प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

एलजी सिने सर्कल अवार्डु भदौ ३१ मा हुदै

कलाखबर संवादादता, १७,भदौ—काठमान्डौं । विगत दुई वर्षदेखि सिनेमा सर्कल नेपालले गर्दै आएको एलजी सिने सर्कल अवार्डु यो वर्ष भदौ ३१ गते हुने भएको छ । यस वर्षको अवार्ड वरिष्ठ निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिने भएको छ। अवार्ड समारोह यसपटक राष्ट्रिय सभागृहमा हुने आयोजकले जनाएको छ । राना राँको, करोडपति,सिमारेखा, घामछायाँ,एक नम्वरको पाखे,कर्जा,घुम्टो, जस्ता दर्जनौ नेपाली फिल्मका निर्देशक हुन्। उनलाई नगद ५१ हजार सहित सम्मान गरिने सिनेमा...

चलचित्र चौका दाउ’ को पहिलो गीत सार्बजनिक

कलखबर संवाददता,१६,भदौ—काठमान्डौं । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको कमेडी फिल्म ‘चौका दाउ’ को पहिलो गीत सार्बजनिक भएको छ । ‘राधा पियारी बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले स्वर लहरी भरेका छन् । उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा गायक बाँस्कोटा स्वयमको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु फिचर्ड छन् । कलाकारहरु विल्सन विक्रम राई, सन्तोष...

नयाँ फिल्म ‘रोज’मा प्रदीप ‘हत्यारा प्रेमी’को चरित्रमा देखिँदैछन्

कलाखबर संवाददाता,८,भदौ – काठमाडौं । नयाँ फिल्म रोजमा अब प्रदीप खडका प्रेमीको हत्याराको भुमिकामा देखिने भएको छ । प्राय भिडिया तथा विभिन्न सञ्जालहरुमा एकैखाले भूमिकामा रमाइरहेको आरोप खेपदै आएका खड्काले नयाँ फिल्म ‘रोज’मा आफूलाई फरक भूमिकामा प्रस्तुत गरेका छन् । आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म ‘रोज’मा प्रदीप रोमान्टिक प्रेमी हैन ‘हत्यारा प्रेमी’को चरित्रमा देखिँदैछन्। फिल्मको ट्रेलर सार्वजनिक गर्न राजधानीमा बिहीबार आयोजित कार्यक्रममा प्रदिपले भूमिकामा डुब्न निकै समय...

सोफिया हयातका पूर्व श्रीमान् लण्डनबाट पक्राउ, अभिनेत्रीले लगाएकी थिइन् यस्ता आरोप

एजेन्सी कलाखबर संवाददाता,८,भदौ । भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान् पक्राउ परेका छन् । सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । स्पटब्वईका अनुसार उनलाई लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ गरिएको हो । सोफियाले पूर्व श्रीमानले धोका दिएको भन्दै उनीसँग नाता ताडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् । उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान् भ्लाद पूर्ण रुपमा ऋणमा डुबेको र...

हल्का माया के माया ? उत्कृष्ट गाउनेलाई पुरस्कार दिने रेखाको घोषणा

कलाखबर संवाददाता,२,भदौ–काठमाण्डौँ । कार्तिक २१ गते आफ्नो होमप्रोडक्सन फिल्म मालिका रिलिज गर्न लागेकी अभिनेत्री रेखा थापाले फिल्ममा समाविष्ट केहि समय अगाडी रिलिज गरिएको हल्का माया के मायाको उत्कृष्ट गीत गाउनेलाई पुरष्कृत गर्ने घोषणा गरेकी छन्। त्यसकै लागी भन्दै उनले गीतको ट्र्याकसमेत सार्वजनिक गरेकी छन्। उनले पुरष्कार के हुने भनेर घोषणा नगरे पनि आकर्षक हुने बताएकी छन्। उपहार के हुनेछ अहिलेलाई गोप्य नै राखौं, विजेता घोषणा भएपछि त्यो उत्कृष्ट हुनेमा...

चलचित्र रोजी’ को नाम परिवर्तन

कलाखबर संवाददाता,३१,साउन–काठमाण्डौं । भदौ २२ बाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रोजी’को नाम परिवर्तन भएको छ । चलचित्रको नाम रोजीबाट रोज राखिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र ‘रोजी’को कथा परिवेसले मेल खाएको भन्दै पटक–पटक सो नाम नराख्न दबाव दिएपछि नाम परिवर्तन गरिएको निर्माण संस्था गोपीकृष्ण मुभिजले जनाएको छ । बिहिबार चलचित्र विकास बोर्डमा...

ब्रेकअप पुस २७ मा रिलिज हुने पक्का

  कलाखबर संवाददाता,३०,साउन–काठमाण्डौं । ग्याङस्टर ब्लुज फेम आशिरमान देशराज जोशी स्टारर प्रेमकथा ब्रेकअपु पुस २७ मा रिलिज हुने भएको छ। सोमबार राजधानीमा फिल्मको रिलिज मिति घोषणा गरिएको हो। हेमराज बिसीले यो फिल्मलाई निर्देशन गरेका हुन्। फिल्मको छायाँकन सकिनु ४ दिन अगाडी फिल्मका निर्माता मध्येका एक रोहित अघिकारीले फिल्मबाट अलग भएको घोषणा गरेपछि फिल्म विवादमा आएको थियो। अलग हुनुमा दुबैले रचनात्मक भिन्नता बढेपछि हात झिकेको स्पष्टिकरण दिएका छन्। अधिकारी र...

सचिनको ‘मापसे’मा एलिसा र विनोदको जोडी

कलाखबर संवाददाता, श्रावण २९-गायक सचिन राईको ‘मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकासमक्ष  देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ । भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको  अभिनय छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेको हुन् भने रमेश खड्काले...

यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’ को शीर्ष गीत

कलाखबर संवाददाता, श्रावण २९- अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित अर्काे चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष रिलिज गरिएको छ । रेनाशा वान्तवा राई निर्देशित फिल्मको शिर्ष गीतमा नव अभिनेता धिरज मगर देखिएका छन् । साम्राज्ञी र धिरजको चलचित्रमा रोमान्स देख्न सकिन्छ । सुजिल कर्मचार्यको शब्द रहेको गीतमा धिरजकै स्वर रहेको छ । गीतमा लण्डनको चित्रण गरिएको छ । ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रज्वोल समशेर जबरा र प्रभु शमशेर जबराले मिलेर...

‘द ब्रेकअप’ को इन्डक्ल्याप

कलाखबर संवाददाता, श्रावण २९- हेमराज विसी निर्देशित चलचित्र ‘ब्रेकअप’ इन्डक्ल्याप भएको छ । सोमवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको इन्डक्ल्याप गरेको हो ।नेपाल र अष्ट्रेलियामा खिचिएको चलचित्रमा अभिनेता आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्की, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति २७ पुस तोकिएको छ ।कार्यक्रममा निर्देशक हेमराजले ‘द ब्रेकअप’ आफूले बनाएका चलचित्र भन्दा फरक स्वादको रहेको बताए । निर्माण घोषणा...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...