कालिञ्चोकमा पवित्राले हिउँसँग लुकामारी खेलेपछि

काठमाण्डौ,१६–माघ,राजकुमार राई । कालिञ्चोकमा परेको हिउँको निर्देशक बसन्त निरौलाले राम्रै सदुपयोग गरेका छन् । उनी, कालिञ्चोक पुगेर एक गीतको म्यूजिक भिडियो खिचेर फर्किएका छन् । सो गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यले नृत्य गरेकी छिन् ।   ‘हिउँ जस्तै सफा मन, हिउँ जस्तै कोमल तन’ बोलको गीतको भिडियो हिउँमै पुगेर खिचिएको हो । गायिका पारुको गीतमा आवाज छ । गीतमा देव पुनको शब्द तथा संगीत छ । भिडियोको कोरियोग्राफी मोडल...

इलामको चिया बगान अलपत्र

काठमाण्डौ,१६–माघ, राजकुमार राई  ।  बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ। चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ। चिया बगानमा काम गरेर...

परम पुजनिय धर्मगुरु अवतारी कुकी लामाको स्वर्गारोहण

  कलाखबर संवाददाता, १६ माघ काठमाडौं । ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी) को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो। लामा कुकी यसअघि सोलुखुम्बुको क्याब्रोक गुम्बाको प्रमुख रिम्पोछे थिए । परिवारजनका अनुसार क्याब्रोकको प्रमुखबाट निधन भएपछि सोलुखुम्बुको नाम्चेमा जन्मिए । २ वर्षकै उमेरमै आफु क्याब्रोकको लामा रहेको बताएपछि बौद्ध परम्पराअनुसार जाँचबुझ गरिएको थियो । जाँचबुझको क्रममा क्याब्रोकको रिम्पोछे...

हिउँदे मौसममा पुमोरी हिमालको पहिलो सफल आरोहण

छिरिङ्ग शेर्पा , ७ माघ २०७४ । यस हिउँदे मौसमको पहिलो पर्वतारोहण दलले ७१६१ मिटर उचाईको पुमोरी हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । पुमोरी विन्टर एक्सपिडिसन नामक पर्वतारोहण टोलीले सो हिमाल २० जनवरीमा आरोहण गरेको टोलीमा सम्मिलित पर्वतारोही मकालु गाउँ पालिका, संखुवासभाका तेम्बा भोटेले जानकारी दिएका छन् । उक्त दलमा चार जना स्पेनिस , एक जना पाकिस्तानी र दुई जना नेपाली पर्वतारोही रहेकोमा सबै जनाले सफल आरोहण गरेका छन्।...

बृहत राष्ट्रिय शिक्षा महाअभियान कार्यक्रम देश ब्यापी रुपमा हुदै

काठमाण्डौ,८–माघ,राजकुमार राई –  इन्टिरनेशनल एडुकशन अफ बोर्डका म्यनेजिङ डाईरेटर अभिशेक घिमिरेको नृत्वमा सिप्रदी टाटा मोटरस सम्मिलित बृहत राष्ट्रिय शिक्षा महाअभियान कार्यक्रम देश ब्यापी रुपमा सुरु हुने भएको छ । आज रिर्पोर्ट कलबमा पत्रकार सम्मेलन गर्दै असि वर्ष पुरानो पाठयक्रम तथा तीन घण्टे परीक्षा प्रणालीलाई परिष्कृत गरि, रटन्ते प्रणालीलाई निरुत्साहित गर्दै ब्याहारिक सिकाईलाई प्रोत्साहन गर्नका लागी यो कार्यक्रमको आयोजना गर्न लागीएको घिमिरेले बताउनु भयो । साथै यो अभियानबाट बिद्यार्थीको निरञ्तर...

स्मृतिको ‘मेरो जवानी’ गित सार्वजनिक

कलाखवर संम्वादाता,माघ ८ – गायिका स्मृती पोख्रेलको स्वरमा सजिएको गित मेरो जवानी सार्वजनिक भएको छ । राम रुवालिको शब्द र अनिश श्रेष्ठको संगीतमा बजारमा आएको गीतलाइ सहारा फिल्म्स् एण्ड इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ । भिडियोमा मोडल एलिना रायमाझी निकै हट तथा आकर्षक देखिएकी छन् । निकै आकर्षक ढंगले छायांकन गरिएको भिडियोमा एलिना रायमाझी, बिकाश लामा लगायतको अभिनय रहेको छ। अजय रेग्मीको छायांकन तथा अधिनायकमान शेरचनको सम्पादन रहेको उक्त भिडियोलाई...

पोष्टरमा यस्तो देखियो ‘शेरबहादुर’

कलाखवर संम्वादाता,माघ ८- फिल्म ‘शेरबहादुर’ को केही सस्पेन्स थ्रीलर शैलीका पोष्टर सार्वजनिक भएका छन् । बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘शेरबहादुर’ एक अंग्रेजी फिल्मबाट प्रभावित छ । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । निडर, सन्की र बलियो पात्र शेरबहादुर फिल्मको प्रमुख पात्र हो । शेरबहादुरले आफ्नो लक्ष्य प्राप्तिका...

‘कोहलपुर एक्सप्रेस’को नयाँ गीत सार्वजनिक

कलाखवर संम्वादाता,माघ ८- चलचित्र ‘कोहलपुर एक्सप्रेस’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सी–ओ’ डब्ल्लु काउ’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको छ भने सिवाकोटीलाई मेलिना राईले साथ दिएकी छिन् । फरक शैलीको गीतमा कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, विनोद न्यौपान र नृत्य निर्देशक गम्भीर विष्ट फिचरिङ छन् । केकी अधिकारीको निर्माण, विशाल भण्डारीको निर्देशन रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा...

मिस नेपाल–२०१८ को लागी आवेदन खुल्ला

कलाखवर संम्वादाता,माघ ८ – ‘मिस नेपाल–२०१८’ को लागी आवेदन खुल्ला गरिएको छ । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दैै द हिडेन ट्रेजरले सन् २०१८ को लागी मिस नेपालको घोषणा गरेको हो । यस वर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ गरी चार जना विलक्षण प्रतिभाशाली युवतीको चयन गरिने बताइएको छ । चार जना युवतीहरू ‘मिस वल्र्ड, मिसन यूनिभर्स, मिस अर्थ र मिस इन्टरनेशनल’मा...

काठमाडौँ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न

  उत्सव वाग्ले,पौष ३० – युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८ ’ काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।     कार्यक्रमा सहभागी हुन सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायत ३३ देशका १ सय ३० जना युवा अभियन्ताहरुको सहभागिता रहेको थियो । युवा संसद नेपालका संयोजक दिवाकर अर्यालले युवाहरुको साझा एजेण्डा र आवश्यकताबारे छलफल गरि भावी रणनीति तय गरि सम्मेलन...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...