प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान

कलाखबर संवाददाता,२९,भाद्र—काठमाण्डौं । साहित्य जगतमा कलम चलाएर अमूल्य योगदान दिएबापत पाँच स्रष्टालाई सम्मान गरिएको छ । शनिबार हार्दिक होटलमा आयोजित कार्यक्रममा नेपाली  वाङमय परिषद ,नेपाली प्रतिभा प्रतिष्ठान, र जसराज किराँती प्रतिष्ठानले पाँच स्रष्टालाई सम्मान गरिएको हो । माला, खदा ,दोसल्ला र ताम्रा पत्र समेत वितरण गरि विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा बैराँगी काइँला,तुलसी दिवस,मञ्जल, जसराज किराँती, र तोया गुरुङ सम्मानित भएका थिए । सम्मानित सबै...

अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिदै

  कलाखबर संवाददाता,२८,भाद्र—काठमाडौं । विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो ।  कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन् । जसमा ३ दशकदेखि निरन्तर नेपाली चलचित्र बृत्तमा क्रियाशिल अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ र डेढ...

मेची महाकाली फेमिली रोधीघरमा तीजको छमछमी, एक सयजना कलाकार र आफन्तलाई दर खुवाइयो

कलाखबर संवाददाता, २८, भदाौं —काठमाण्डौं । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मेचीमहाली फेमिली रोधीघरले दर खुवाउने कार्यक्रम राखेको थियो । सोमबार आयोजित कार्यक्रममा आफन्तजन तथा कलाकार गरि करिब एक सयजनाले मेची महाकाली फेमेली रोधीघरमा दर खाने कार्यक्रमसँगै मनोरञ्जनको नयाँ स्वाद चाखेका थिए । राजधानीका विभिन्न ठाउँहरुमा रोधीहरु थुप्रै छन् । जसमध्ये छुट्टै विशेषता र पहिचान बोकेको मेचीमहाकाली रोधीघर एक हो । जहाँ करिब २५० जना अटाउन सक्ने...

दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिसको आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति दिने

  कलाखबर संवाददाता,२३,भदौ,काठमाण्डौ । दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिस र न्यू नेपाल कम्निष्ट सर्भिसको संयुक्त आयोजनामा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहित दुवै मृगौला पीडित टेक नाथ राई बचाऊ अभियान स्वरुप यो कार्यक्रम गर्न लागीएको हो । भोजपुर जिल्ला निवासी ३० वर्षीय टेकनाथ राई विगत ६ महिनादेखि ओछयानमा छन् । धरानको वि.पी. कोईराला हस्पिटले उपचार गर्न नसकेपछि राजधानीको मानव अङ्ग प्रत्यारोपन हस्पिटलमा...

नेकपाको नाम परिवर्तन हुने

  कलाखबर सम्बाददाता, ५ भाद्र – तत्कालिन नेकपा एमाले र नेकपा माओवादी ( केन्द्र ) मिलेर बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ । नेकपाका मुख्य सचेतक देब गुरुङले यसअघि नेपाल कम्युनिष्ट पार्टी मुनि अण्डरलाईन दिएर दल दर्ताका लागि निवेदन दिएकोमा त्यसलाई संशोधन गर्दै कोष्टमा नेकपा थप्ने र अण्डरलाईन हटाउने निर्णय भएको जानकारी दिए l निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा ऋषी कट्टेल अध्यक्ष...

हल्का माया के माया ? उत्कृष्ट गाउनेलाई पुरस्कार दिने रेखाको घोषणा

कलाखबर संवाददाता,२,भदौ–काठमाण्डौँ । कार्तिक २१ गते आफ्नो होमप्रोडक्सन फिल्म मालिका रिलिज गर्न लागेकी अभिनेत्री रेखा थापाले फिल्ममा समाविष्ट केहि समय अगाडी रिलिज गरिएको हल्का माया के मायाको उत्कृष्ट गीत गाउनेलाई पुरष्कृत गर्ने घोषणा गरेकी छन्। त्यसकै लागी भन्दै उनले गीतको ट्र्याकसमेत सार्वजनिक गरेकी छन्। उनले पुरष्कार के हुने भनेर घोषणा नगरे पनि आकर्षक हुने बताएकी छन्। उपहार के हुनेछ अहिलेलाई गोप्य नै राखौं, विजेता घोषणा भएपछि त्यो उत्कृष्ट हुनेमा...

मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने तयारी

कलाखबर संवाददाता,३०,साउन–काठमाण्डौँ ।‘ मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी सहभागी हुने भएका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम प्रतिस्पर्धामा पुगेका हुन् । १९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् । अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल,...

‘द ब्रेकअप’ को इन्डक्ल्याप

कलाखबर संवाददाता, श्रावण २९- हेमराज विसी निर्देशित चलचित्र ‘ब्रेकअप’ इन्डक्ल्याप भएको छ । सोमवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको इन्डक्ल्याप गरेको हो ।नेपाल र अष्ट्रेलियामा खिचिएको चलचित्रमा अभिनेता आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्की, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति २७ पुस तोकिएको छ ।कार्यक्रममा निर्देशक हेमराजले ‘द ब्रेकअप’ आफूले बनाएका चलचित्र भन्दा फरक स्वादको रहेको बताए । निर्माण घोषणा...

प्रियंका र आयुष्मानले फेरि औठी साटे

कलाखवर सम्वाददाता, श्रावण २७ -केही समय अगाडि इन्गेजमेन्ट गरेका नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीले काठमाण्डौमा फेरि औठी साटेका छन् । काठमाण्डौको द्धारिका होटलमा सिमित चलचित्रकर्मी र आफन्तलाई उनीहरुले स्वागत गरेका हुन् । यसअघि पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका उनीहरुले आज भने केही चलचित्रकर्मीलाई पनि स्वागत गरेका छन् । सो समारोहमा पुगेका चलचित्रकर्मीले उनीहरुलाई वधाई तथा शुभकामना दिएका थिए । द्धारिका होटलमा आयोजना भएको जमघटमा प्रियंका र आयुष्मान...

फ्रान्सको ‘४६ औं अन्तर्राष्ट्रिय सांस्कृतिक मेला’ मा नेपाली कलाको प्रदर्शन

कलाखवर सम्वाददाता, श्रावण २७ -युरोपको विभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’ मा नेपालले पनि सहभागिता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ । ‘नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...