राखीलाई पोर्न फिल्ममा जान सुझाब

बलिउड आइटम गर्ल राखी सावन्तले हालै फोटो सेसन गराइन् । ती फोटा उनले इन्ट्राग्राममा सेयर गरिन् । फोटामा उनी निकै उत्तेजक रूपमा प्रस्तुत भएकी छिन् । उनको ती फोटाप्रति सर्वसाधरणले निकै तुच्छ प्रतिक्रिया व्यक्त गरेका छन् । राखीका तालतालका फोटाप्रति सोसियल मिडियामा हंगामा मच्चिएको छ । कतिपयले उनलाई पोर्न फिल्म उद्योगमा किन जादिनौ ? भनेरसमेत कमेन्ट गरेका छन् । केहीले भने राखीले फेसनमा पिएचडी नै गरेको पनि भन्दै फुक्र्याएका...

‘बाहुबली’ को टिभी सिरिज घोषणा

‘बाहुबली द कनक्लूजन’ ले कमाईको सबै रेकर्ड तोडिसकेको छ । ८ दिनमा ‘बाहुबली’ ले ९ सय करोडमाथीको विजनेश गरेको छ । फिल्मको सक्सेसलाई देख्दै प्रोड्यूसर शोबू यरलागाले ‘बाहुबली’ को टिभी सिरिज ल्याउने घोषणा गरेका छन् । शोबूको खबरलाई आधार मान्ने हो भने फिल्मको दुई पार्ट्सलाई लिएर १० देखी १५ एपिसोडको टिभी सिरिज ल्याइनेछ । यो सिरिजको हिन्दीमा बनाइनेछ र पछि दोस्रो भाषामा पनि डब गरिनेछ । टिभीमा ‘बाहुबली’ माथी...

ट्रोल बनिन् सोनम कपुर

बलिउड नायिका सोनम कपुर फेरि एकपटक विवादमा मुछिएकी छन् । खरो प्रतिक्रिया दिएर अधिकांश समय विवादमा तानिने सोनम यतिबेला पनि सोसल मिडियाको ट्रोलमा छाएकी छन् । जब कि उनले ट्रोल्ससम्बन्धी लेखेको एक कोलमलाई भारतको हिन्दुस्तान टाइम्स दैनिकले छापेको थियो । सोही लेखमा सोनमले व्यक्त गरेको विचारलाई नै लिएर सोसल साइट युजर्सले नायिकाको धज्जी उडाएका हुन् । सोनमले आफ्नो लेखमा भारतीय राष्ट्रगान नै गलत लेखेपछि हाँसोको पात्र बनेकी हुन् ।...

कालो बिकिनीमा खुलेकी ऋचा

ऋचा चड्डा बलिउडका प्रतिभाशाली अभिनेत्रीमा गनिन्छिन् । फिल्म समीक्षकबाट उनको अभिनयको खूब तारिफ हुन्छ । ‘ग्यांग्ज अफ वासेपुर’ र ‘मसान’मा उनको सशक्त अभिनय हेर्न पाइन्छ । हालै ऋचाले ब्ल्याक स्विमस्विट लगाएर स्विमिङ पुलमा फोटोसुट गराएकी छिन् । उनी कालो बिकिनीमा असाध्यै खुलेकी छिन् । सेक्सी र बोल्ड देखिएकी छिन् । उनले आफ्ना सेक्सी र हट तस्बिर इन्स्टाग्राममा साझा गरेकी छिन् । उनी अभिनीत फिल्म ‘क्याबरे’ जुन १७ मा रिलिज...

अरमान पछि हट्दा चिठ्ठा परेको थियो शाहरुखलाई ‘दिवाना’

बलिउड सुपरस्टार शाहरुख खानको करिअरमा सबैभन्दा महत्वपूर्ण फिल्म मानिन्छ दिवाना । यो फिल्मले उनलाई एकाएक स्टार बनाएको थियो । तर, कमैलाई थाहा छ, शाहरुखलाई यो फिल्म ‘दैवले’ जुराएको थियो । सुरुमा यो फिल्मका हिरो थिए अरमान कोहली । कोहली र दिव्या भारतीयलाई लिएर फिल्मको पोष्टरसमेत बनिसकेको थियो भने सुरुका केही दृष्यको सुटिङ समेत भएको थियो । तर, पारिवारिक कारणले कोहलीले यो फिल्म बीचमै छोड्नुपर्‍यो । उनले छोडेपछि निर्देशकले शाहरुखलाई...

आलियाले भनिन्-‘चिन्ता नलिनुहोस्, म कतै जानेवाला छैन’

यो बर्ष नायिका आलिया भट्टले ‘राष्ट्रिय फिल्म अवार्ड’ जित्ने अपेक्षा धेरैको थियो । तर, उनले यो अवार्ड नजितेपछि विभिन्न खालका चर्चा भए । तर, आलियाले ‘लोकमत महाराष्ट्रियन अफ द इयर’को अवार्ड भने प्राप्त गरिन् । आलियाले यो अवार्ड प्राप्त गर्दा आफू निकै खुशी भएको र मानिसको मनमा आफू बस्न सकेको खुलाइन् । तर, ‘राष्ट्रिय फिल्म अवार्ड’ नजितेकोमा मिडियाले चिन्ता व्यक्त गरेका थिए । यसमा आलियाको जवाफ थियो-‘कृपया कसैले पनि...

मजाक बनाइयो अक्षयको नेसनल अवार्ड

२६ वर्षअघि फिल्म ‘सौगन्ध’ मार्फत बलिउड छिरेका अक्षय कुमारका यस वर्ष नै पाँच फिल्म रिलिजमध्ये अझै तीन पाइपलाइनमा छन् । ‘जोली एलएलबी २’ र ‘नाम सबाना’ भने आइसकेका छन् । अघिल्लो वर्ष उनका ‘एयरलिफ्ट’, ‘रुस्तम’ र ‘हाउसफुल ३’ आए । लामो करिअर बिताइसके पनि अक्षय कुमार अझै पनि बक्सअफिसका हिसाबले सुरक्षित नायकमा पर्छन् । उनी अभिनीत फिल्मका निर्माता हम्मेसी घाटामा जाँदैनन् । र, ब्लकबस्टर्स पनि हुँदैनन् । अक्षय कुमारले...

भारतीय कलाकार राखी सावन्त पक्राउ

हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ । राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर धार्मिक भावना भड्काएको आरोपमा दायर भएको मुद्दामा उनी अनुपस्थित भएपछि लुधियाना अदालतले उनलाई पक्राउ गर्न मार्च ९ मा आदेश जारी गरेको थियो । सावन्तमाथि नरिन्दर अधिया नामक एक वकिलले मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष जुलाईमा उनीविरुद्ध मुद्दा दायर भएको हो...

अनुश्का भन्छिन्,‘एक्लै खुशी छु’

अघिल्लो वर्ष दुई फिल्मले व्यस्त बनेकी बलिउड नायिका अनुश्का शर्माले फुर्सदमा आफूले गर्ने कामको बारेमा सार्वजनिक गरेकी छिन् । मुम्बईमा एक अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेकी छिन्,‘एक्लै हुँदा म घरमै टिभी हेरेर बस्न रुचाउँछु ।’ ‘जब म आफूले पालेको कुकुरलाई हेर्छु तब आधा तनाव त्यसै कम हुन्छ’, उनले आफू सामाजिक व्यक्ति नभएको भन्दै फुर्सदमा एक्लै बस्न रुचाउँने बताइन् । अघिल्लो वर्ष उनको ए दिल है मुस्किल र सुल्तान...

दीपिकाको अन्तिम इच्छा

बलिउडकी अहिलेकी सर्वाधिक प्रिय नायिका हुन् दिपिका पादुकोण । ब्याक टु ब्याक हिट फिल्म दिइरहेकी दिपिकाको उचाइतिरको यात्राले रोकिने छाँट देखाएको छैन । पछिल्लोपटक त उनले भिन डिजेलसँग हलिउड फिल्म पनि खेलिन् । ट्रिपल एक्स सिरिजको पछिल्लो ‘द रिटर्न अफ जेन्डर केज’ मा दिपिका र भिनको केमेस्ट्रीको खुबै चर्चा पनि भयो । त्यसो त फिल्मले त्यस्तो उल्लेख्य रूपमा बक्सअफिस तताउन सकेन । अग्लो कदकी आकर्षक दिपिकाका लागि चाहने फ्यानको...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

गायक राजु मगरको पहिलो गीत जब देखि बजारमा

गायक राजु मगरको पहिलो गीत जब देखि चम्कियो त्यो मुहार बोलको नया म्यूजिक भिडियो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

© 2017 Kalakhabar. All Rights Reserved...