चन्दा दाहाल र दिपक खड्कालाई कुण्डन राज पाण्डे( सरापेले ) लखेदे पछि तहल्का….भिडियो सहित….

  राजकुमार राई,बैशाख,१२–काठमाण्डौ । रामेछाप जिल्लाको सुनापति गाँउपालीका –४ मा दिपक खड्काको जन्म भएको हो । शान्त स्वभाव अनि मिलनसार खड्का वाल्यकालमा निकै चुल्बुले स्वभावका थिए । एकान्त सुन्दर प्रकृतिको काखमा गएर रमाउने तथा प्रकृतिको आँगनमा खेल्न खुब मन पराउथे । वनपाखामा गुन्जिएका चरिबरिको आवाजले उहाँमा एक प्रकारको साँगितिक धुन पैदा हुन्थ्यो । जसले उहाँलाई कलाकारिता जगत अपनाउन बाध्य बनायो । उहाँमा सानैदेखि एक कुसल कलाकार तथा गायक बन्ने...

स्नेहा स्मृति डिजिटल म्युजिक अवार्ड २०७५ भव्य रुपमा सम्पन्न हुने

  कलाखबर संवाददाता, बैशाख,७–काठमाण्डौ ,स्नेहा स्मृति डिजिटल म्युजिक अवार्ड भव्य र सभ्य रुपमा सपन्न हुने भएको छ । सुन्दरी नगरी, पर्यटकीय स्थल वाग्लुङ गल्कोटमा हुने यस अवार्ड लाई नेपालकै सबै भन्दा धेरै विभिन्न संघ सस्थाहरुले प्रायोजन गर्ने भएको छ । विशेष गरि बाग्लुङ गल्कोट उच्च मा.वि. का भुपु विद्यार्थी तथा हाल युके निवासी एक सफल ब्यावसायी राजु बोहोरा यस अवार्डको मुख्य प्रायोजकको रुपमा रहने भएको छ । कार्यक्रमको आर्कषणको...

‘सांसद’ दीपक मनाङ्गे जेल चलान

कलाखवर सम्वाददाता, बैसाख ७,काठमाडौं – मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० मोहन थापाले जानकारी दिए । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय...

तरकारी वालीले कुशुम श्रेष्ठलाई सेलीब्रेटी बनायो

  कलाखबर संवाददाता,बैशाख–२, काठमाडौँ । एक पटक उनी यसरी चर्चामा आइन्, जसलाई एकै रातमा देशले चिन्यो र विदेशी मिडियामा पनि छाइन् । तर, चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । फेरि एक पटक फिल्मी पर्दाले उनलाई चर्चामा ल्यायो । तर, अहिले त्यो पनि सुस्ताएको छ । तर, २०७५ को सुरुकै महिना उनका लागि दबाबपूर्ण छ । पहिलो उनी १२ कक्षाको परीक्षाको तयारीमा छन् । दोस्रो यसै महिना नै...

सगरमाथाको चुचोरोमा कफी बनाउन जादै “बरिस्त” दाबुटी शेर्पा

  राजकुमार राई, बैशाख–१,काठमाण्डौ । दोलखा जिल्ला सिमी गाउँमा जन्मेकी दाबुटी शेर्पाले सगरमाथाको चुचुरोमा कफी बनाउने भएकी छिन् । “हाम्रो सगरमाथा हाम्रो गौरब कृषि विकासमा हाम्रो पौरख” भन्ने मुल नाराका साथ सगरमाथा आरोहणमा निस्किएकी हुन । मंगलबार काठमाण्डौबाट लुक्ला प्रस्थान गरेकी शेर्पा अहिले प्रवेशद्वार नाम्चे बजार क्षेत्रमा आई पुगेको जानकारी कलाखबरलाई दिएको छ । उनले आउदो मेइ महिनाको २० तारिखका दिन सम्ममा चुचुरोमा पाईला चुम्ने योजना बनाएका छन् ।...

गायीका गोमा कुलुङले ‘उडौ भन्छ यो मन, भने पछि टंक कुलुङले के भने ( भिडियो सहित )

  कलाखबर संवाददाता,बैशाख–१,काठमाण्डौ । नवदित गायीका गोमा कुलुङको उडौ भन्छ यो मन बोल रहेको म्युजिक भिडियो भर्खरै बजारमा सार्वजनिक भएको छ । स्वरकी धनी गायीका गोमाले सानै उमेरदेखि साँगीतिक आकाशमा रमाउने सपना देखेका थिए । उडौ भन्छ यो मन बोलको निकै मार्मिक लोक आधुनिक गीत पस्केर पहिलो चोटीमै तमाम आम दर्शकको मनलाई लोभ्याएका छन् । यो म्यूजिक भिडियोमा दुई युगल जोडी बिचको प्रगात माया प्रेमको प्रसङ्ग पाउन सकिन्छ । सोलुखुम्बु...

साँगीतिक जगतमा प्रचुर प्रतिभा जमाउदै, उदाउदो तारा बनीन्, रजनी लामा

साँगीतिक जगतमा प्रचुर प्रतिभा जमाउदै, उदाउदो तारा बने रजनी लामा

राजकुमार राई, चैत्र–३०,काठमाण्डौ । धदिङ जिल्लाको थाक्रे गाउँ पालीका सिमलडाँडामा जन्मिएकी गायीका रजनी लामा एक बहुमुखी लोक प्रतिभा हुन । शान्त स्वभाव अनि कोमल हृ्रदयले ओतप्रोत उनी , प्रकृतिको काखमा गएर खेल्न र रमाउन खुब मन पराउथीन् । वनपाखामा फूलेका राताम्य लाली गुराँस, सयपत्री, मखली तथा नागवेली जस्ता फूलहरुको सुन्दर्ताहरुसँग रमाउन र वसन्तमा पलाएका वनपालुवा,मुनासँगको स्पर्शमा रमाउने जस्ता गायीका लामाका वाल्यकलीन स्वभावहरु थिए । आर्थिक मन्द गतिको चपेटामा पिल्सदै...

एज अ लभर गर्ल को भूमिकामा आउँदै – अभिनेत्री सुस्मिता

कलाखबर संवाददाता १७–चैत,काठमण्माण्डौ ।  पाँच वर्ष अगाडि गायक ऋषि खड्काको गीत ‘फक्रिएको फूल’माथि बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटीले । पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई विभिन्न स्टेज कार्यक्रमको अवसरसमेत मिल्यो । स्टेज कार्यक्रममा डान्स गर्दै आफूलाई निखार्दै म्युजिक भिडियो अभिनयमा समेत रमाउँदै आएकी उनले मुम्बईको एक होली स्पेसल कार्यक्रमको समेत अवसर पाइन् । सोही...

कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गर्दै केकीले आफ्नो गुनासो पोखिन् ।

  कलाखबर संवाददाता,१४–चैत्र । काठमाडौं अभिनेत्री केकी अधिकारीले चलचित्र अभिनयभन्दा निर्माण गाह्रो रहेको बताएकी छन् । बुधबार आफैले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक कार्यक्रममा केकीले सो कुरा बताएकी हुन् । ‘करिब म एक दशकदेखि यही क्षेत्रमा छु । त्यसैले गाह्रो हुँदैन होला जस्तो लागेको थियो ।’ केकीले भनिन् ‘तर निर्मात्री बन्न निकै गाह्रो हुँदो रहेछ । मलाई अर्कै ‘फिल्ड’ मा हात हालेको झैँ भयो ।’ ‘कोहलपुर एक्सप्रेस’...

स्नेहा स्मृति डिजिटल म्यूजिक अवार्ड सम्पन्न हुने

राजकुमार राई , १३–चैत्र ,काठमाण्डौ । सुन्दर पर्यटन नगरी बाग्लुङ गाल्कोटमा स्नेहा स्मृति डिजिटलले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । पाच विधाका उत्कृष्ट गीत संगीतकर्मी एवम् सर्जकहरुलाई स्नेहा स्मृति डिजिटल म्यूजिक अवार्ड  २०७५ प्रदान गर्ने भएको छ । वसन्त ऋतु नयाँ वर्षको आगमनसँगै बैशाख महिनाको १७ गते राष्ट्रिय स्तरका हाँस्यव्यङग्य कलाकार ,संगीतकार,पत्रकार तथा विभिन्न लब्ध प्रतिष्ठीत व्यक्तिहरुको जमातमा वृहत साँस्कृतिक कार्यक्रम समेत हुने भएको छ । साँस्कृतिक...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ   कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे...

© 2017 Kalakhabar. All Rights Reserved...