लालपुर्जाको दोस्रो ट्रेलर सार्वजनिक

कलाखवर संम्वादाता,पौष २२- चलचित्र ‘लालपुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्रमा भाइ–भाइ बिचको झगडा र मितेरी गाँउको कथा बोलेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको चलचित्रमा सौगात र विपिनको साथमा कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई...

सेन्सर बोर्ड र भन्सालीबीचको सहमति करनी सेनालाई अमान्य : फिल्म रिलिज हुन नदिने

कलाखवर संम्वादाता ,पौष २२ सेन्सर बोर्ड र पद्मावतीका निर्माताबीच सहमति भए पनि त्यसलाई करनी सेनाले बहिस्कार गर्ने भएको छ। फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ। सञ्जय लीला भन्सालीको फिल्म निर्माण आरम्भदेखि नै सुरु भएको विवाद सेन्सर बोर्डले पास गर्दासम्म कायमै छ। फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ। सरकार र फिल्म मेकरलाई खुला...

‘श्रीमान् वीरबहादुर’ले तान्यो दर्शक

कलाखवर संम्वादाता ,पौष २१–  चितवनको नारायणी कला मन्दिरमा बुधबारदेखि मञ्चन भएको नाटक ‘श्रीमान् वीरबहादुर’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । कर्मी नाट्य समूहले निर्माण गरेको नाटक चितवनमा नाटक घर निर्माणको लागि मञ्चन गरिएको हो । समूहका संयोजक मुकुन्द खलपात्रका अनुसार चार दिनसम्म चल्ने नाटक दैनिक दुईपटक मञ्चन हुनेछ । बुधबार र बिहीबार दुई÷दुई शो मञ्चन भएको थियो । कथाकार रामलाल जोशीको मदन पुरस्कार प्राप्त ‘ऐना’ कथा संग्रहभित्रको एउटा कथा...

हलमा लाग्यो ‘फिर्के’ र ‘राज्जा रानी’

कलाखवर संम्वादाता ,पौष २१- फ्राइडे रिलिज अन्तगर्त यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।फिल्म ‘फिर्के’ र ‘राज्जा रानी’ आजबाट देशव्यापी प्रदर्शनमा उत्रिएका छन् । दुई हप्ता अगाडि प्रदर्शनमा आएको बलिउड स्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’का कारण नाम सुनिएका ठूला नेपाली फिल्म प्रदर्शनमा नआएको अवस्थामा यो हप्ता मल्टिप्लेक्स र सिंगल हलमा ‘फिर्के’ र ‘राज्जा रानी’ले आफ्नो कब्जा जमाउन प्रयास गर्नेछन् । गाउँबाट शहर पसेपछि सुरु...

‘द म्यान फ्रम काठमाण्डूको’ सुटिङ समाप्त

कलाखवर संम्वादाता ,पौष २१-द म्यान फ्रम काठमाण्डूको नेपालमा सुटिङ समाप्त भएको छ। बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रिसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे जानकारी गराएको हो। क्युएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखे। पाँच करोड बजेट बताइएको फिल्ममा संलग्न विदेशी प्राविधिकबाट स्थानीय प्राविधिकले सीप सिकेको र...

सेन्सर बोर्डको सदस्यमा उमेश खड्का नियुक्त

कलाखवर संम्वादाता ,पौष २१– चलचित्रमा भिलेनको अभिनय गर्दै आएका कलाकार उमेश खड्का चलचित्र सेन्सर बोर्डको बोर्ड सदस्य पदमा नियुक्त भएका छन् । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खड्कालाई सो पदका लागि नियुक्त गरिएको हो । २०७४/९/१७ बाट लागु हुने गरी खड्का दुई बर्षका लागि सेन्सर बोर्ड सदस्यमा नियुक्त भएका हुन् । ६० भन्दा बढि चलचित्रमा मुख्य भिलेनको भूमिका निर्वाह गरेका उमेश २०५६ सालबाट चलचित्र क्षेत्रमा क्रियाशील...

डा. गुलाटी काठमाडौँमा

कलाखवर संम्वादाता ,पौष २१- द कपिल शर्मा शो का डा.महसुर गुलाटी नेपाल आएका छन् । भारतीय चर्चित कमेडियन शुनील ग्रोवर नेपाल आएका हुन् । बिहिबार राजधानी काठमाडौँ पुगेका उनले हिजो नै पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले पशुपतिमा एक बाबासँग उभिएको तस्विर आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको छन् । गुलाटी शुक्रवार साँझ राजधानीमा आयोजना हुने एक कार्यक्रममा सहभागि हुनेछन् । तस्बिरका साथ उनले आफु नेपाल भएको जानकारी...

सञ्जिताले चुमिन् मिस टिन कन्टेस्टको ताज

कलाखवर संम्वादाता ,पौष २१- ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’को उपाधि सञ्जिता पाठकले जितेकी छन् । बुधबार साँझ राजधानीमा जमल स्थित नाचघरमा आयोजित प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिता ताज पहिरिन सफल भएकी हुन् । उनले विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर प्राप्त गरेकी हुन् । प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित...

‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक

  कलाखवर संम्वादाता ,पौष २०- नायक नरेन खड्का अभिनीत फिल्म ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्मलाई माघ १२ गतेबाट प्रदर्शनमा ल्याइने निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिए। गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म निर्माण भएको हो। फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ। नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो फिल्मी करिअर...

चलचित्र कान्छीको अर्को गित सार्वजानिक

यो जिउँ दाउमा लाउने तिम्लाई मात्रै हो, सधै भेट्न आउने मैले तिम्लाई मात्रै हो कलाखवर संम्वादाता ,पौष २०- बहुप्रतिक्षित चलचित्र कान्छीको अर्को गित सार्वजानिक भएको छ । नायिका श्वेता खड्का, दयाहाड। राई , अनु शाह , कामेश्वर चौरसिया लगायतका कलाकाहरु फिचरिड। भएको उक्त गितमा अर्जुन पोख्रेलको संगित रहेको छ भने धर्मेन्द्र सेवानको मिठो स्वर सुन्न सकिन्छ । उक्त गितलाई दयाराम पाण्डेले लेखेका हुन् । आकाश अधिकारीद्वारा निर्देशत कान्छीको प्रदर्शन...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ   कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे...

© 2017 Kalakhabar. All Rights Reserved...