‘डमरु डण्डीबियो’ को सुखद ओपनिङ, हलमा देखियो ,सेल्फी हान्नेको भिड ( फोटोफिचर सहित )

कलाखबर संवाददाता,२३,बैशाख– काठमाण्डौ । शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता तथा लेखक खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार ५० प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार ८० को आसपास रह्यो । वितरक गोविन्द शाहीले शुक्रवार ठिकठाक रहेपनि शनिवार बिहान ११ बजेदेखि देशभरका सिंगल र मल्टिप्लेक्स ुस्कृनु हाउसफुल रहेको जानकारी दिए । उनी भन्छन्, ुबन्दको हल्लाका कारण अपेक्षा अनुसार दर्शकहरु हलसम्म पुगेका...

साकेला पर्वको रौनग्ता  र महत्व

      कलाखबर संवाददाता,बैशाख ,१८ – काठमाण्डौ । सोम्बार काठमाण्डौको राजधानी गोकर्णमा भव्य र सभ्य रुपमा साकेला नाँच मनाएको छ । बैशाख शुक्ल पूर्णिमा साकेला नाचँको पावन अवसरमा आदीबासी किराँत समाजले भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेका थिए । प्रदेश नं ३ कामाठमाण्डौका केन्द्रिय प्रतिनिधि सभा सदस्य कृष्ण याक्खा राईले प्रमुख अतिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । विशिष्ट विशेष अतिथिको रुपमा गोकर्णेस्वर नगर पालीकाको मेयर...

सुरु भयो उभौली साकेला

  कलाखवर सम्वाददाता, बैसाख १७ – किराँत बस्तीहरूमा साकेला उभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईहरूले धुमधामका साथ यो पर्व मनाउँछन् । किराँत राईहरूको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरूका साथै धरान, ईटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौं आदि सहरमा यो पर्व धूमधामका साथ मनाइँदै आएको छ । उभौली पर्व वसन्तऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति फैलियोस्, दैवीप्रकोप तथा...

स्नेहा स्मृति डिजिटल म्यूजिक अवार्डको तयारी तिव्रता

        कलाखबर संवाददाता, बैशाख,१५–काठमाण्डौ ,स्नेहा स्मृति डिजिटल म्युजिक अवार्डको तयारी तीव्र रुपमा भई रहेको छ । भव्य र सभ्य रुपमा भिविन्न साँँस्कृतिक कार्यक्रम तथा झाँकी सहित सपन्न हुन लागेको यो अवार्डको लागी तयारी करिब अन्तिम चरणमा पुगेको छ । सबै भन्दा धेरै भिडियालाई पनि समेतन सफल यो कार्यक्रमको व्यानर , प्रमाणपत्र मायाको चिनो सबै पूर्ण रुपमा तयारी भैसकेको आयोजकले जनाएको छ ।सुन्दरी नगरी, पर्यटकीय स्थल वाग्लुङ...

’कहीँ कतै’को गीत रिलिज (भिडियो)

कलाखवर सम्वाददाता, बैसाख १४  -चलचित्र ‘कहीँ कतै’को नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ’झ्वाँईय झान’ बोलको सार्वजनिक गीत यसअघि भारतमा रिलिजको लागी युटुयुबमा रिलिज भइरहेको छ । सचिन सिंहको सङ्गीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् । यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको...

अनमोल र बेनिशा उत्कृष्ट हिरो–हिरोइन, फिल्ममा ‘शत्रु गते’

कलाखवर सम्वाददाता, बैसाख १४ – अभिनेता अनमोल केसी र अभिनेत्री बेनिशा हमालले उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड उचालेका छन् । बिहिबार साँझ आयोजित ‘एनएफडिसी अवार्ड’को छैठौँ संस्करणमा अनमोल चलचित्र ‘कृ’बाट  र बेनिशा ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट ठहरिएका हुन् । केही पहिले प्रदर्शनमा आएको यी दुबै चलचित्र व्यवसायिक असफल मानिन्छ । चाबहिल स्थित हायात रिजेन्सी होटलमा एक भब्य कार्यक्रम सहित आयोजित अवार्ड समारोहमा उत्कृष्ट चलचित्र ‘शत्रु गते’ बन्यो । बर्षको अत्य अत्यतिर प्रदर्शनकमा...

यस्तो देखियो दयाहाङ र वर्षाको ‘भैरे’ को फष्टलुक

कलाखवर सम्वाददाता, बैसाख १४ – आगामी १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘भैरे’को फष्टलुक सार्वजनिक भएको छ । यसमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी देखिएका छन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो भैरेका निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ छायाँकन गरेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार...

‘प्रेमबाणी’को निर्माण घोषणा

कलाखवर सम्वाददाता, बैसाख ९ – चलचित्र ‘प्रेमबाणी’को अफिसियल निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक घोषणा गरिएको थियो । सुशील शाहीले निर्माण गर्न लागेको चलचित्रलाई रिभान मल्लले निर्देशन गर्ने भएका छन् । चलचित्रमा चलचित्रमा मिथुन हमाल, आरोही सिंह, सुशील शाही, सन्तोष आचार्य, रोशन बिसी लगायतका कलाकारको अभिनय रहने छ । यही वैशाख २० गतेबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, श्री...

‘बादशाह जुट’को छायांकन सुरु

कलाखवर सम्वाददाता, बैसाख ९ – चलचित्र ‘बादशाह जुट’को छायांकन सुरु भएको छ । शनिबार काठमाण्डौबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रलाई पोखरा र भारतको मुम्बइमा छायांकन गरिनेछ । जोनी सिंह राणाले निर्देशन गर्ने यो चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा नायक सुशिल भिन्न लुक्समा प्रस्तुत हुने निर्माणपक्षको भनाई छ । एच एण्ड बी...

स्नेहा स्मृति डिजिटल म्युजिक अवार्ड २०७५ भव्य रुपमा सम्पन्न हुने

  कलाखबर संवाददाता, बैशाख,७–काठमाण्डौ ,स्नेहा स्मृति डिजिटल म्युजिक अवार्ड भव्य र सभ्य रुपमा सपन्न हुने भएको छ । सुन्दरी नगरी, पर्यटकीय स्थल वाग्लुङ गल्कोटमा हुने यस अवार्ड लाई नेपालकै सबै भन्दा धेरै विभिन्न संघ सस्थाहरुले प्रायोजन गर्ने भएको छ । विशेष गरि बाग्लुङ गल्कोट उच्च मा.वि. का भुपु विद्यार्थी तथा हाल युके निवासी एक सफल ब्यावसायी राजु बोहोरा यस अवार्डको मुख्य प्रायोजकको रुपमा रहने भएको छ । कार्यक्रमको आर्कषणको...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ   कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे...

© 2017 Kalakhabar. All Rights Reserved...