‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

शनिबार चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न, दर्शकको भीड्ले हल खचाखच

कलाखबर संवाददाता,३१,भाद्र– काठमाडौ । किराँत सस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यलय कोटेश्वरमा भएको च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । हल दर्शकहरुको भीड्ले खचाखच थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी,संगीतकर्मी एवम् उल्लेख्य योगदान दिने सञ्चारकर्मी लगायतलाई सम्मान् गरिएका थिए । कार्यक्रममा बोल्दै किरात राइ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो बैश लैजा बोलको पप आईटम म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । आम दर्शक स्रोताको निकै मन छुन सफल यो भिडियो बजारमा व्यापक चर्चा कमाउन सफल भएको छ । संगीतकार तथा गायक डिबि तामाङको शब्द तथा सनाम पुरुष राईको संगीत रहेको यो भिडियोमा शब्द संगीतकार डिबि तामाङ र मोडल निशा तामाङले रोचक अभिनय गरेका छन् ।...

चलचित्र ‘ब्ल्याकको ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक

  कलाखबर संवाददाता ,८,असार–काठमाडौं । चलचित्र ब्ल्याकले ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भर्खरै सार्बजनिक गरेको छ । सो गीतमा अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठको निकै रोमान्टिक गतिविधि देख्न सकिन्छ । यो गीतमा आचल र आकाशको गहिरो प्रेम प्रशंगबाट युगल जोडी बीचको माया पे्रमलाई देखाउन खोजिएको छ । १ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक’का मुख्य कलाकार पनि आँचल र आकाश नै हुन् ।सुगम पोखरेल र अञ्जु पन्तको स्वर...

पुनम पाण्डेको फेरि अर्को चर्तिकला

  कलाखबर संवाददाता,३,साउन–काठमाण्डौं । हमेशा बोल्ड अन्दाज र सेक्सी क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका मच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफूले एक चमत्कारी धमाका मच्याउन तयार रहेको बताएकी हुन् । एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह समेत गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन...

स्टार इन्टु मिन्टु मा साम्राज्ञी को रुप यस्तो देखियो

  कलाखबर संवाददाता,२०,असार–काठमान्डौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगरद्वारा अभिनित स्टार इन्टु मिन्टु लन्डनले आफ्नो टिजर रिलिज गरेको छ। बिहिबार एक कार्यक्रमका बीच सो फिल्मको टिजर रिलिज गरिएको हो। फिल्म कोरियोग्राफर रेनेशा बान्तावा राईको निर्देशकिय डेब्यू फिल्म हो। टिजर रिलिज कार्यक्रममा बोल्दै रेनशाले फिल्म पूर्णतया प्रेमकथामा आधारित भएको बताउँदै निर्देशकिय डेब्यू फिल्मका लागि करिब डेढ वर्षसम्म अन्य फिल्ममा कोरियोग्राफी नगरेको बताइन् । ‘सिनेमा एकदमै राम्रो बनाएका छौँ...

पे्मीको मीठो मायाले जाङमु ईन शेर्पालाई कसरी पागल बनाए ? हेरौ भिडियो

  कलाखबर संवाददाता,१२,असार–काठमाण्डौँ । माया प्रेम जिवनको अपरिहार्यता मात्र नभएर प्रकृतिले नै सृजना गरिदिएको एउटा सुन्दर उपहार हो । पे्रममा नै हरेक  सृष्टिअडिएको छ । हरेक कलाकार र संगीतकारले यी नै कुरा आफ्नो शब्द रचना,अभिनय तथा स्वरका थँुगाहरुमा पस्किरहेका हुन्छन् । यहि सन्दर्भमा प्रविसा अधिकारी र उत्तम थापा मगरको आवाजमा सजिएका यो पागल मन गीत बजिरहेको छ । अगाडी तिर सुस्तरी पवनको स्पर्शसँग मुस्कानको लहर छोड्दै श्रङगारले सजिएका दुई...

मौसम गुरुङ र जुना गुरुङको ‘सुन कथा’ सार्बजनिक

  कलाखबर संवाददाता,२३,जेठ – काठमाडौं । इश्वर सिंह र कालिका रोक्काको सुमधुर स्वर भाका रहेको लोकदोहोरी गीत ‘सुन कथा’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित यो गीत सार्वजनिक गरिएको हो । भिडियोमा मौसम गुरुङ र जुना गुरुङको रोचक अभियन देख्न सकिन्छ । यो भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका गरेका छन् । सितल सिजन डिजिटलले यूट्युव मार्फत सार्वजनिक गरेको गीत तथा गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाउन खोजिएको छ ।...

ज्योति मगर अब समाज सेवा तर्फ लम्किदै

  कलाखबर संवाददाता,३१,बैशाख–काठमाडौं । सधैं चर्चा रहिरहने गायिका ज्योती मगरले आफ्नो जन्मदिन यसपटक फरक ढंगले मनाएकी छिन्। स्टेज प्रफर्मेन्स र खासगरी पोशाकका कारण चर्चामा रहिरहने गायिका ज्योतीले यसपटक बालआश्रमका बालवालिकाहरुलाई आर्थिक सहयोग गरी जन्मदिन मनाइन् । वैशाख २९ गते परेको ज्योतीको जन्मदिनमा उनले एकीकृत सिर्जनशिल समाज काठमाडौंका बालबालिकाहरुलाई नगद ४५ हजार र १० हजार बराबरको खाद्यान्न सहयोग गरिन् । मगर पहिरनमा बेलुकीपख बालआश्रममा पुगेकी गायिका ज्योतीले त्यहाँका ४० जना...

छविराज र सिल्पाको विवाहको टुङगो नभएको ः सिल्पाको भनाई

  कलाखबर संवाददाता २१–फागुण, काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल अहिले चर्चाको केन्द्रविन्दुमा छिन् । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पाको चर्चाका दुई कारण छन् । उनी चलचित्र निर्माता बनेको कारण एक हो भने अर्काे कारण निर्माता छविराज ओझासँगको सम्बन्ध पनि हो । निर्माताको रुपमा उनले आफूले व्यवसायिक र राम्रो चलचित्र ‘मंगलम्’ बनाएको दाबी गरिरहेकी छिन् । मुख्य अभिनेत्रीको रुपमा समेत आफैले अभिनय गरेकी शिल्पाको ‘मंगलम्’का...

यस्तो छ ‘ए सोल्टिनी’को पोष्टर र ट्रेलर

कलाखवर संम्वादाता ,पौस १९- निमा लामाले निर्देशन गरेको चलचित्र ‘ए सोल्टिनी’को पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको छ । दिलकुमार घलानको निर्देशनमा तयार भउको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको कार्यक्रममा निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन,अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रुपमा ए सोल्टिनीको पोस्टर सार्वजनीक गरेका थिए । निर्माता दिलकुमारले ए सोल्टिनी पहिला बिभिन्न देशमा बिशेष...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...