अहिलेको सबै भन्दा बढी आम दर्शकले रुचाएको बहुर्चित भिडियो सार्बजर्निक

  कलाखबर संवाददाता,३,असार, काठमाणडौ। असार ३ गतेबाट अहिलेको सबै भन्दा आम दर्शकको मनमा पस्न सफल घुटु घुटु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । चर्चित गायीका टिका प्रसाई र सितल राज पाण्डेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियोमा प्रसिद्ध कलाकार नायक युविन ढुङगाना र कुसल नायीका रजिना मर्हजनकोे रोमान्टिक अभिनय  देख्न सकिन्छ । अनिल खनालको शब्द संगीत रहेको गीतको भिडियोलालाई अहिलेको चर्चित निर्देशक अनिल राईले निर्देशन गरेका छन्...

नोबेल सकोस साहित्य प्रतिष्ठान द्वारा आठ श्रस्टालाई सम्मान

  कलाखबर संवाददाता,३,असार–काठमाण्डौ । नोबेल साकोस साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठत आठ स्रस्टालाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कमलादी स्थित प्रज्ञा भवनमा आयोजित सो समारोहमा विभिन्न क्षेत्रका साहित्यक स्रस्टाहरुको बाग्लो उपस्थिति रहेका थिए । कार्यक्रम्मा नोबेल सकोस साहित्य प्रतिष्ठानकी अध्यक्ष स्वरस्वती गौतम सभापति रहेकी थिईन भने, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती प्रमुख अतिथि रहेका थिए । त्यस्तै गरि नेपाल...

पर्यटन समिति गठनको लागि तयारी भेला सम्पन्न

कलाखबर सम्वाददाता, १ अषाढ २०७५ । पर्यटन क्षेत्र र त्यससँग सम्बन्धित व्यवसायीहरुको हकहित संरक्षणको निम्ति एकताको आवश्यकता महशुस गरिएको अहिलेको परिस्थितिमा आधिकारिक पर्यटन समितिको गठनको लागि आज राजधानीमा एक भेलाको आयोजना गरिएको छ । कर्ण घलेको अध्यक्ष्यतामा बसेको सो भेलाले १५ सदसिय आयोजक समिति गठन गरेको छ।   पर्यटन क्षेत्रलाई समावेशी बनाई समान व्यावसायिक हक अधिकार सु निश्चित गर्दै पर्यटनको उत्थान गर्ने उद्देश्यले पर्यटन समिति गठन गर्न लागिएको संघिय...

नोबेल सकोस साहित्य प्रतिष्ठान द्वारा आठ श्रस्टालाई सम्मान गर्दै

    कलाखबर संवाददाता,१,असार–काठमाण्डौ ।  नोबेल सकोस साहित्य प्रतिष्ठान द्वारा श्रस्टा सम्मान कार्यक्रमको आयोजना हुने भएको छ। कमलादी स्थित, नेपाल प्रज्ञा प्रतिष्ठानमा असार २ गते हुने कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान पु¥याउने लब्ध प्रतिष्ठित स्रस्टाहरुलाई सम्मान् गर्ने भएको छ । विशेष गरि नेपाली साहित्यमा लामो समयदेखि योगदान पु¥याउदै आउनु भएका व्यक्तित्वहरुलाई हौशला स्वरुप सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागीएको हो । सो कार्यक्रम्मा विभिन्न विधाका आठ जना स्रष्टाहरुलाई...

डा शेखर समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुखः

  लक्ष्मी श्रेष्ठ, ३० जेठ, काठमाणै नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ । डा। कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको हो ।

आरके ज्वेलर्समा प्रहरीद्वारा छापा, सु्नसहितको बाकस बरामद

  कलाखबर संवाददाता,२९,जेठ– काठमाडौं । आज प्रहरीले ले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ । समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको हो । सुनको परिणाम भने खुलाएको छैन । यस विषयमा थप जान्कारी आउन भने बाँकी नै छ ।

९ दिनदेखि अन्धकारमा ताप्लेजुङको फुङलिङ वासी

  लक्ष्मि  श्रेष्ठ २९ जेठ २०७५ काठमाण्डौ   लक्ष्मी श्रेष्ठ,२९,जेठ–काठमाण्डौ । विधुतिया सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ दिनदेखि अन्धकारमय बनेको छ । फुङलि नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ साविकको हाङ्देवा र फुरुम्बु गाविस० अन्धकारमय बनेको छ । गएको जेठ २० गतेदेखि टर्वाइनमा आएको खराबीका कारण विद्युत्सेवा बन्द भएको आयोजनाले जनाएको छ ।...

सगरमाथा आरोही दुई नेपालीलाई सम्मान

कलाखबर संवाददाता,२९,जेठ–काठमाण्डौ । रेड च्यारेद्वारा सोमबार सम्मान तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजन गरिएको । अन्नपुर्ण होटल दरबारमार्गमा आयोजित सो कार्यक्रममा नेपालको पहिलो कफी बाष्ठि तथा यो वर्षको सफल आरोही दाबुटी शेर्पा र सहयोगी गाईड पासाङ ग्याल्जेन शेर्पालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आनन्द पोख्रेल रहेका थिए भने विशिष्ट अतिथिमा आङ दावा शेर्पा रहेका थिए । अन्य अतिथिहरुमा शेर्पा संघ तथा विभिन्न कफी सपका पदाधीकारीहरु रहेका थिए...

नायक सलमान खानलाई ग्यांगस्टर को समुहद्वारा योजना योजनाबद्ध ढंगले ज्यान लिने धम्कि

  लक्ष्मि श्रेष्ठ ,२८,जेठ– काठमाण्डौ । बलिउड नायक सलमान खानलाई कालो हरिण शिकार गलाको पासो बनेको छ । पुलिसले विश्नोई ग्यांगका ग्यांगस्टर सम्पत नेहरालाई पक्राउ गरेको छ नेहराले सलमानलाई उनको घरको बाल्कोनीमा आएका बेला बन्दुक हानेर विदेश भाग्ने योजना बुनेका थिए । पुलिसका अनुसार यसका लागि उनले दुई महिनाअघि देखि योजना बनाइएको जानकारीमा आएका छन् । ग्यांगस्टर लोरेन्स विश्नोईले सलमान खानलाई कालो हरिणको शिकार गरेको भन्दै हत्या गरिदिने धम्की...

जुम्लामा विमान दुर्घटना

कलाखबर संवाददाता, २६,जेठ, काठमाण्डौ । जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयरको ट्वीनअटर जहाज धावनमार्गबाट चिप्लिएको छ । शनिबार दिउँसो नेपालगञ्जबाट जुम्लाका लागि उडेको उक्त जहाज अवतरण गर्ने क्रममा अगाडिको टायर पन्चर हुँदा रन वेबाट चिप्लिएको थियो। जहाज चिप्लिएर धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोक्किएको नागरिक उडड्यन प्राधिकरण जुम्लाले जनाएको छ। जहाज धावनमार्गबाट असन्तुलित हुँदै बाहिर आवास गृहतर्फको जालीमा ठोक्किएको नेपालगन्ज विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए। २ बजेर ४०...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ   कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे...

© 2017 Kalakhabar. All Rights Reserved...