प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

मृगौला पिडित गायीका जलजला परियारलाई गायक राजेश पायल राईद्वारा पाँच लाख हस्तान्तरण ।

    काठमान्डौ, १७–माघ,राजकुमार राई । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई संगीतकार सुनिल मास्केको संयोजकत्वमा एक लाख ३३ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । केही दिनअघि मात्र संगीतकार मास्केले आफ्नो फेसबुक मार्फत् गायिका जलजला परियारको उपचारका लागि सहयोग जुटाउन अपिल गरेपछि गीतसंगीतको क्षेत्रमा लागेका विभिन्न स्रष्टा सर्जकहरुबाट सहयोग रकम जम्मा भएको थियो । संगीतकार मास्केले दश हजार रुपैयाँ...

कालिञ्चोकमा पवित्राले हिउँसँग लुकामारी खेलेपछि

काठमाण्डौ,१६–माघ,राजकुमार राई । कालिञ्चोकमा परेको हिउँको निर्देशक बसन्त निरौलाले राम्रै सदुपयोग गरेका छन् । उनी, कालिञ्चोक पुगेर एक गीतको म्यूजिक भिडियो खिचेर फर्किएका छन् । सो गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यले नृत्य गरेकी छिन् ।   ‘हिउँ जस्तै सफा मन, हिउँ जस्तै कोमल तन’ बोलको गीतको भिडियो हिउँमै पुगेर खिचिएको हो । गायिका पारुको गीतमा आवाज छ । गीतमा देव पुनको शब्द तथा संगीत छ । भिडियोको कोरियोग्राफी मोडल...

इलामको चिया बगान अलपत्र

काठमाण्डौ,१६–माघ, राजकुमार राई  ।  बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ। चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ। चिया बगानमा काम गरेर...

“प्रदेशीको जिन्दगी” नयाँ फिल्म बन्दै, कमलादी स्थित आईतबार मुर्हत सम्पन्न

काठमाण्डौ,३०–पौष,राजकुमार राई बिचारपाटी मिडिया प्रा.ली.को प्रस्तुतिमा नेपाली कथानक चलचित्र परदेशीको जिन्दगी नयाँ मुभि आउने भएको छ । विभिन्न व्यापार व्यावसायबाट उक्लिदै, कलाकारिता जगतमा आफ्नो पाईला चुम्न सफल,निर्माता राजन गुरुङको लगानीमा उक्त चलचित्र निर्मान हुने भएको छ । एसएसपी पूर्ण चन जोशीको प्रमुख आतिथ्यमा निर्देशक विचल किराँतीले नरीवल फुटाएर कमलादी स्थित गणेश मन्दिरमा शुभ मुहुर्त सम्पन्न गरिएको छ । चलचित्र मा सुरेन्द्र मल्ल र रेशम सुनारले सहायक निर्देशन गर्दै छन...

रोजगारी माग्दै जुलुशमा उत्रिए युवा

कलाखवर संम्वादाता,पौष २९- देशभित्रै रोजगारीको अवस्था सिर्जना हुनुपर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा प्रर्दशन गरेको छ। ‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मूल नारा र नेपालको राष्ट्रिय झन्डा सहित सयौं युवाले प्रदर्शन गरेका हुन्। आयोजक राष्ट्रवादी केन्द्रले सरकारको कामले बैदेशिक हस्तक्षेप बढाएको र सनातन धर्म संस्कृतिको रक्षाको लागि युवा आफै जुट्नुपर्ने भन्दै सडकमा आएको बताएको छ। वेरोजगारी अन्त्य गर्दै नेपालमा नै बसेर काम गर्ने बाताबरण नबनुन्जेल आफूहरु संघर्ष...

अपेन द्धारा मन्टेश्वरी स्कूल संचालनमा २० बुँदे आचारसंहिता जारी

कलाखवर संम्वादाता,पौष २७- एसोसिएसन अफ प्रि स्कूल एजुकेटर्स नेपाल (अपेन) ले प्रि स्कूल संचालकहरुका लागि एक दिने नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्वन्धी कार्यशाला सफलतापुर्वक सम्पन्न गरेको छ । मिडिया इन्टरनेसनल अनामनगरमा उक्त कार्याशाला सम्पन्न भएको थियो । अपेन काठमाण्डौ जिल्ला समितिको आयोजनामा संचालित उक्त कार्यक्रममा १०० भन्दा बढी संचालकको विशेष उपस्थिति थियो । उक्त कार्यक्रमका प्रमुख अथिति अपेन केन्द्रीय अध्यक्ष बद्री दाहालले प्रि स्कुलले बालबालिकालाई सीप संस्कार र...

शिव परियारको ‘आँशुको अर्थ’ को भिडियो सार्वजनिक

कलाखवर संम्वादाता,पौष २७-  चर्चित गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ’ को भिडियो सार्वजनिक भएको छ । सयौं हिट गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक शिव परियारको आवाजमा रहेको निकै मन छुने ‘आँशुको अर्थ’ बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिसकिएको छ। युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँशुको अर्थ’बोलको नया भर्सन गीतलाई नयाँ बर्ष...

नेपाल आइडलका सुरज, सागर र केन्जल सिड्नीमामा गुन्जने

कलाखवर संम्वादाता,पौष २५- फरक गायन शैलीका कारण लाखौ प्रशंसक कमाउन सफल चर्चित रियालिटी शो ‘नेपाल आइडलका’ तीन लोकप्रिय आवाज सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ अस्ट्रेलियाको सिड्नी सहरमा गुञ्जने भएका छन् । प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजले प्रस्तुत गर्न लागेको कार्यक्रममा यी कलाकारले प्रस्तुति दिन लागेका हुन् । ‘वेलकम २०१८’ नामाकरण गरिएको कार्यक्रम सिड्नीको टाउन हल नजिक रहेको सार्क होटल स्पेश बारमा १९ जनबरी राती ८ बजे...

‘द म्यान फ्रम काठमाण्डूको’ सुटिङ समाप्त

कलाखवर संम्वादाता ,पौष २१-द म्यान फ्रम काठमाण्डूको नेपालमा सुटिङ समाप्त भएको छ। बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रिसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे जानकारी गराएको हो। क्युएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखे। पाँच करोड बजेट बताइएको फिल्ममा संलग्न विदेशी प्राविधिकबाट स्थानीय प्राविधिकले सीप सिकेको र...

‘उल्झन’को फर्स्टलुक सार्वजनिक

कलाखवर संम्वादाता ,पौस १९ – नेपाली फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको फर्स्टलुकमा नायक ध्रुव दत्त, नायिका रजनी के।सी र अर्का नायक बेनी ढुंगाना मात्र पोष्टरमा अटेका छन् नेपाल प्रदर्शन मिति चैत्र २ गतेलाई तय गरिएको फिल्मको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् । ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...