नायक प्रदीप खड्कासँग, गायिका प्राश्ना खडकाको डेटिङ जाने चाहाना

काठमाण्डौ,४–मंसिर, राजकुमार राई, प्राश्ना शाक्य साङ्गीतिक क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । करिब एक दशकअघि ‘आवाज देऊ’, ‘गाउँले जीवन’लगायतका गीत गाएर धरानबाट एकाएक चर्चामा छाएकी शाक्य केही समय गायनबाट हराएकी थिइन् । अहिले उनी फेरि गायनमै फर्किसकेकी छन् । ०६० मा ‘आवाज’ एल्बम निकालेर साङ्गीतिक क्षेत्रमा पाइला बढाएकी उनका ०६५ मा फेरि पप गीत एल्बम ‘उदयन’ आयो । यो एल्बमपछि विवाह बन्धनमा बाँधिएकाले पनि उनी गायन क्षेत्रबाट एकाएक हराइन् ।...

मैले मेरा ब्यक्तिगत स्वार्थको लागी कुलुङ गीत गाएको होईन

  काठमण्डौ,४–मंसिर,राजकुमार राई,  सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिका ४ मा जन्मनु भएका अजय कुलुङ एक संगीत पारखी हुन् । आँशु र हाँशोको संगम जीवनको भोगाई अनि कठीनाई र पीडाहरु विसाउने क्रम्मा उहाँ , संगीत विधा अपनाउन आईपुगेका हुन् । निरञ्तर संगीत साधना पश्चात वि.स.२०६५ सालमा पहिलो नजर एल्वम गरेपछि गायक बन्न सफल भए । त्यसपछि वि.स. २०७१ सालमा आफ्नो मात्री भाषाको सानिवा नामक एल्वम समेत निकाल्न सफल भए । गायक...

गायक राजेश पायल राईले गाएका ,क्यारुम त नि, गीत रातारात भाईरल बन्दै (भिडियो सहित)

    काठमान्डू , १,मंसिर,कलाखबर संवाददाता । लोक प्रीय गाएक राजेश “पायल” राईको स्वरमा रहेको “क्यारुम त नि ” बोेल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अधि मात्र मुनलाईट फिल्म प्रा.लीद्वारा उत्पादित सो गीत सङ्स नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सो गितले छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ । पछिल्लो समय गीत(संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार डि आर अटुको निकै...

मिस नेपालदेखि मिस वर्ल्डसम्म निकिताको यात्रा (हेर्नुहोस् तस्विर)

काठमाडौँ –२९,कातिक,कलाखबर संबाददाता चीनको सन्यामा केही दिनयता ‘मिस वर्ल्ड २०१७’ को आयोजना भइरहेको छ । ९० भन्दा बढी मुलुकबाट छानिएका १ सय १८ सुन्दरीहरूले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा उत्कृष्ट दिने कोसिस गरिरहेका छन् । यही प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छन् । मिस वर्ल्डको ताज नेपाल भित्र्याउने उद्देश्यका साथ उनी त्यहाँ पुगेकी हुन् । प्रतियोगितामा उनलाई पहिलो सफलता भने शनिबार मिलेको छ । अन्तिम प्रतिस्पर्धाका लागि...

गण्डकीका सुन्दरीहरुले आफ्नो प्रतिभा देखाए

२७ –कातिक,पोखरा,राजकुमार राई । एस।टी।क्रियशनको आयोजना रहेको ‘मिस गण्डकी’का प्रतियोगीले आफुमा भएको ट्यालेन्ट सो गरेका छन् । शनिबार आयोजित ट्यालेन्ट राउण्डमा १६ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएक हुन् । ट्यालेन्ट राउन्डमा प्रतियोगीले नृत्य, गायन, हाँस्यप्रहशन, अभिनय, चित्रकला र बौद्धिक कलाजस्ता प्रस्तुतिहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको यो राउण्डको निर्णायकहरुमा नृत्य निर्देशक राहुल थापामगर, सञ्चारकर्मी सञ्जोक बस्याल, पिएन क्याम्पसका सह प्राध्यापक मित्रबन्धु बराल, चलचित्र निर्देशक नेत्र गुरुङ र मिसेस गण्डकी निलिमा...

कुलुङ समुदाय भित्रकै उच्च शिखर प्रतिभा हुन, गायक अजय अलङकार कुलुङ

  २५—कातिक,काठमाण्डौ, राजकुमार राई । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालीका ४ गुदेल बस्तिमा जन्मनु भएका गायक अजय कुलुङ एक कुशल सर्जक तथा बहुमुखी प्रतिभाका धनी एवम् शिखर पुरुष हुन् । वि.स. २०६५ सालबाट निरञ्तर सांगीतिक आँकाशमा रमाउदै आउनु भएका गायक कुलुङले अन्त त करिब तीन दर्जन भन्दा बढी गीतमा आफ््नो सुमधुर आवाज बढी सकेका छन् । एउटा विकट बस्तीमा जन्मेर आफ्नो दुःख पीडा चोटहरु बिसाउने क्रममा संगीत क्षेत्र अपनाउन आई पुगेको...

दिपालााई सेन्ट छरिएको लभ लेटर पनि आयो

१८,कातिक, काठमाण्डौ, राजकुमार राई । दक्षिण कोरियाको सोल शहरमा हाले आयोजित अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’ मा चौथो स्थान हासिल गर्ने नेपाली चेली हुन् सिम्रन खड्का । यो अवार्डमा उनले १९ देशका प्रतियोगी मोडललाई पछि पार्दै चौथो स्थानमा आएकी हुन् । उपाधिका साथमा ५० लाख कोरियान वन र मेडल समेत जित्न सफल उनी नेपालकै चर्चित सौन्दर्य प्रतियोगीता मोडल हन्ट नेपालको यसै बर्षकी फष्टरनर अफ बिजेता पनि हुन् ।...

नायीका श्वेता खड्काद्वारा कान्छी चलचित्रको गीत सार्वजनिक

१६,कातिक,काठमाण्डौ, राजकुमार राई, ।सफल चलचित्रको पङ्तिमा पर्ने कोहिनुर पछि फिल्म नै नखेल्ने घोषणा गरेर बसेकी नायिका श्वेता खड्काले अन्तत ३ बर्ष पछी आफ्नै निर्माणमा कान्छी नामको चलचित्र मार्फत दर्शक माझ आउने तयारीमा छिन् ।माघ २६ मा प्रदर्शन मिती तोकिएको कान्छीमा दयाहाङ् राइको कान्छी बनेकी श्वेताले चलचित्रको चरी चट्ट परी गितको भिडियो भने युटुब् मार्फत कार्तिक १६ मा सार्वजनिक गरेकी छिन् । ३ दिन लगाएर ललितपुरको श्रीकाली चौरमा सेट लगाएर...

३० लाख दिएपनि अनमोलले फिल्म न खेल्ने भए

  १६,कातिक काठमाण्डौ,राजकुमार राई ।पछिल्ला बर्षमा नेपाली फिल्म उद्योगको कोहि स्टार छ र कसैको स्टारटम बिक्छ भने त्यसको पहिलो नम्बरमा युवा स्टार अनमोल केसीको नाम आउँछ । कम फिल्म खेलेर सबै फिल्मलाई वक्सअफिसमा हिट दिने अनमोल निर्माताको नजरमा अनमोल रतन नै बन्ने गरेका छन् । यो बीचमा एकै फिल्मको लागी अनमोलले २० लाख लिएको खबरले केहि महिना पहिले फिल्मी बजार ततायो । यो बिषयमा अनमोलका पीता तथा अभिनेता भूवन...

नेपाली सृष्टि बलिउडकी पिंकी

  काठमाडौं – अभिनेता सौगात मल्लसँगको प्रेमका कारण चर्चामा छाउने गरेकी पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको बलिउडमा पाइला बढाउने तरखरमा छिन् । ‘गाजलु’ डेब्यू गर्ल सृष्टि श्रेष्ठ यतिबेला वलिउड फिल्मको तयारीमा छिन् । नेपालमा समेत छायांकन हुन लागेको यशराज व्यानरको नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’मा सृष्टिको अभिनय रहने पक्का भएको हो । यो ड्रामाटिक थ्रिलर फिल्मलाई दिवाकर बनर्जीले निर्देशन गर्दैछन् । फिल्ममा अर्जुन कपुर र...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...