ललिपपबाटै घर व्यवहार धान्दै महिला

इलाम, २३ मंसिर रमिला मोक्तान । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन् । इलाम ललिपप उद्योग दर्ता गरेर विगत पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भन्नुभयो, “दुई–चार पैसा कमाउनबाहिर जानु पर्दैन्, सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।” उद्योगमा काम गर्ने सातजना महिलालाई...

काठमाडौँ क्षेत्र १० बाट केसी विजयी

काठमाडौँ, २३ मंसिर,रमिला मोक्तान । काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गर्नुभएको छ । नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ युवा खेलकुदमन्त्रीसमेत हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार...

चितवन ३ को ताजा परिणाम स् अन्तर फराकिलो बन्दै ,कसको मत कति रुकंचनपुर बीनाको फराकिलो अन्तर

काठमाडौं । पछिल्लो मत अनुसार प्रचण्डको ५ हजार ३ सय ४४ मत रहेको छ भने पाण्डेको ३ हजार १ सय ६८ मत रहेको छ । कुल ९३ हजार ८ सय २३ मत खसेकोमा अहिले ६ हजार ८ सय १५ मत गनिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले पाण्डेसँगको मतान्तर निरन्तर बढाउँदै मतान्तर दोब्बर बनाउँदै हुनुहुन्छ । चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

  डडेल्धुरा, २३ मसिर ,रमिला मोक्तान । डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याउनुभएको छ, भने उहाँलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहनुभएको छ । प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत...

बाँके क्षेत्र ३ को प्रदेश ९ कमा खरेल विजयी

नेपालगन्ज, २३ मंसिर रमिला मोक्तान । बाँके जिल्ला क्षेत्र नं ३ ९क० प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्दंका इन्द्रप्रसाद खरेल विजयी हुनुभएको छ । खरेलले १६ हजार ६७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्मको तजा खबर कसले कहाबाट कति–कति जित्यो ? (सूचिसहित)

काठमाण्डौ ,२२ मंसिर ,राजकुमार राई । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमाले ७, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्। यस्तै, एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फ एमाले ५९ स्थानमा अगाडि छ। माओवादी २५ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १८ स्थानमा अगाडि छ।...

प्रतिनिधिसभा सदस्यमा एमालेका थापा विजयी

बाजुरा, २२ ,मंसिर राजकुमार राई । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा एमाले का थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । यसअघि प्रदेश कमा वाम गठबन्धनकै विश्वराज रेग्मी र खमा प्रकाश शाह विजयी भइसक्नुभएको छ ।

चितवनबाट यस्तो ताजा अबर आयो, प्रचण्डको पक्षमा मतरिणाम

चितवन – चितवन ३,  २२ मंसिर ,राजकुमार राई , को निर्वाचन मतगणना भइरहदा पछिल्लो पटक प्रचण्डले अग्रता लिएको छ । उनले एक हजार ३ मत ल्याएका छन् भने, विक्रम पाण्डेले ९सय ८० मत ल्याएका छन् । अहिले सम्म २३ मतले अगाडी देखिएका छन् । मत गणना जारी छ प्रचण्ड सुरूमै स्तब्ध, देवी ज्ञवाली भन्छन्(आत्तिन पर्दैन काठमाडौं । वहुप्रतिक्षित चितवन क्षेत्र नम्बर ३ को प्रारम्भिक मत परिणाम आएको छ। यो...

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

जीतपुर, कपिलवस्तु, २२ मंसिर (रासस) ः जिल्लाका तीन  प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।   पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र  गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गर्नुभएको छ ।   त्यस्तै क्षेत्र नं २ मा छ हजार ७३४ मतगणना...

इलाम–१ मा खनालले अग्रता कायम गर्दै

इलाम, २२, मंसिर, राजकुमार राई प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ । दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ   कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे...

© 2017 Kalakhabar. All Rights Reserved...