“प्रदेशीको जिन्दगी” नयाँ फिल्म बन्दै, कमलादी स्थित आईतबार मुर्हत सम्पन्न

काठमाण्डौ,३०–पौष,राजकुमार राई बिचारपाटी मिडिया प्रा.ली.को प्रस्तुतिमा नेपाली कथानक चलचित्र परदेशीको जिन्दगी नयाँ मुभि आउने भएको छ । विभिन्न व्यापार व्यावसायबाट उक्लिदै, कलाकारिता जगतमा आफ्नो पाईला चुम्न सफल,निर्माता राजन गुरुङको लगानीमा उक्त चलचित्र निर्मान हुने भएको छ । एसएसपी पूर्ण चन जोशीको प्रमुख आतिथ्यमा निर्देशक विचल किराँतीले नरीवल फुटाएर कमलादी स्थित गणेश मन्दिरमा शुभ मुहुर्त सम्पन्न गरिएको छ । चलचित्र मा सुरेन्द्र मल्ल र रेशम सुनारले सहायक निर्देशन गर्दै छन...

चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज

कलाखवर संम्वादाता,पौष २९- नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरूले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो चलचित्र निर्माण गरेका हुन् । ट्रेलरमा वेराजगारीका कारण युवाहरूले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ । युवा निर्देशक विनयका लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनयका लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका...

‘ब्लाइन्ड रक्स’ को गीत ‘उड्यो मन….’ रिलिज

कलाखवर संम्वादाता,पौष २७- चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनका लागि तयार भएको छ । बायोपिक ड्रामाले बिहीबार गीत रिलिज गरेको छ । गीतमा बेनिशा हमाल फिचर छिन् । हरि लम्सालद्धारा संगीतबद्ध गीतमा बानिका प्रधानको स्वर छ । नरेश भट्टराईको शब्द छ । निर्देशक मिलन चाम्सले दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन समेटिएको बायोपिक निर्माण गरेका हुन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ । हमालले...

‘बटरफ्लाई’ हेर्न १६ वर्ष मुनिकालाई अभिभावक चाहिने

कलाखवर संम्वादाता,पौष २७- प्रेमकथा बोल्ने भनिएको फिल्म ुबटरफ्लाईुले पिजी सर्टिफिकेट पायो। सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। पुस २८ गते शुक्रबारबाट सार्वजनिक हुने फिल्म द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको हो। ‘बटरफ्लाई’मा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको छ। सुरेश बज्राचार्यको छायांकन गरेको फिल्मको...

‘मिस्टर झोले’को हङकङमा प्रिमियरमा हुने

कलाखवर संम्वादाता,पौष २७- नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’को हङकङमा प्रिमियर हुने भएको छ । मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुन लागेको यो शोमा सहभागी हुनका लागि नायक दयाहाङ राई, नायिका दीया पुन र निर्देशक रामबाबु गुरुङ हङकङ पुग्नेछन् । यो चलचित्रको हङकङ प्रिमियर जनवरी १४ तारिखमा हुनेछ । गुर्खा सेमेटेरिज ट्रस्टको प्रस्तुतिमा हुन लागेको शोको आयोजना देव,जीवन, अरुण र टोपराजले गर्न लागेका हुन् । केहि महिनादेखि सुनसान...

शिव श्रेष्ठको फिल्ममा बर्षा र संजोगको जोडी देखिदै

कलाखवर संम्वादाता,पौष २७- नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठ अब एक चलचित्रको प्रस्तुतकर्ताको रुपमा अगाडि आउने भएका छन् । उनले लामो समयदेखि चलचित्र ‘खुकुरी’ बनाउने चर्चा चलेपनि त्यो चलचित्र अहिलेसम्म बन्न सकेन । तर, शिव श्रेष्ठको प्रस्तुतीमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बन्ने पक्का भएको छ । अहिले यो चलचित्रको धमाधम प्रि प्रोडक्शनको काम भैरहेको छ । यो चलचित्रमा नायक शिव श्रेष्ठको विशेष एक्सन देख्न पाइनेछ । चलचित्रमा प्रेम...

‘दोषी को’ यस्तो छ शिरफुल शिरैमा गीत

कलाखवर संम्वादाता,पौष २६- समाजीक बिषयमा निर्माण गरिएको ‘दोषी को रु’ फिल्मको शिरफूल शिरैमा बोलको गीत सार्वजनिक गरिएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको सो गीतमा मेलिना राईको स्वर रहेको छ ।निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् । सुवास नेपाली, करण थापा, सपना...

चलचित्र ‘निर्जला’ को छायांकन सकियो

कलाखवर संम्वादाता,पौष २५- राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’ को छायांकन सकिएको छ । शुक्रबार भक्तपुरको घ्याम्पे डाँडामा चलचित्रको दशैंको छायाँकनसँगै चलचित्र सकिएको हो । दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यो गीतमा सुजता बर्मा र बाबुलले नै स्वर दिएका छन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा लगायतले अभिनय गरेका हुन् । गीतको नृत्य निर्देशक कमल राईले गरेका छन् । प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्र...

सकियो चलचित्र ‘निर्जला’ को छायांकन

कलाखवर संम्वादाता,पौष २५– राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’ को छायांकन सकिएको छ । शुक्रबार भक्तपुरको घ्याम्पे डाँडामा चलचित्रको दशैंको छायाँकनसँगै चलचित्र सकिएको हो । दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यो गीतमा सुजता बर्मा र बाबुलले नै स्वर दिएका छन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा लगायतले अभिनय गरेका हुन् । गीतको नृत्य निर्देशक कमल राईले गरेका छन् । प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्र...

लालपुर्जाको दोस्रो ट्रेलर सार्वजनिक

कलाखवर संम्वादाता,पौष २२- चलचित्र ‘लालपुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्रमा भाइ–भाइ बिचको झगडा र मितेरी गाँउको कथा बोलेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको चलचित्रमा सौगात र विपिनको साथमा कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...