प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

नायिका युना उप्रेती आमा बन्दै

कलाखबर संवाददाता, श्रावण २९- एक समय नेपाली चलचित्रकी चर्चित नायिका युना उप्रेती आमा बन्दै छिन् । विगत पाँच वर्षदेखि अमेरिका बस्दै आएकी युना २५ हप्ताकी गर्भवती छिन् । अमेरिका पुगेर विकास अधिकारीसँग विवाह गरेकी युनाले यसबारे फेसबुकमार्फत जानकारी दिएकी हुन् । पाँच वर्ष अघि विवाह गरेकी युनाले आमाको रुपमा आफ्नो जन्म भइसकेको बताएकी छिन् । उनले सोमबार फेसबुकमा लेखेकी छिन्, ‘मेरो बच्चाले मलाई आमाको रुपमा जन्माइसकेको छ । यो निकै...

प्रियंका र आयुष्मानले फेरि औठी साटे

कलाखवर सम्वाददाता, श्रावण २७ -केही समय अगाडि इन्गेजमेन्ट गरेका नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीले काठमाण्डौमा फेरि औठी साटेका छन् । काठमाण्डौको द्धारिका होटलमा सिमित चलचित्रकर्मी र आफन्तलाई उनीहरुले स्वागत गरेका हुन् । यसअघि पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका उनीहरुले आज भने केही चलचित्रकर्मीलाई पनि स्वागत गरेका छन् । सो समारोहमा पुगेका चलचित्रकर्मीले उनीहरुलाई वधाई तथा शुभकामना दिएका थिए । द्धारिका होटलमा आयोजना भएको जमघटमा प्रियंका र आयुष्मान...

‘रामकहानी’को पोष्टर सार्वजनिक

कलाखवर सम्वाददाता, श्रावण २७ -गीत संगीत र ट्रेलरले दर्शकमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’ले पोष्टर सार्वजनिक गरेको छ । २२ भदौबाट प्रदर्शनमा आउने चलचित्रले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारका लागि तयार गरेको पोष्टर सार्वजनिक गरेको हो । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमकथा एकसाथ उठाएको छ । पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हास्य कलाकार...

‘गुनगुन’को ‘किस मिस’ गीतमा चन्दाको हट आइटम

कलाखवर सम्वाददाता, श्रावण २४ – अभिनयको चर्चापछि निर्देशनमा होमिएका कलाकार पुकार भट्टराईको डेब्यु चलचित्र ‘गुनगुन’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण समेत उनकै रहेको चलचित्रको आइट गीत ‘किस मिस’ सार्वजनिक गरिएको छ । प्रचारको थालनी गर्न सार्वजनिक गरिएको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छन् । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्...

नेपाल आइडलको दोस्रो सिजन सुरु

कलाखबर सम्वाददाता, २४ श्रावण –चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो सिजन आज देखि सुरु हुँदैछ । उक्त शो एपिवान टेलिभिजन मार्फत आजबाट हरेक साताको बिहिबार र शुक्रबार दुइ दिन राती ८ : ३० मा प्रसारण हुनेछ । अघिल्लो सिजनकै निर्णायक न्ह्यू बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी यो सिजनको पनि निर्णायकमा रहेका छन् । प्रस्तोतामा भने रीमा विश्वकर्मासँंग नयाँ अनुहार देख्न पाइने छ । यसको पहिलो संस्करणमा पोखराका बुद्ध...

‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने

कलाखवर सम्वाददाता, श्रावण २४ –ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा जयराम रिजालको छायांकन, विजय टिकाथरीको सम्पादन, मदन खड्काको कोरियोग्राफी छ । यो चलचित्रमा सरोज खनाल, दिपक ढकाल, सनम मल्ल, ग्रिस रिजाल, सुरविर पण्डितको मुख्य भूमिका छ । सनम मल्लको कथामा तयार भएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । यूवा यूवतीको प्रेम,...

‘कथा काठमाण्डु’को दोश्रो गीत ‘जुन अनी तारा’ सार्वजनिक

कलाखवर सम्वाददाता, श्रावण २४ – चलचित्र ‘कथा काठमाण्डु’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ ।असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत, इशान सुब्बाको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी...

सकियो ‘प्रसाद’को सुटिङ, मंसिर २१ गते रिलिज

  कलाखवर सम्वाददाता, श्रावण २१ – चलचित्र ‘प्रसाद’को छायाँकन सकिएको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रको आइतबार इन्डक्ल्याप भएको हो । अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको प्रसादको आइतबार चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष दिनेश सिटौलाले क्ल्याप ठोकेर चलचित्रको सम्पुर्ण छायाँकन सकिएको घोषणा गरेका थिए । उक्त इन्डक्ल्याप कार्यक्रममा चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको थियो । चलचित्र मंसिर २१ गते प्रदर्शनमा...

एकसाथ ‘रेनी’ को गीत र ट्रेलर सार्वजनीक

कलाखवर सम्वाददाता, श्रावण २१ – त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘रेनी’ को ट्रेलर र मलाई नाइँ नाइँ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको आइतबार राजधानीमा प्रेसमिट गरि गीत र ट्रेलर देखाइएको हो । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मको सो गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दिपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी...

चैत्र २९ मा अनमोल र सुहानीको ‘ए मेरो हजुर ३’

कलाखवर सम्वाददाता, श्रावण २१ – छायांकनमा जानु अगावै नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्रको प्रदर्शन मिति तोक्न हतार गर्छन् । राम्रो डेट बुक गरिहाल्ने प्रचलन नयाँ होइन । निर्देशक झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन सुरु भएको छैन । तर, यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छ । चलचित्रको छायांकन असोज ५ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा नायक अनमोल केसी...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...