बेनिषा हमाल र टंक राज कुलुङको रोमान्स्( भिडियो सहित )

कलाखबर सबाददाता,१९,जेठ–काठमाण्डौ । मुटुभित्र देउन मलाई बास बोलको गीतमा मोडल तथा कलाकार टंक राज कुलुङ र बेनिषा हमालको निकै रोचक रोमान्स् देख्न सकिन्छ । सो गीतको म्यूजिक भिडियो शुक्रबार हाईलाईटस् नेपालको च्यानलबाट सार्बनिक भएको छ । यो भिडियोमा युगल जोडीबिचको एक आपसीको खुशी र माया प्रेम प्रशंगलाई समेटिएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना, राजन राज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीको...

एसइईको नतिजा असार दोस्रो साता सार्बजनिक हुदै

कलाखबर संवाददाता,१७ जेठ–भक्तपुर । यस पालीको कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै...

शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाखसम्म ऋण दिने सरकारको निर्णय

  कलाखबर संवाददाता,१६,जेठ–काठमाडौ । अब सरकारले नयाँ योजना अनुरुप शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक बर्ष ०७५, ७६ को बजेट उक्त सार्वजनिक गर्दै यो कुरा व्यवस्था गरिएको बताउनु भयो । उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन लगिएको हो । त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको विमा गर्ने व्यवस्था मिलाईने...

बालकलाकार एन्जल राई अब चलचित्रको पर्दामा

सुनिता राई,१६,जेष्ठ–काठमाडौँ । यतिखेर बजारमा चलचित्र ‘हैरान’ ले ब्यापक चर्चा पाएको छ । यो चलचित्रको पर्दामा बाल कलाकारको मुख्य भूमिकामा देख्न सकिन्छ एन्जला राई । जसको एउटा चरित्रले तपाईंको मन अवश्य पनि छोएको हुनुपर्छ । किनभने त्यो चरित्र धेरैले रुचाएका छन् । त्यो हो ‘प्रियासा’ । ‘प्रियासा’को भूमिकामा छिन् बालकलाकार एन्जल राई । जसको चर्चा पछिल्लो समय चुलिँदो छ । केही साता पहिले रिलिज भएको ‘हैरान’मा उनले सडक बालिका...

चलचित्र ‘एक्स्ट्रा माया’ को पहिलो लुक्स सार्वजनिक

  कलाखबर संवाददाता,१५, जेठ– काठमाडौ । चलचित्र ‘एक्स्ट्रा माया’ को पहिलो लुक्स सार्वजनिक भएको छ । असार ८ गते प्रदर्शनको मिति तय भएको चलचित्रको पहिलो लुक्स आज सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गरिएको लुक्समा कलाकारलाई सस्पेनमा देखाइएको छ । यस अघि जेठ २५ गते प्रदर्शनमा आउने भनिएपछि चलचित्रको केही प्राविधिक काम नसकिएका कारण असार ८ गतेलाई सारिएको हो । चलचित्र ‘एक्स्ट्रा माया’ नयाँ विषयबस्तु प्रस्तुत गरिएको लव तथा...

अभिनेत्री मरिष्कालेअब निर्देशन गर्ने

कलाखबर संवाददाता,१५,जेष्ठ – काठमाडौ । अभिनेत्री मरिष्का पोखरेलले पनि निर्देशनमा डेब्यु गरेकी छन् । उनले पहिलो पटक निर्देशक गरेको म्युजिक भिडियो राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले भिडियो मार्फत पहिलो पटक आफुलाई निर्देशनमा प्रस्तुत गरेकी हुन् । उनले निर्देशन गरेको ‘एकतर्फी माया’ बोलको गीतमा उनी स्वयम्ले पनि अभिनय गरेकी छन् । भिडियोमा उनको साथमा मोडल पुष्प खड्का पनि देखिएका छन् ।...

सांढे ३३ किलो सुन तस्तरीका मुख्य नाईके प्रहरीको फन्दामा( भिडियो सहित )

  राजकुमार राई,८,जेष्ठ–काठमाण्डौ । सांढे ३३ किलो सुन तस्तरीका मुख्य नाईके गोरे नामले चिनिने चूडामणि उप्रेती पक्राउमा परेका छन् । काठमाण्डौको गौरीघाटबाट मंगलबार विहान ७ बजेर ३४ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयमा आज एक पत्रकार सम्मेलन गरि गोरेलाई सार्बजनिक गरिएको छ । लामो समयको अनुसन्धान पछि गोरे पक्राउन गर्न सफल भएको गृहमन्त्रालयका सह–सचिप तथा सांढे ३३ किलो सुन तस्तरी एवम् सनाम शाक्य हत्या प्रकरण छानविन गर्न...

सगरमाथा आरोही दाबुटी शेर्पालाई यसरी एरर्पोटमा स्वागत अभिनन्दन गरिए ( भिडियो सहित )

कलाखबर संवाददाता,जेष्ठ,७–काठमाण्डौ । विश्वको सर्वाेच्च शिखर सगरमाथा चुमेर आईताबार वारिष्ठ दाबुटी शेर्पा काठमाण्डौको राजधानी त्रिभुवन विमान स्थल आई पुगेकी हुन । उनको सफल आरोहण पश्चात राजधानी आई पुगेकी शेर्पालाई स्वागत तथा अभिनन्दन गर्न आम नेपालीहरु लम बद्ध रुपमा देखिए । खुशी र उल्लाशको मुहार लिएर लाईनमा उभि रहेका दाबुटी शेर्पालाई भेटन निकै नै आतुर देखिए । एर्पोटमा हातमा खदा, फूलको माला तथा नेपाली झण्डा फर्फराउदै आफन्त परिवार तथा आफ्नो...

प्राङगारीक मलको प्रयोग र अर्गानिक कृषिमा अग्रसर हुन कृषकलाई आग्रह

  कलाखबर संवाददाता,५,जेष्ठ–काठमाण्डौ । आज रिसव एग्रोभेट र नेशनल बायोटेक प्रा.ली. को संयुक्त आयोजनामा कृषि सम्बन्धि जान्कारी तथा मलको प्रयोगको बारेमा कार्यक्रमको आयोजना गएिको छ । एक कुसल व्यावसायी तथा मोडल गोकुल रोक्काको सभा अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम मानान्धर प्रमुख अतिथिको रुपमा रहेका थिए । सुन्दरीजलको ओख्रेनी मा.बी. मा आयोजित सो कार्यक्रममा करिब एक सय जना कृर्षकहरुले सहभागिता जनाएका थिए । अर्गानिक कृषि र प्राङगारिक मलको प्रयोगले मानव...

सगरमाथा आरोहणको महिला कृर्तीमानीमा दावुटी शेर्पा

कलाखबर संवाददाता,२,जेष्ठ–सोलुखुम्बु । यो वर्षको सगरमाथा आरोहणको पहिलो महिला कृर्तीमानी दावुटी शेर्पाले कायम गरेकी छीन् । मेइ १४, आरोहणको चौथो दिन विहान करिब ७ बजे शेर्पाले शिखर चुमेको हो । महिला र पुरुष गरि आरोहणको चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहण दलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

गायक राजु मगरको पहिलो गीत जब देखि बजारमा

गायक राजु मगरको पहिलो गीत जब देखि चम्कियो त्यो मुहार बोलको नया म्यूजिक भिडियो...

© 2017 Kalakhabar. All Rights Reserved...