‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी

कलाखबर संवाददाता, असोज,३१,– काठमाडौं । दोलखा पवटी–३ का जग्गा कारोबारी दिनेश कोइरालाले अनेक बाहानामा १० करोडभन्दा बढी सम्पत्ति ठगी गरेको छ । यतिखेर उनको नाममा प्रहरीमा उजुरी आईरहेको छ । पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । उनीहरुको एउटै गुनासो छ, ‘त्यो ठग कहिले समातिन्छ महँगो कारमा चढ्ने । चस्मा ढल्काएर रवाफका साथ हिँड्ने । लाखको हैन, करोडकै कुरा गर्ने । झट्ट हेर्दा चलचित्रको नायकभन्दा कम देखिन्नन् । तर, हिरोजस्तै...

नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता

  कलाखबर संवाददाता,असोज,३०–चितवन । ( प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको उद्घाटन गर्दै “कानून विपरीत कुनै पनि कार्य गर्न नहुने बताउनु भयो । प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याए । “इमान्दारी र निष्ठापूर्वक...

मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान

कलाखबर संवाददाता,असोज,३०–काठमाण्डौं । मेची महाकाली रोधीघरले दशै बिशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्षमा सोमबार धारा गल्लि नयाँ बजार आफ्नै कार्यलमा सो कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा मेचीमहाकाली फेमेली रोधीघर र कलाकार तथा कर्मचारीहरु बीच आपसमा खुशीयाली एवम् शुभकामना आदनप्रदान गरिएका थिए । रोघीघरका प्रवन्ध निर्देशक सुरेन्द ठकुरी तथा ,सञ्चालिका सुनिता लामाले सबैजनालाई टिका लगाउदै आशिर्बाद र दक्षिणा दिएका थिए । शुभकामनासँगै...

यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा

कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । यो वर्षको लिगलिगे राजा नेपाली सेनाका अनिश थापा भएका छन् । नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोट सम्मको १३।५ किलोमिटर ५८।२५ मिनेटमा पार गर्दै एक वर्षका लागि लिगलिगे राजा बन्न सफल थापालाई एक कार्यक्रमबीच मन्त्री अधिकारीले श्रीपेच लगाइदिएका हुन् । एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बन्न सफल भएका हुन्...

दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं

  कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवतजावतमा सुविधा दिने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३...

कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला

  कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । दैनिक जनताको उपभोग्य वस्तुहरू कृषि मन्त्रालयसँग सम्बन्धित छन्। म मन्त्री भएपछि सुरूवातमै यसमा अनुगमन सुरू गर्यौं। मैले पहिलो नजर दूधमा लगाए । दूधको गुणस्तर सुधार गर’ भनेर पहिला उद्योगहरूलाई भन्यौं। तर नटेरे पछि अनुगमन गरें। जुन क्रममा दूधमा कोलिफम भेटियो। सोलिड नट फ्याटहरू नमिलेको भेटियो। फ्याट तीन प्रतिशत पनि नभएको देखियो। अनुगमनमा देखिएका समस्यामा आधारित भएर हामीले निर्देशिका तयार गर्यौं। जनताले उत्पादन गरेको दूध कम्पनीहरूले...

छक्का पञ्जा ३ ले फेरि नयाँ किर्तीमान कायम गर्दै

कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । घटस्थापनाको अवसर पारेर गत बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ले सबै हाउस फुल भएको थियो । शुक्रबार मात्र नयाँ चलचित्र रिलिज गर्ने परम्परा भएपनि घटस्थापनाको विषेश दिनको अवसर पारेर चलचित्र प्रदर्शनमा आएको हो । एकल रिलिजको अवसर पाएको यो चलचित्रले प्रदर्शनकै दिन राम्रो ओपनिङ गर्न सफल भएको थियो । छक्का पन्जा ३’ले यस अगाडिका चलचित्रले बनाएको इनिसियल ब्यवसायको रेकर्ड तोड्न सफल भएको बितरकको भनाई रहेको...

प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन

कलाखबर संवाददाता,२७,असोज,–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा इमानको इन्द्रेणी पुस्तक विमोचन गरेको छ । अनिल पौडेलद्वारा लिखित पुस्तक आज प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । सो अवसरमा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए। हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट...

निर्मला पन्त हत्या प्रकरण : २६ प्रहरीमाथि छानबिन   भीमदत्तनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया किशाेरी निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको...

गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ९ जनाको मृत्यु

कलाखबर संवाददाता,२७,असोज–काठमाण्डौं । ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भएको छ । राती अचनाक बेसक्याममा हिमपहिरोमा परि मृत्यू भएको हो । मृत्यु हुनेमा ५ दक्षिण कारियाली नागरिक र ४ जना नेपाली रहेका छन् । प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीबाट सो हिमाल आरोहणका लागि गएका उनीहरु हिमपहिरोमा परेका हुन् । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको बेसक्याम्पमा २५ गते राति...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...