प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

आर्यन र साम्राज्ञीद्वारा अभिनित कायरा शुक्रबार रिलिज

  राजकुमार राई ,१९,साउन काठमाण्डौं । आर्यन सिग्देल र साम्राज्ञीसाम्राज्ञी राज्यलक्ष्मी शाहसँद्वारा अभिनित “कायरा” फिल्म शुक्रबार रिलिज भएको छ । यो फिल्ममा दुई युगल जोडीबिजको प्रेमकथा देख्न सकिन्छ । यस फिल्मको कथा आर्यन सिग्देल आफैलें लेखेका हुन्। यो फिल्मलाई लक्ष्मण्ण रिजालले निर्देशन गरेका छन् । यसमा निर्देशक रिजालको पनि लगानी रहेको बुझिएको छ । पहिले देखि नै रिजाल र सिग्देल दुबै सँगै फिल्म बनाउने योजनामा थिए, तर भनेजस्तो कथा...

चलचित्र ‘ब्ल्याकको ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक

  कलाखबर संवाददाता ,८,असार–काठमाडौं । चलचित्र ब्ल्याकले ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भर्खरै सार्बजनिक गरेको छ । सो गीतमा अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठको निकै रोमान्टिक गतिविधि देख्न सकिन्छ । यो गीतमा आचल र आकाशको गहिरो प्रेम प्रशंगबाट युगल जोडी बीचको माया पे्रमलाई देखाउन खोजिएको छ । १ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक’का मुख्य कलाकार पनि आँचल र आकाश नै हुन् ।सुगम पोखरेल र अञ्जु पन्तको स्वर...

चलचित्र नगरी निर्माण अध्ययन का लागी भारतीय टोली गोर्खा र धादिङमा,अध्ययन पछि प्रधान मन्त्रिसँग भेट

  कलाखबर संवाददाता,६,साउन,–काठमान्डौं । भारतको एक टोलीले शनिबार चलचित्र नगरी निर्माणका लागि गोरखाको पालुङटार र धादिङ सल्यानटारको स्थलगत अध्ययन गरेको छ । भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोली स्थलगत अध्ययन गर्ने नेपाल आएका थिए । अध्ययन पछि सो टोलीले काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट समेत गरेका छन् । सो...

पुनम पाण्डेको फेरि अर्को चर्तिकला

  कलाखबर संवाददाता,३,साउन–काठमाण्डौं । हमेशा बोल्ड अन्दाज र सेक्सी क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका मच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफूले एक चमत्कारी धमाका मच्याउन तयार रहेको बताएकी हुन् । एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह समेत गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन...

युवाको प्रेमकथामा आधारित चलचित्र ‘टिनएज’निमार्ण

  कलाखबर संवाददाता,५,साउन– काठमाडौं । दिनेश पाख्रिनको निर्देशनमा चलचित्र ‘टिनएज’ निमार्ण भएको छ । यो चलचित्रले युवा पिडिलाई संस्कार सिकाउने निर्देशक पाख्रिनले बताएका छन् । राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा उनले चलचित्रको बिभिन्न महत्वपुर्ण पक्षको समेत जानकारी दिए । टिनएज एक रोचक प्रेमकथामा बनेको चलचित्र रहेको समेत उहाले बताए । यसले प्रेम के हो ?प्रेम किन आवश्यक छ? जस्ता बिषयमा गहिरिएर देखाउखोजेका उहाको भनाई थियो । कार्यक्रममा पाख्रिनले चलचित्र...

अपराधीक घटनामा आधारीत “अदालत” फिल्मको छाँयाङ्कन सकियो

  कलाखबर संवाददाता,२३,असार–काठमाडौँ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्मित फिल्म ‘अदालत’को छायांकन समापन भएको छ । राजधानीका विभिन्न आसपासमा छायाँकन गरिएका शो फिल्म समापन भएको निर्देशक दिनेश लिङ्देनले जानकारी दिए । समाजमा देखिएको महिला हिंसा, हत्या, अपहरण लगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश चलचित्र मार्फत आफूले दिन खोजेको निर्देशक लिङ्देनले बताए । ‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी...

छविराज ओझासँगको सम्बनधको विषयमा सिल्पाले यसरी मुख खोलिन् ।

  कलाखबर संवाददाता,२३,असार–काठमाडौँ । चलचित्र जगतमा छाएकी नायीका को नाम बेलाबखतमा निकै निर्माता छविराज ओझासँग जोडिएर आउने गर्दछ । मोडलिङ क्षेत्रबाट ठूलो पर्दामा छिरेकी सिल्पाले शुरुमा छविराजको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी हुन् । शिल्पाले निर्माता छविराज ओझासँगको सम्बन्धका विषयमा यसरी मुख खोलिन् । मिडियाले आफ्नो चर्चा गर्दा सधैँ छविसँग जोडेका कारण आफ्नो नाम छविसँग जोडिएर आउने गरेको सो क्रममा उनले बताइन् । ‘जसले जे विषयमा मसँग...

चलचित्र ‘कान्छी’ को प्रदर्शन जापानमा प्रदर्शन

कलाखबर संवाददाता, २१,असार– काठमाडौं । स्वेता खडकाले निमार्ण तथा अभिनय गरेको चलचित्र कान्छी जापानमा समेत शो भएको छ । गतबर्ष नै रिलिज भएको त्यो चलचित्र मुस्किलले लगानी उठाउन सफल भएको थियो । केही दिन पहिले टोकियोस्थित नाकानो जेरो सिटी हलमा चलचित्रको विशेष प्रदर्शन गरिएको निर्देशक आकाश अधिकारीले जानकारी दिए । अधिकारी चलचित्र प्रदर्शनका लागि अहिले जापान पुगेका छन् । नेपाल जापान विजनेश काउन्सिल, द स्काइ मूभिज प्रा।लि। र साईनो...

स्टार इन्टु मिन्टु मा साम्राज्ञी को रुप यस्तो देखियो

  कलाखबर संवाददाता,२०,असार–काठमान्डौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगरद्वारा अभिनित स्टार इन्टु मिन्टु लन्डनले आफ्नो टिजर रिलिज गरेको छ। बिहिबार एक कार्यक्रमका बीच सो फिल्मको टिजर रिलिज गरिएको हो। फिल्म कोरियोग्राफर रेनेशा बान्तावा राईको निर्देशकिय डेब्यू फिल्म हो। टिजर रिलिज कार्यक्रममा बोल्दै रेनशाले फिल्म पूर्णतया प्रेमकथामा आधारित भएको बताउँदै निर्देशकिय डेब्यू फिल्मका लागि करिब डेढ वर्षसम्म अन्य फिल्ममा कोरियोग्राफी नगरेको बताइन् । ‘सिनेमा एकदमै राम्रो बनाएका छौँ...

अभिनेत्री शिल्पा पोख्रेलले कसिन लगन गाँठो, दुलही बेशमा यस्तो देखिइन् (फोटोफिचर )

  कालाखबर संवाददाता १८, असार –काठमाण्डौ । अभिनेत्री शिल्पा पोखरेलको नाम निर्माता छबिराज ओझासँग जोडिएर आउँने गर्दथ्यौ । छबि र शिल्पाको बिबाहको हल्ला पनि चल्दै आएको थियो । तर अहिले पुरानो भइसकेको छ । छबिसँग नाम जोडिएर आउने शिल्पाले अहिले अभिनेता अनुप बिक्रम शाहीसँग बिबाह गरेकी छन् । उनले शाहीसँग रियल नभएर चलचित्र ‘बिरङ्गना‘को रिल लाइफका लागि बिबाह गरेकी हुन् । यी दुबैको बिबाहको तस्बिर निर्माण युनिटले बाहिर ल्याएको...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...