाले यो अवार्ड प्राप्त गर्दा आफू निकै खुशी भएको र मानिसको मनमा आफू बस्न सकेको खुलाइन् । तर, ‘राष्ट्रिय फिल्म अवार्ड’ नजितेकोमा मिडियाले चिन्ता व्यक्त गरेका थिए । यसमा आलियाको जवाफ थियो-‘कृपया कसैले पनि...

मजाक बनाइयो अक्षयको नेसनल अवार्ड

२६ वर्षअघि फिल्म ‘सौगन्ध’ मार्फत बलिउड छिरेका अक्षय कुमारका यस वर्ष नै पाँच फिल्म रिलिजमध्ये अझै तीन पाइपलाइनमा छन् । ‘जोली एलएलबी २’ र ‘नाम सबाना’ भने आइसकेका छन् । अघिल्लो वर्ष उनका ‘एयरलिफ्ट’, ‘रुस्तम’ र ‘हाउसफुल ३’ आए । लामो करिअर बिताइसके पनि अक्षय कुमार अझै पनि बक्सअफिसका हिसाबले सुरक्षित नायकमा पर्छन् । उनी अभिनीत फिल्मका निर्माता हम्मेसी घाटामा जाँदैनन् । र, ब्लकबस्टर्स पनि हुँदैनन् । अक्षय कुमारले...

भारतीय कलाकार राखी सावन्त पक्राउ

हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ । राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर धार्मिक भावना भड्काएको आरोपमा दायर भएको मुद्दामा उनी अनुपस्थित भएपछि लुधियाना अदालतले उनलाई पक्राउ गर्न मार्च ९ मा आदेश जारी गरेको थियो । सावन्तमाथि नरिन्दर अधिया नामक एक वकिलले मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष जुलाईमा उनीविरुद्ध मुद्दा दायर भएको हो...

अनुश्का भन्छिन्,‘एक्लै खुशी छु’

अघिल्लो वर्ष दुई फिल्मले व्यस्त बनेकी बलिउड नायिका अनुश्का शर्माले फुर्सदमा आफूले गर्ने कामको बारेमा सार्वजनिक गरेकी छिन् । मुम्बईमा एक अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेकी छिन्,‘एक्लै हुँदा म घरमै टिभी हेरेर बस्न रुचाउँछु ।’ ‘जब म आफूले पालेको कुकुरलाई हेर्छु तब आधा तनाव त्यसै कम हुन्छ’, उनले आफू सामाजिक व्यक्ति नभएको भन्दै फुर्सदमा एक्लै बस्न रुचाउँने बताइन् । अघिल्लो वर्ष उनको ए दिल है मुस्किल र सुल्तान...

दीपिकाको अन्तिम इच्छा

बलिउडकी अहिलेकी सर्वाधिक प्रिय नायिका हुन् दिपिका पादुकोण । ब्याक टु ब्याक हिट फिल्म दिइरहेकी दिपिकाको उचाइतिरको यात्राले रोकिने छाँट देखाएको छैन । पछिल्लोपटक त उनले भिन डिजेलसँग हलिउड फिल्म पनि खेलिन् । ट्रिपल एक्स सिरिजको पछिल्लो ‘द रिटर्न अफ जेन्डर केज’ मा दिपिका र भिनको केमेस्ट्रीको खुबै चर्चा पनि भयो । त्यसो त फिल्मले त्यस्तो उल्लेख्य रूपमा बक्सअफिस तताउन सकेन । अग्लो कदकी आकर्षक दिपिकाका लागि चाहने फ्यानको...

प्रियंका पछयाउँदै परिणीति

बलिउडका दुई नायिका प्रियंका चोपडा र परिणीति चोपडा नाताले दिदीबहिनी हुन् । परिणीतिलाई बलिउडमा इन्ट्री गर्न दिदीले सक्दो सहयोग गरेकी पनि थिइन् । अझै पनि बहिनी नयाँ कदम चाल्नुअघि दिदीसँग सल्लाह लिइहाल्छिन् । त्यसो त प्रियंकाले यति बेला बलिउड हुँदै हलिउडसम्मको यात्रा तय गरिसकेकी छन् । गायिकाका रूपमा अमेरिका छिरेकी प्रियंकाले हलिउडमा पनि आफ्नो स्थान बनाइसकेकी छन् । अब पालो यति बेला बहिनीको आएको छ । वजन अप्रत्यासित रूपमा...

ट्रेलरबाटै ‘बाहुबली २’ले बनायो यस्तो कीर्तिमान !

एस एस राजामौली निर्देशित ‘म्यानम ओपस’ फिल्म ‘बाहुबली २: द कन्क्लुजन’ले ट्रेलरमा पनि कीर्तिमान कायम गरेको छ। उसले बलिउड फिल्महरूलाई समेत पछाडी पार्दे रेकर्ड राख्न सफल भएको हो। फिल्मको ट्रेलरले भिडियो संजाल यूटुयूबमा सर्वाधिक हेरिएको कुने पनि भारतीय फिल्मको ट्रेलरको कीर्तिमान राखेको छ। तेलेगु, तमिल, हिन्दी तथा मल्यालम भाषामा रिलिज भएको फिल्मको ट्रेलर एक सय मिलियनभन्दा बढी पटक हेरिएपछि सो कीर्तिमान राख्न सफल भएको हो। रेकर्ड पछि निर्देशक राजामौलीले...

ओरालो लाग्दै कपिलका दिनहरु…..

मुम्बई– भारतका प्रख्यात हाँस्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्याको ओइरो लागेको छ । केही दिन अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसँग झगडा परेको समाचार बाहिरिए पछि कपिल शर्माका दिन असहज बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले सुनिलसँग माफी मागेका थिए। तर सुनिलले कपिललाई ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई पनि माया गर्न सिक’...

भारतको इलाहाबादमा बाबुले सामाजिक

२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको,...

भारतको इलाहाबादमा बाबुले सामाजिक

२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको,...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...