प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

मेची महाकाली फेमिली रोधीघरमा तीजको छमछमी, एक सयजना कलाकार र आफन्तलाई दर खुवाइयो

कलाखबर संवाददाता, २८, भदाौं —काठमाण्डौं । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मेचीमहाली फेमिली रोधीघरले दर खुवाउने कार्यक्रम राखेको थियो । सोमबार आयोजित कार्यक्रममा आफन्तजन तथा कलाकार गरि करिब एक सयजनाले मेची महाकाली फेमेली रोधीघरमा दर खाने कार्यक्रमसँगै मनोरञ्जनको नयाँ स्वाद चाखेका थिए । राजधानीका विभिन्न ठाउँहरुमा रोधीहरु थुप्रै छन् । जसमध्ये छुट्टै विशेषता र पहिचान बोकेको मेचीमहाकाली रोधीघर एक हो । जहाँ करिब २५० जना अटाउन सक्ने...

गायक उमाशंकर जोशीको स्वरमा सजिएको देउडा भाका सार्बजनिक

कलाखबर संवाददाता,२३,भाद्र— काठमाडौं । गायक उमाशंकर जोशीको स्वरमा सजिएको देउडा भाका गीत बजारमा छाएको छ । ‘पोक पायाँ मोर बोलको ।। गीत युटयूब मार्फत सार्बजनि गरिएको छ । सो गीतको शब्द संकलन राजेन्द्र शाह ९बिपी०ले गरेका छन् । खप्तड डिजिटल म्युजिक प्रा।लिको ब्यानरमा बजारमा आएको उक्त म्युजिक भिडियोमा तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडी र रोजी कुँवरले अभिनय गरेका छन् । उमाशंकर जोशी र टिका पुनको संयुक्त स्वरमा बजारमा आएको...

अशोक दर्जे पछि नौ बर्षे वालक मनिष लिम्बु एकाएक यसरी मिडियासामु चर्चामा आए ( भिडियो सहित )

  राजकुमार राई,१६,भदौ—काठमाण्डौं । पछिल्लो समय अशोक दर्जे पछि वालक गायक मनिष लिम्बु मिडियामा एकाएक चर्चाको शिखर बनेका छन् । पूर्वीय नेपालको पाँचथर जिल्लामा जन्मेका ९ बर्षको कलिलै उमेरमा मनिष लिम्बु प्रख्यात सेलीब्रटी बनी सकेका छन् । करिब एक महिना अगाडी गायक तथा संगीतकार सुहाङ लिम्बुको साथमा गीत रेकर्ड गर्न राजधानी छिरेका मनिष यतिखेर मिडिया सामु अन्तबार्ता मै ब्यस्त छन् । उनको पछाडी दिनहु १० देखि १५ जना मिडियाकर्मीहरु...

चलचित्र चौका दाउ’ को पहिलो गीत सार्बजनिक

कलखबर संवाददता,१६,भदौ—काठमान्डौं । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको कमेडी फिल्म ‘चौका दाउ’ को पहिलो गीत सार्बजनिक भएको छ । ‘राधा पियारी बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले स्वर लहरी भरेका छन् । उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा गायक बाँस्कोटा स्वयमको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु फिचर्ड छन् । कलाकारहरु विल्सन विक्रम राई, सन्तोष...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो बैश लैजा बोलको पप आईटम म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । आम दर्शक स्रोताको निकै मन छुन सफल यो भिडियो बजारमा व्यापक चर्चा कमाउन सफल भएको छ । संगीतकार तथा गायक डिबि तामाङको शब्द तथा सनाम पुरुष राईको संगीत रहेको यो भिडियोमा शब्द संगीतकार डिबि तामाङ र मोडल निशा तामाङले रोचक अभिनय गरेका छन् ।...

चर्चित गायक सौगात सागर साईबर अपराध अभियोगमा प्रहरीद्वारा पक्राउ

  टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन गर्यौं’–वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–‘उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखा पठाएका छौं ।’ उनी रुपन्देहीमा एक संगीत कम्पनी खोलेर बस्दै आएका थिए । कस्तो साईबर अपराध हो ? त्यो भने खुलाएको छैन । कलाखबर संवाददाता,५,भदौ–गुल्मी , चर्चित गायक सौगात सागर ९सुनार० लाई प्रहरीले फक्राउ गरेका छन् । उनलाई एक युवतीले साइवर क्राइम...

ब्रेकअप पुस २७ मा रिलिज हुने पक्का

  कलाखबर संवाददाता,३०,साउन–काठमाण्डौं । ग्याङस्टर ब्लुज फेम आशिरमान देशराज जोशी स्टारर प्रेमकथा ब्रेकअपु पुस २७ मा रिलिज हुने भएको छ। सोमबार राजधानीमा फिल्मको रिलिज मिति घोषणा गरिएको हो। हेमराज बिसीले यो फिल्मलाई निर्देशन गरेका हुन्। फिल्मको छायाँकन सकिनु ४ दिन अगाडी फिल्मका निर्माता मध्येका एक रोहित अघिकारीले फिल्मबाट अलग भएको घोषणा गरेपछि फिल्म विवादमा आएको थियो। अलग हुनुमा दुबैले रचनात्मक भिन्नता बढेपछि हात झिकेको स्पष्टिकरण दिएका छन्। अधिकारी र...

सचिनको ‘मापसे’मा एलिसा र विनोदको जोडी

कलाखबर संवाददाता, श्रावण २९-गायक सचिन राईको ‘मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकासमक्ष  देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ । भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको  अभिनय छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेको हुन् भने रमेश खड्काले...

यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’ को शीर्ष गीत

कलाखबर संवाददाता, श्रावण २९- अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित अर्काे चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष रिलिज गरिएको छ । रेनाशा वान्तवा राई निर्देशित फिल्मको शिर्ष गीतमा नव अभिनेता धिरज मगर देखिएका छन् । साम्राज्ञी र धिरजको चलचित्रमा रोमान्स देख्न सकिन्छ । सुजिल कर्मचार्यको शब्द रहेको गीतमा धिरजकै स्वर रहेको छ । गीतमा लण्डनको चित्रण गरिएको छ । ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रज्वोल समशेर जबरा र प्रभु शमशेर जबराले मिलेर...

गायीका शान्ता घर्ती मगरको दशै तिहार सँगै मनाउला गीतको म्यूजिक भिडियो छाँयाङकन

कलाखबर संवाददाता,२९,भक्तपुर । गायीका शान्ता मगरले नेपाली सँस्कृति झल्काउने दशै तिहार सँगै मनाउला बोल्को म्यूजिक भिडियो बजारमा ल्याउने भएकी छिन् । सुरेश सि. एन. घयलको शब्द संगीत तथा टंक कुमाकेको एरेञ्ज रहेको गीतमा गायीका शान्ता घर्ती मगरले स्वर बद्ध गरेकी छिन् । साहारा फिल्मस एण्ड ईन्टरटेन्टमेन्टको प्रस्तुतिमा जून गीतको म्यूजिक भिडियो आईताबार भक्तपुर स्थित तर्खगालमा छाँयाङ्कन गरिएको छ । निकै अनुभबी कलाकार तथा निदेर्शक शिवम पोख्रेलको निर्देशनमा रहेको यो...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...