प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

छोटो समयमा उच्च शिखर चुम्न सफल गायीका रश्मी राई

कलाखबर संवाददाता,१९,असोज–काठमाडौँ, । खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाँउ पालीका ४ मा जन्मेकी गायीका रश्मी राई छोटो समयको अन्तरालमा नै सफलताको शिखर चुम्न सफल भएकी छिन् । केही समयदेखि मात्र गीत सँगीतमा लागेकी हुन् उनी । सुमधुर स्वर र आवाजकी धनी गायीकाले आफ्नो वाल्यकालीन अवस्थादेखि नै गीत सँगीतमा रुची रहेको बताइन् । उनी सानैमा छदाँ औधी प्रकृति प्रेमी, समुहमा रमाउने तथा मायालु स्वभावको रहेको समेत कलाखबरलाई बताईन् ।आफू सानो छदाँ...

‘कायरा’ हेर्न पुगेकी आर्यनकी श्रीमति सपना किन मिडियासँग तर्किइन् ?

कलाखवर सम्वाददाता, श्रावण २४ – शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘कायरा’को विशेष शोमा पुगेकी नायक तथा निर्माता आर्यन सिग्देलकी श्रीमति सपना भण्डारीले मिडियासँग कुनै प्रतिक्रिया दिन मानिन् । उनले, चलचित्र हेरिसकेपछि जय नेपाल हलबाट निस्कदै गर्दा आफूले कोही पनि नबोल्ने र मिडियासँग तर्किएकै हो भन्ने प्रतिक्रिया दिइन् । चलचित्रको बिषयमा मात्र बोल्नका लागि पत्रकारले गरेको आग्रहलाई पनि उनले अस्विकार गरिन् । आर्यन र सपनाले भने तस्बिर खिचाएका थिए । आखिर,...

सविन मेरो प्रेमीः अनु शाह

कलाखवर सम्वाददाता, श्रावण २४ – केही समय अगाडि नायक सविन श्रेष्ठ र नायिका अनु शाहले जिल्ला अदालतमा पुगेर बिहे गरेको खबर सार्वजनिक भएको थियो । तर, पछि यी दुइले त्यो खबरको खण्डन गरे । अनु र सविन लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरु जहिले साथी भन्दै मिडियासँग तर्किदै आएका थिए । अनु शाहले त सविन आफ्नो साथी मात्र भएको जिकिर गर्न कहिले छाडिनन् । तर, अब उनै...

‘यो पागल मन’ले फर्काउँला ऋचाको क्रेज ?

कलाखवर सम्वाददाता, श्रावण २४ – अभिनेत्री ऋचा सिंह ठकुरी अहिले चर्चामा छिन् । उनी अभिनित चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रचार प्रसारको कारणले पनि उनको चर्चा बढेको हो । ‘यो पागल मन’बाट उनले लामो समयपछि अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । करिब ५ बर्ष अगाडि विपाह गरेर अभिनयबाट उनी टाढा हुन पुगेकी थिइन् । विवाह पछिको जीवनमा मज्जा लिन केही बर्ष अभिनयबाट...

छविराज ओझासँगको सम्बनधको विषयमा सिल्पाले यसरी मुख खोलिन् ।

  कलाखबर संवाददाता,२३,असार–काठमाडौँ । चलचित्र जगतमा छाएकी नायीका को नाम बेलाबखतमा निकै निर्माता छविराज ओझासँग जोडिएर आउने गर्दछ । मोडलिङ क्षेत्रबाट ठूलो पर्दामा छिरेकी सिल्पाले शुरुमा छविराजको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी हुन् । शिल्पाले निर्माता छविराज ओझासँगको सम्बन्धका विषयमा यसरी मुख खोलिन् । मिडियाले आफ्नो चर्चा गर्दा सधैँ छविसँग जोडेका कारण आफ्नो नाम छविसँग जोडिएर आउने गरेको सो क्रममा उनले बताइन् । ‘जसले जे विषयमा मसँग...

ग्ल्यामर देखाउने महिमा

कलाखवर सम्वाददाता, बैसाख १ – चलचित्र ‘कारबाही’बाट अभिनय यात्रा प्रारम्भ गरेकी अभिनेत्री महिमा सिलवालले ‘अप्रिल फूल’, ‘दानव’, ‘जिगोलो’, ‘सकस’ आदि गरी एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी छिन् । महिमा अभिनीत चलचित्र ‘ब्वाइफ्रेन्ड’ प्रदर्शनको तयारीमा छ । केही समय ओझेलमा रहेकी अभिनेत्री महिमा अहिले आफ्नो दिन फर्कने प्रतीक्षामा छिन् । ब्वाइफ्रेन्डले मेरा लागि एउटा नयाँ बिहानी ल्याउनेछ,’ अभिनेत्री महिमाले भनिन्– ‘यो राम्रो कथामा बनेको चलचित्र हो ।’ दर्शकले पर्दामा...

अनु फेरि प्रेममा ?

कलाखवर सम्वाददाता, बैसाख १ – अभिनेत्री अनु शाहले इन्स्टाग्राममा पोस्ट गरेका केही तस्बिर तथा तीनमा लेखिएको स्टाटसलाई ध्यान दिने हो भने जो–कोहीले सहजै भन्न सक्छन्, अनु अहिले प्रेममा छिन् । अनुले आफ्नो इन्स्टाग्राममा अभिनेता सविन श्रेष्ठसँगका केही तस्बिर पोस्ट गरेकी छिन् । ती तस्बिरमा उनले अलग–अलग क्याप्सन लेखेकी छिन् । कुनै तस्बिरमा उनले मलाई मनपर्ने जोडी भनेकी छिन् भने कुनै तस्बिरमा उनले मायाको आकार झल्काउने मुटुको चित्र राखेकी छिन्...

अर्चना पनेरुका ‘नक्कली श्रीमान’ पक्राउ

कलाखवर संवादाता,चैत २४ –पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुले केही दिनअघि आफूले बिहे गरेको भनेर एक अमेरिकी नागरिकसँगको फोटो सार्वजनिक गरेकी थिइन् । ती अमेरिकी नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको छ । बलम्बुस्थित एक घरबाट २ सय ग्राम गाजाका साथै दर्जनौं प्रयोग भएका र नभएका कन्डमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले एउटा सिंगै घर भाडामा लिएर बसेका रहेछन् । त्यहाँ राखिएका एक बालक र...

रमेश उप्रेतिलालाई जन्मदिनको अवसरमा आफ्नै फयानहरुद्वारा शुभकानाको ओइरो

कलाखबर संवाददाता ३०, फागुन–कठमाण्डौ । आज बुधवार नायक रमेश उप्रेतीको जन्मदिन परेको छ । बिहानै फेसबुक खोले । शुभकामना सन्देशहरुको ओइरो लागिसकेको थिए । केही सन्देशहरुले उनलाई भावुक बनाए । ‘मलाई माया गर्नेहरु यति धेरै हुनुहुन्छ होला भनेर मैले सोचेकै थिइन्,’ रमेशले कलाखबरसंग भने, ‘उहाँहरुका ती मायाका शब्दलाई म ब्यक्त गर्न सक्दिनँ ।’ त्यसो त आफ्नो जन्मदिनबारे पनि उनलाई फेसबुकले नै सम्झाइदिएको थियो । सुरुमा फेसबुक खोल्दा जन्ममिति हचुवा...

शिव श्रेष्ठको फिल्ममा बर्षा र संजोगको जोडी देखिदै

कलाखवर संम्वादाता,पौष २७- नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठ अब एक चलचित्रको प्रस्तुतकर्ताको रुपमा अगाडि आउने भएका छन् । उनले लामो समयदेखि चलचित्र ‘खुकुरी’ बनाउने चर्चा चलेपनि त्यो चलचित्र अहिलेसम्म बन्न सकेन । तर, शिव श्रेष्ठको प्रस्तुतीमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बन्ने पक्का भएको छ । अहिले यो चलचित्रको धमाधम प्रि प्रोडक्शनको काम भैरहेको छ । यो चलचित्रमा नायक शिव श्रेष्ठको विशेष एक्सन देख्न पाइनेछ । चलचित्रमा प्रेम...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...