धुर्मुस सुन्तलीले ल्याएको रोमान्टिक प्रेमगीतले रौनग्ता छाउदै ,भिडियोसहित

      काठमाण्डौ,१५–मंसिर,राजकुमार राई । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन् ।धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरेका हुन्।धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन...

नायीका श्वेता खड्काद्वारा कान्छी चलचित्रको गीत सार्वजनिक

१६,कातिक,काठमाण्डौ, राजकुमार राई, ।सफल चलचित्रको पङ्तिमा पर्ने कोहिनुर पछि फिल्म नै नखेल्ने घोषणा गरेर बसेकी नायिका श्वेता खड्काले अन्तत ३ बर्ष पछी आफ्नै निर्माणमा कान्छी नामको चलचित्र मार्फत दर्शक माझ आउने तयारीमा छिन् ।माघ २६ मा प्रदर्शन मिती तोकिएको कान्छीमा दयाहाङ् राइको कान्छी बनेकी श्वेताले चलचित्रको चरी चट्ट परी गितको भिडियो भने युटुब् मार्फत कार्तिक १६ मा सार्वजनिक गरेकी छिन् । ३ दिन लगाएर ललितपुरको श्रीकाली चौरमा सेट लगाएर...

दिपाश्रीलाई दुईवटै हातमा लडडु

    काठमाडौं—२२ आश्मिन राजकुमार राई । थुप्रै चलचित्र निर्देशन गर्दा पनि सफलता हात पार्न नसक्ने केही निर्देशक छन् चलचित्र क्षेत्रमा । तर निर्देशक दीपाश्री निरौलाले भने दुई चलचित्रबाटै सफलता हात पारेकी छन् । ‘छक्का पन्जा’बाट निर्देशन देखिएकी दीपा निर्देशित दोस्रो चलचित्र ‘छक्का पन्जा २’अहिले प्रदर्शनमा आइरहेको छ । बिजया दशमीको अवसर पारेर गत ११ गते प्रदर्शनमा आएको यो चलचित्रले पनि ब्यवसाहिक लाभ लिन सफल देखिएको छ । चलचित्रले...

महिलाहरूसँग जोडिएका केही आश्चर्यजनक तथ्

                        आजकल हरेक देशमा महिलाहरूको दर्जा उच्च भइरहेको छ । समाज र संस्कृतिमा पनि महिलाहरूलाई विशेष स्थान दिइन्छ । महिला विना संसारको उत्पत्तिको कल्पना समेत गर्न सकिन्न । यहाँ हामी महिलाका सम्बन्धमा रोचक तथ्यहरू बताउन गइरहेका छौं । हरेक ९० सेकेन्डमा एक गर्भवती महिलाको मृत्यु भइरहेको हुन्छ संसारभरि । एक सर्वेक्षण अनुसार एक दिनमा महिलाहरू करीब बीस हजार...

उपत्यका बाहिर मेरो पैसा खोई

काठमाण्डौ १९ आश्मिन,राजकुमार राई । दसैंको फूलपातीदेखि काठमाडौं उपत्यकाका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको चलचित्र मेरो पैसा खोई, शुक्रबारदेखि उपत्यका बाहिरका चलचित्र हलहरूमा आउने भएको छ ।सफलता पाइरहेको चलचित्र छक्कापञ्जा दुईसँगै प्रदर्शनमा आएको मेरो पैसा खोइले एक साताको छोटो समयमा प्रदर्शन गर्ने निर्णय गरेकाले पनि पर्याप्त प्रचार–प्रसार गर्न सकेन । जबकि यसमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ जस्ता कहलिएका कलाकारले अभिनय गरेका छन् ।काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसके...

‘बाहुबली २’ जोडी ७ बर्षदेखि प्रेममा, डिसेम्बरमा बिहे गर्ने

‘बाहुबली २’ को सफलतापछि यसका मुख्य नायक प्रभास र नायिका अनुष्का सेट्ठीको पर्दा बाहिर र पर्दा भित्रकाे रोमान्सका विषयमा धेरै गसिप लेखिए । अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्धबारे मुख खोलेका छैनन् । तर, एक फेशन म्यागजिनका समिक्षक उमेर सन्धुले प्रभास र अनुष्काले आउँदो डिसेम्बरमा बिहे गर्ने उल्लेख गरेका छन् । उमेरले ट्विट गर्दै भनेका छन्-‘केही मान्छेहरु प्रश्न गर्दैछन् कि, के प्रभास र अनुष्का रिलेशनमा छन् । म साँचो कुरा बताइदिन्छु...

हलिउडका दुई फिल्ममा प्रियंका

अभिनेत्री प्रियंका चोपडाको पहिलो हलिउड फिल्म ‘बे–वाच’ युरोपियन मुलुकमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बे–वाचले समीक्षकको गाली खाइरहेको भए पनि प्रियंकालाई भने अरू दुईटा हलिउड फिल्मको अफर आइसकेको बताइएको छ । एउटा अन्तर्राष्ट्रिय वेबसाइटका अनुसार प्रियंका अब जिम पर्सन्स र क्लेयर डेन्सका साथ ‘अ किड लाइक ज्याक’ नामक फिल्ममा काम गर्नेछिन् । त्यसपछि उनी रिवेल विल्सनका साथ ‘इजन्ट इट’ रोमान्टिकमा अभिनय गर्नेछिन् । सिलास होवार्डको निर्देशनमा बन्ने अ...

केन्डलको घरमा चोर

हलिउड अभिनेत्री तथा अमेरिकी मोडल किम कार्दसियनकी कान्छी बहिनी केन्डल जेनरको घरमा चोरी भएको छ । गत साता केन्डरको घरमा पसेर चोरले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरेको केन्डलनिकट स्रोतले जनाएको छ । चोरी भएको थाहा भएपछि केन्डलले प्रहरीमा उजुरी हालेकी छिन् । उजुरी परेपछि प्रहरीले चोरको खोजी सुरु गरेको छ । ‘घरमा शंकास्पद आवाज आएपछि घरकै सदस्यले डराएर प्रहरीलाई खबर गरेछन् । घटनास्थलमा प्रहरी आइपुग्दा चोर फरार...

सच्चा गायिका अडेल

विश्व संगीतमा ग्ल्यामर र चमकधमकको पनि विशेष स्थान छ । संगीतकर्मीहरू आफूलाई आकर्षक देखाउन अनेक हर्कत गरिहिँड्छन् । माइली साइरस, लेडी गागा, निकी मिनाज, जस्टिन बिबरजस्ता गायकगायिकाहरू तालतालका क्रियाकलाप गर्दै आफूलाई अरूभन्दा अलग देखाउन तम्सिन्छन् । यिनै विचित्रका संगीतकर्मीहरूमाझ सन् २००८ मा अडेल एडकन्स भन्ने नाम सुन्नमा आयो । बेलायतकी यी गायिका अरूले जस्तो नानाभाँती गरेर चर्चामा आएकी थिइनन् । ‘चेजिङ पेभमेन्ट…’, ‘कोल्ड सोल्जर…’ जस्ता गीतले अडेललाई ख्याति दिलाए...

भारतको इलाहाबादमा बाबुले सामाजिक

२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको,...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...