प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

धादिङमा ४ सवारी साधन आपसमा ठोक्किदा आगजनी, ३ जना घाइते

  कलाखबर संवाददाता,१९,बैशाख – धादिङ । पृथ्वी राजमार्ग धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा एक ट्रकमा आगो लागेको छ । नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा आगो लागेको बताइएको छ । घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा मोटरटसाइकल ट्रक मुनीपर्दा आगलागी भएको स्थानिय बैरागीकुमारले जानकारी दिए । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

शनिको मार्मिक ,भाका भिज्यो परेली’ बोलको गीत सार्बजनिक

  कलाखबर संवाददाता, १८ बैशाख– काठमाडौ । चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनवारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै आशा लाग्दा कलाकारका रुपमा चिनिएका शनिको यो म्युजिक भिडियो भने नयाँ होइन । यस अघि पनि दुइ दर्जन जति गीतको म्यु्जिक भिडियोमा अभिनय गरिसकेका शनि विगत ३ बर्षदेखि यस क्षेत्रमा आफनो करियर डेभ्लोप गरिरहेका छन । निरन्तर गीत संगीतको क्षेत्रमा लागेका शनि यतिबेला एक...

विवाह मण्डबाटै दुलहा र दुलहीलाई किन प्रहरीले पक्राउ गरे ? रहस्य यस्तो छ

  कलाखबर संवाददाता, रुकुम, १८– बैशाख । बिबाह मण्डवबाटै बेहुला बेहुली पक्राउ परेका छन । रुकुम जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह सकिन अन्तिम चरणमा पुग्दा प्रहरीले बेहुला बेहुली दुवैलाई पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले बेहुला बेहुलीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह...

साकेला पर्वको रौनग्ता  र महत्व

      कलाखबर संवाददाता,बैशाख ,१८ – काठमाण्डौ । सोम्बार काठमाण्डौको राजधानी गोकर्णमा भव्य र सभ्य रुपमा साकेला नाँच मनाएको छ । बैशाख शुक्ल पूर्णिमा साकेला नाचँको पावन अवसरमा आदीबासी किराँत समाजले भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेका थिए । प्रदेश नं ३ कामाठमाण्डौका केन्द्रिय प्रतिनिधि सभा सदस्य कृष्ण याक्खा राईले प्रमुख अतिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । विशिष्ट विशेष अतिथिको रुपमा गोकर्णेस्वर नगर पालीकाको मेयर...

स्नेहा स्मृति डिजिटल म्यूजिक अवार्डको तयारी तिव्रता

        कलाखबर संवाददाता, बैशाख,१५–काठमाण्डौ ,स्नेहा स्मृति डिजिटल म्युजिक अवार्डको तयारी तीव्र रुपमा भई रहेको छ । भव्य र सभ्य रुपमा भिविन्न साँँस्कृतिक कार्यक्रम तथा झाँकी सहित सपन्न हुन लागेको यो अवार्डको लागी तयारी करिब अन्तिम चरणमा पुगेको छ । सबै भन्दा धेरै भिडियालाई पनि समेतन सफल यो कार्यक्रमको व्यानर , प्रमाणपत्र मायाको चिनो सबै पूर्ण रुपमा तयारी भैसकेको आयोजकले जनाएको छ ।सुन्दरी नगरी, पर्यटकीय स्थल वाग्लुङ...

चन्दा दाहाल र दिपक खड्कालाई कुण्डन राज पाण्डे( सरापेले ) लखेदे पछि तहल्का….भिडियो सहित….

  राजकुमार राई,बैशाख,१२–काठमाण्डौ । रामेछाप जिल्लाको सुनापति गाँउपालीका –४ मा दिपक खड्काको जन्म भएको हो । शान्त स्वभाव अनि मिलनसार खड्का वाल्यकालमा निकै चुल्बुले स्वभावका थिए । एकान्त सुन्दर प्रकृतिको काखमा गएर रमाउने तथा प्रकृतिको आँगनमा खेल्न खुब मन पराउथे । वनपाखामा गुन्जिएका चरिबरिको आवाजले उहाँमा एक प्रकारको साँगितिक धुन पैदा हुन्थ्यो । जसले उहाँलाई कलाकारिता जगत अपनाउन बाध्य बनायो । उहाँमा सानैदेखि एक कुसल कलाकार तथा गायक बन्ने...

स्नेहा स्मृति डिजिटल म्युजिक अवार्ड २०७५ भव्य रुपमा सम्पन्न हुने

  कलाखबर संवाददाता, बैशाख,७–काठमाण्डौ ,स्नेहा स्मृति डिजिटल म्युजिक अवार्ड भव्य र सभ्य रुपमा सपन्न हुने भएको छ । सुन्दरी नगरी, पर्यटकीय स्थल वाग्लुङ गल्कोटमा हुने यस अवार्ड लाई नेपालकै सबै भन्दा धेरै विभिन्न संघ सस्थाहरुले प्रायोजन गर्ने भएको छ । विशेष गरि बाग्लुङ गल्कोट उच्च मा.वि. का भुपु विद्यार्थी तथा हाल युके निवासी एक सफल ब्यावसायी राजु बोहोरा यस अवार्डको मुख्य प्रायोजकको रुपमा रहने भएको छ । कार्यक्रमको आर्कषणको...

‘सांसद’ दीपक मनाङ्गे जेल चलान

कलाखवर सम्वाददाता, बैसाख ७,काठमाडौं – मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० मोहन थापाले जानकारी दिए । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय...

तरकारी वालीले कुशुम श्रेष्ठलाई सेलीब्रेटी बनायो

  कलाखबर संवाददाता,बैशाख–२, काठमाडौँ । एक पटक उनी यसरी चर्चामा आइन्, जसलाई एकै रातमा देशले चिन्यो र विदेशी मिडियामा पनि छाइन् । तर, चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । फेरि एक पटक फिल्मी पर्दाले उनलाई चर्चामा ल्यायो । तर, अहिले त्यो पनि सुस्ताएको छ । तर, २०७५ को सुरुकै महिना उनका लागि दबाबपूर्ण छ । पहिलो उनी १२ कक्षाको परीक्षाको तयारीमा छन् । दोस्रो यसै महिना नै...

सगरमाथाको चुचोरोमा कफी बनाउन जादै “बरिस्त” दाबुटी शेर्पा

  राजकुमार राई, बैशाख–१,काठमाण्डौ । दोलखा जिल्ला सिमी गाउँमा जन्मेकी दाबुटी शेर्पाले सगरमाथाको चुचुरोमा कफी बनाउने भएकी छिन् । “हाम्रो सगरमाथा हाम्रो गौरब कृषि विकासमा हाम्रो पौरख” भन्ने मुल नाराका साथ सगरमाथा आरोहणमा निस्किएकी हुन । मंगलबार काठमाण्डौबाट लुक्ला प्रस्थान गरेकी शेर्पा अहिले प्रवेशद्वार नाम्चे बजार क्षेत्रमा आई पुगेको जानकारी कलाखबरलाई दिएको छ । उनले आउदो मेइ महिनाको २० तारिखका दिन सम्ममा चुचुरोमा पाईला चुम्ने योजना बनाएका छन् ।...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...