सिजन मिडियाद्धारा   लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको पहिलो असिडन सम्पन्न

काठमाडौं– सिजन मिडियाद्धारा पहिलोपटक आयोजना गरिएको विवाहीत महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको लागि पहिलो चरणको छनौट प्रक्रिया सम्पन्न भएको छ । छनौट प्रक्रियावाट २० जना सहभागीहरु छनौट गरिएको छ भने आगामी मंसिर २३ गते शनिवार हुने द्रोस्रो चरणको छनौटमा १० प्रतियागीहरु छनौट गरि जम्मा ३० जना प्रतियोगीहरुलाई यो कार्यक्रममा समावेश गराइने आयोजकले जनाएको छ । शुक्रबार भएको छनोट कार्यक्रममा निर्णायक मण्डलमा डा।प्रमेश कोइराला, आरजे भिजे...

धुर्मुस सुन्तलीले ल्याएको रोमान्टिक प्रेमगीतले रौनग्ता छाउदै ,भिडियोसहित

      काठमाण्डौ,१५–मंसिर,राजकुमार राई । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन् ।धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरेका हुन्।धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन...

नेपाल आईडल बुद्ध लामा , निसान र प्रताप अस्टे«लिया प्रस्थान

काठमाण्डौ–६,मंसिर, राजकुमा राई ।नेपाल आइडलको अस्ट्रेलिया संस्करण अन्तर्गतको पहिलो कार्यक्रमको लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन्।आगामी शुक्रबार हुने कार्यक्रमको लागि उनीहरू बुधबार बिहान क्यानबेरा एयरपोर्टमा आइपुगेका हुन्। बुद्ध ,निशान र प्रतापलाई विमानस्थलमा स्वागतार्थ नेपाल आइडल इभेन्ट क्यानबेरा व्यवस्थापक राजु अधिकारी, निरज गौली, एनआरएनए संयोजक राजन ढुंगेल, अग्रज कृष्ण हमाल, एएनएफएसका अध्यक्ष जीवन राना सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा लगायतको बाक्लो...

गण्डकीका सुन्दरीहरुले आफ्नो प्रतिभा देखाए

२७ –कातिक,पोखरा,राजकुमार राई । एस।टी।क्रियशनको आयोजना रहेको ‘मिस गण्डकी’का प्रतियोगीले आफुमा भएको ट्यालेन्ट सो गरेका छन् । शनिबार आयोजित ट्यालेन्ट राउण्डमा १६ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएक हुन् । ट्यालेन्ट राउन्डमा प्रतियोगीले नृत्य, गायन, हाँस्यप्रहशन, अभिनय, चित्रकला र बौद्धिक कलाजस्ता प्रस्तुतिहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको यो राउण्डको निर्णायकहरुमा नृत्य निर्देशक राहुल थापामगर, सञ्चारकर्मी सञ्जोक बस्याल, पिएन क्याम्पसका सह प्राध्यापक मित्रबन्धु बराल, चलचित्र निर्देशक नेत्र गुरुङ र मिसेस गण्डकी निलिमा...

मिस क्विईन तनहुँको उपाधि सञ्जुले हात पारिन्

तनहुँ–२०, राजकुमार राई ‘मिस क्विईन तनहुँको ताज सन्जु थापा मगरले पहिरिन सफल भएकी छन् । दमौलीमा शनिबार साँझ सम्पन्न मिस क्विन तनहुँको सिजन २ मा १४ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका १२छिर्कने निवासी १७ बर्षकी सन्जुले उपाधी चुमेकी हुन् । प्रतियोगितामा दमौलीकी मुना थापा फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी अनु श्रेष्ठले जितिन् । त्यस्तै शर्मिला राना मगरले थर्ड रनरअपको भइन । त्यसैगरी भिउअर च्वाइसमा अश्मिता सेरचनले...

मिस नेशनल आइकन–२०१७ को अडिसन सम्पन्न

१९,कातिक,आईतबार काठमाडौं– राजकुमार राई । १६ वर्षदेखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन् । पहिलो चरणको अडिसनमा कोरियोग्राफर कला सुब्बा र गायक तथा संगीतकार धनीराम राई निर्णायकको रुपमा रहेका थिए । ब्राइट ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई यसै सातादेखि...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...