किराँत सँस्कृतिमा आधारित चलचित्र निर्माण, आफूमाथी कसैले रमाईलो गर्न खोजेको निर्मात्रीको आरोप

  कलाखबर संवाददाता,४,असोज— काठमाडौ स् किराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ को ‘च्यारिटी सो’ सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यालय कोटेश्वरमा खचाखच हल भरिएका थिए । यो चलचित्र निर्माणको क्रममा वाईट फेस अर्थात सफेद चरण संस्थाको ठूलो भमिका रहेको सहल्लाहकार जिवन जीत राईले जानकारी दिए । साथै यो चलचित्र पैसा कमाउने उद्देश्य नभएर विशेष गरि आफ्नो मौलिक सँस्कृतिको बचाउ तथा निर्मात्री साया राईको आमाको सपना साकार पार्नका...

द्वन्ध पिडित वालवालिकाहरुको सहयोगमा सांसद सुनुवार जुटे

  कलाखबर संवाददाता,३,असोज—काठमाडौं । राजकुमार मगरको ‘सुनकोशिको पुल’ नामक लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरज थापा र सिता माझीको स्वर रहेको उक्त गीतलाई व्यवस्थापिका सांसद यज्ञराज सुनुवारले सार्वजनिक गरेका हुन । उक्त बिमोचन कार्यक्रम मनमैजु स्थित एकीकृत सृजनशील समाजको हलमा भएको थियो । सो अवसरमा सांसद सुनुवारले विगत लामो समय देखि द्धन्द पिडित वालवालिकाहरुको संरक्षण र शिक्ष दिक्षको व्यवस्थापन गर्दै आएको एकीकृत सृजनशील समाजलाई रु...

अज्ञात समुहद्वारा गोली चल्दा एकजनाको ज्यान गयो, प्रहरी जवान घाइटे

  कलाखबर संवाददाता,४,असोज—सुनसरी । सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ । सो घटनास्थलमा एक जना प्रहरी घाइते भएको समेत स्थानीयहरुले बताएका छन् । स्थानीयहरुका अनुसार ११स्४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका हुन । उनलाई उपचारको लागि बिराटनगरको एक अस्पताल पठाएको छ । यसबारे थप अनुसन्धान भैरहेको...

गायक कृष्ण  भक्त राईकोे सुन न प्यारी तिमीलाई सम्झी, सुमधुर गीत सार्वजनिक

  कलाखबर संवाददाता,४,असोज—काठमाण्डौं । सदावहार गायक कृष्ण भक्त राईको सुन न प्यारी तिमीलाई सम्झी सुमधर गीत बजारमा आएको छ । यो गीतको भिडियोलाई बुधबार एक कार्यक्रमको बीचमा राईले सार्बजनिक गरेका हुन् । विशेष गरि यो गीतमा बैदेशिक रोजगारीमा जाने युवाहरुको कारुणीक र मार्मीक कथा समेटिएको छ । आशा राईको शब्द रचना रहेको गीतमा चर्चित गायक गायक कृष्ण भक्त राईले स्वर,संगीत भरेका छन् । राजधानी काठमाण्डौंको गोदाम चौउर, चोभार लगायतका...

महिला नौमति बाजा समुहले यसरी आफ्नो प्रतिभा पर्दशन गरे( भिडियो सहित )

कलाखबर संवाददाता,३,असोज—काठमाण्डौं । महिला नौमति बाजा समुहले मंगलबार बालाजु मन्दिरमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सबै महिला नै महिला हातमा सनाई, नसिङगा,ढोल झयाँम्टा, लगायतका विभिन्न नौमति बाजा लिएर यी समुह पर्दशनमा उत्रिएका थिए । यो कुनै किसिम्को विरोध प्रदर्शन नभएर खाली आफ्नै मौलिक महिचानको प्रर्दशन थियो । अहिले यस किसिमको बाजा तथा सँस्कृति लोप हुँदै गएको छ । यस किसिमको बाजा विशेष गरि स्वागत सत्कार, बिवाह, ब्रतवन्ध तथा...

शनिबार चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न, दर्शकको भीड्ले हल खचाखच

कलाखबर संवाददाता,३१,भाद्र– काठमाडौ । किराँत सस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यलय कोटेश्वरमा भएको च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । हल दर्शकहरुको भीड्ले खचाखच थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी,संगीतकर्मी एवम् उल्लेख्य योगदान दिने सञ्चारकर्मी लगायतलाई सम्मान् गरिएका थिए । कार्यक्रममा बोल्दै किरात राइ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी...

विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान

कलाखबर संवाददाता,२९,भाद्र—काठमाण्डौं । साहित्य जगतमा कलम चलाएर अमूल्य योगदान दिएबापत पाँच स्रष्टालाई सम्मान गरिएको छ । शनिबार हार्दिक होटलमा आयोजित कार्यक्रममा नेपाली  वाङमय परिषद ,नेपाली प्रतिभा प्रतिष्ठान, र जसराज किराँती प्रतिष्ठानले पाँच स्रष्टालाई सम्मान गरिएको हो । माला, खदा ,दोसल्ला र ताम्रा पत्र समेत वितरण गरि विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा बैराँगी काइँला,तुलसी दिवस,मञ्जल, जसराज किराँती, र तोया गुरुङ सम्मानित भएका थिए । सम्मानित सबै...

बलात्कार्जन्य घटना अझै कम भएन : नातिनीको प्रतिकारमा हजुरबुवाको ज्यान गयो

कलाखबर सम्बाददाता, २९ भाद्र, काठमाडौँ ।  बलात्कार गर्न खोजेको भन्दै १३ बर्षीय बालिकाले नाताले हजुरबुवा पर्ने एक बृद्दको हत्या गरेकी छिन् । रामेछाप नगरपालिकाका वडा न. ७ रजरगाउका उक्त बालिकाले ६५ बर्षीय पूर्णबहादुर श्रेष्ठको हत्या गरेकी हुन् र घटना लगत्तै उनले प्रहरीसामु आत्मसंमर्पण गरेकी छिन् । बिहान नजिकैको बारीमा घास काट्न जाने बेलामा श्रेष्ठले शरीरको पछाडिबाट तानेर बलात्कार गर्न खोजेको उनको बयान छ । त्यहाबाट फुत्कियर भागी उनले फलामको...

अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिदै

  कलाखबर संवाददाता,२८,भाद्र—काठमाडौं । विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो ।  कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन् । जसमा ३ दशकदेखि निरन्तर नेपाली चलचित्र बृत्तमा क्रियाशिल अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ र डेढ...

पशुपतिनाथमा तीजको छमछमी, दिपाश्री निरौला र दिपकराज गिरीले देखाए जात्रा

    कलाखबर संवाददाता,२७,भदौ—काठमाडौँ । आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको आवसरमा पशुपतिमा दिपाश्री निरौला र दिपकराज गिरीले तहल्का मच्चाएका छन् । करिब पाँच हजार दर्शकको माझमा दोहोरो घम्साघम्सी खेल्दै दिपक र दिपाले धमका मच्चाएका हुन् । छक्का पञ्जा ३ कै गीतमा यि जोडीले नृत्य प्रस्तुत गरेका थिए । यी जोडीले नृत्य पस्काई रहदा आम दर्शकको ताली र हुटीङले स्टेजमा रंगमञ्च छाएको थियो । कार्यक्रममा नेपाल आईडलका फस्ट...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

गायक राजु मगरको पहिलो गीत जब देखि बजारमा

गायक राजु मगरको पहिलो गीत जब देखि चम्कियो त्यो मुहार बोलको नया म्यूजिक भिडियो...

© 2017 Kalakhabar. All Rights Reserved...