प्रियंका र आयुष्मानले फेरि औठी साटे

कलाखवर सम्वाददाता, श्रावण २७ -केही समय अगाडि इन्गेजमेन्ट गरेका नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीले काठमाण्डौमा फेरि औठी साटेका छन् । काठमाण्डौको द्धारिका होटलमा सिमित चलचित्रकर्मी र आफन्तलाई उनीहरुले स्वागत गरेका हुन् । यसअघि पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका उनीहरुले आज भने केही चलचित्रकर्मीलाई पनि स्वागत गरेका छन् । सो समारोहमा पुगेका चलचित्रकर्मीले उनीहरुलाई वधाई तथा शुभकामना दिएका थिए । द्धारिका होटलमा आयोजना भएको जमघटमा प्रियंका र आयुष्मान...

फ्रान्सको ‘४६ औं अन्तर्राष्ट्रिय सांस्कृतिक मेला’ मा नेपाली कलाको प्रदर्शन

कलाखवर सम्वाददाता, श्रावण २७ -युरोपको विभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’ मा नेपालले पनि सहभागिता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ । ‘नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका...

‘रामकहानी’को पोष्टर सार्वजनिक

कलाखवर सम्वाददाता, श्रावण २७ -गीत संगीत र ट्रेलरले दर्शकमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’ले पोष्टर सार्वजनिक गरेको छ । २२ भदौबाट प्रदर्शनमा आउने चलचित्रले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारका लागि तयार गरेको पोष्टर सार्वजनिक गरेको हो । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमकथा एकसाथ उठाएको छ । पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हास्य कलाकार...

‘रातै छ चोली’ को भिडियो सार्वजनिक

कलाखवर सम्वाददाता, श्रावण २७ -गायक तथा संगीतकार उज्वल थेबे लिम्बूको पछिल्लो गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीत जस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ लोक फ्लेवरको गीत हो । उज्वलले यसपटक फरक स्वाद पस्कन डान्सिङ शैलीको गीत ल्याएको बताए । नेपाली चलचित्रहरुमा समेत संगीत गर्दै आएका उज्वलको सार्वजनिक भएको ‘रातै छ चोली’मा शब्द तथा संगीत पनि उनैको रहेको छ । ‘रातै छ...

रेस्टुरेन्टहरुले ग्रहकलाई यसरी ठक्ने गर्छन्, अब कसरी चनाखो भन्ने ?

रातोपाटी संबाददाता मदन ढुङ्गानाले तयार पारेको समाचार जस्ताको तस्तै २५–काठमाडौँ । सामान्यतः मानिसहरू खाजा खानका लागि रेस्टुरेन्टमा पुग्छन् । मेनु हेरेर खाजा माग्छन् र खान्छन् । रेस्टुरेन्टबाट निस्कने बेलामा बिल मागिन्छ । तर बिल भने मेनु प्राइसमा करिब २५ प्रतिशत रकम जोडेर बिल दिइन्छ । जस्तो कि एक रेस्टुरेन्टको मेनुमा चिकन ममको मूल्य प्रतिप्लेट २ सय रुपियाँ लेखिएको छ । ग्राहकले मःमः खाए । तर बिल आयो २ सय...

आदीबासी जनजाती महासंघले २४ औअन्तराष्ट्रीय दिवस मनाए, प्रमुख अतिथि प्रधान मन्त्रि केपी वली अनुपस्थित भएपछि खेदप्रकट

कलाखबर संवाददाता,२४,काठमाण्डौँ । आदीबासी जनजाती महासंघले बुधबार विश्वभरि आदीबासी जनजाती दिवस मनाएको छ । “अधिकार प्रतिनिधित्व र स्वयत्तता,स्वशासनका लागी आदीबासी जनजातीको अडान मानब पहिचान सहितको संघीयताका लागी संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ भब्य रुपमा यो दिवस मनाएको हो । २४ औ स्थापना दिवसको अवरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न बोलाइएको बर्तमान प्रधानमन्त्रि केपी शर्मा वली अनुपस्ति भए पछि सम्पूर्ण आयोजक टिमले उनी...

विवाह गर्न अब २० वर्ष पुग्नुपर्ने

    कलाखबर, २५ श्रावण – विवाहसम्बन्धी प्रचलित कानुन परिमार्जन गर्दै सरकारले अब नयाँ नियम ल्याउने तयारी गरेको छ । यसअघिको व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनी सजाय दिईन्थ्यो तर विवाह भने रद्द हुँदैनथ्यो तर अब भने त्यस्तो विवाह रद्द हुनेछ । वि.स १९९० सालमा तत्कालिन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरि भदौ १ गतेबाट लागु हुने गरि ६ कानुनी संहिता र त्यससम्बन्धी नियममा बालविवाह र...

कोटेश्वर बहुमुखी क्याम्पसले मनामानी चर्को शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुद्धारा ताला बन्दि

कलाखबर संवाददाता,२४,काठमाण्डौँ । कोटेश्वरस्थित कोटेश्वर बहुमुखि क्याम्पसमा साउन २४ गते स्वतन्त्र विद्यार्थी युनियनको संयोजकत्वमा विद्यार्थीहरुले ताला बन्दि गरेका छन् । क्याम्पसले मनामानी चर्को शुल्क वृद्धि गरेपछि आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई ३ घण्टासम्म कार्यकक्षमै थुनेका छन् । क्याम्पसमा बिना औचित्य शुल्क वृद्धि , स्वबियुको हिसाब किताब , नियमित कक्षा , पुस्तकालयमा किताबको ब्यबस्था लगायत ६ बुदे मागको बेवास्ता गरेको भन्दै ताला लगार्ईएको हो क्याम्पसमा १५ मिनेटसम्म सम्पुर्ण विद्यार्थीहरुले टाउकोमा कालो...

नेपाल आइडलको दोस्रो सिजन सुरु

कलाखबर सम्वाददाता, २४ श्रावण –चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो सिजन आज देखि सुरु हुँदैछ । उक्त शो एपिवान टेलिभिजन मार्फत आजबाट हरेक साताको बिहिबार र शुक्रबार दुइ दिन राती ८ : ३० मा प्रसारण हुनेछ । अघिल्लो सिजनकै निर्णायक न्ह्यू बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी यो सिजनको पनि निर्णायकमा रहेका छन् । प्रस्तोतामा भने रीमा विश्वकर्मासँंग नयाँ अनुहार देख्न पाइने छ । यसको पहिलो संस्करणमा पोखराका बुद्ध...

‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने

कलाखवर सम्वाददाता, श्रावण २४ –ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा जयराम रिजालको छायांकन, विजय टिकाथरीको सम्पादन, मदन खड्काको कोरियोग्राफी छ । यो चलचित्रमा सरोज खनाल, दिपक ढकाल, सनम मल्ल, ग्रिस रिजाल, सुरविर पण्डितको मुख्य भूमिका छ । सनम मल्लको कथामा तयार भएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । यूवा यूवतीको प्रेम,...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

गायक राजु मगरको पहिलो गीत जब देखि बजारमा

गायक राजु मगरको पहिलो गीत जब देखि चम्कियो त्यो मुहार बोलको नया म्यूजिक भिडियो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

© 2017 Kalakhabar. All Rights Reserved...