राजधानी टुँडीखेलमा माघे सक्रान्तिको रौनक्ता, पचाँस हजार जनमानसले मैदान भरिए, (फोटो फिचर सहित) ! गायक एल्बी पुन मगरको भाले नभन हाँस्य कमेडी गीत बिमोचन सहित सार्बजनिक ! पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति ! खामाखा खार्चुङ समाजद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण ! गीत संगीतमा अब्बल रुची राख्ने सन्तोष पोख्रेल अब निर्देशन तर्फ लम्किदै ! शिक्षा आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाउँदै ! लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो, (सूचनासहित) ! बम्जनको आश्रममा प्रहरीको छापा, आश्रम भित्रै अनुयायीको हत्या हुन सक्ने प्रहरीको दाबी ! अभिनेता प्रदीप खड्कालाई ‘स्टार अफ इयर २०१८ को अवार्डबाट र अभिनेत्री नीता ढुँगानालाई उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मान ! वाइडबडी प्रकरणमा नेकपाका नेताहरु किन मौन बस्छन त ? ! बदाम व्यापारबाट मनग्य आम्दानी ! व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने ! भूकम्पपीडितबाट अनुदान फिर्ता ! शनिबार राजधानी टुँडीखेलमा साकेला चाडको रौनक्ता, हजारौं किराँतीहरु एकैसाथ नाँचे ! नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने पक्राउ ! बिरामीलाई दिदै आएको अनुदान उपचार खर्च पाँच लाख पुर्याउने नेकपाका अध्यक्ष दाहालको दाबी ! प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन ! श्रीमतीमाथि एसिड प्रहार ! अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी ! राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ ग्रहण ! बन्दीपुरमा डेढ लाख पर्यटक ! आजबाट निकुञ्ज घुम्न जादा प्लाष्टिकको झोला बोकेर जान रोक ! मिस र मिस्टर शेर्पा अन्तिम प्रतियोगीता सम्पन्न दाबुटी शेर्पा र सोनाम जाम्बु शेर्पा प्रथम उपाधी चुम्न सफल ! टुंडीखेलमा तमु ल्होसारको रौनक्ता, कलाकारहरु बीच घम्साघम्सी यस्तो देखियो माहोवल ! नेपाली प्रतिभा प्रतिष्ठान वेलायतद्वारा विशिष्ट साहित्य साधक एवम् संगीत अनुराँगीलाई सम्मान तथा अभिनन्दन ! शेयर बजारमा केही सुधार, लगानीकर्तामा छायो रौनक्ता ! अपराध रोकथाम सचेतना कार्यक्रम ! गाउँमा सरकार नभेटिएको सांसदको गुनासो ! नेकपा ः अध्यक्षद्वयको प्रतिवेदन पारित ! त्रिशूली महोत्सवमा रु दुई करोड कारोवार ! फिल्म ‘जानी नजानीको‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक ! बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु ! खोटाङ साईनो कला केन्द्रको ब्यानर गीत सार्बजनिक ( भिडियो सहित ) ! नेपाल किराँत कुलुङ संघद्वारा शुभकामना अदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम गरिने ! डिपास इन्टरनेशनलद्वारा अयोजित कार्यक्रममा मंगलबार प्रतियोगीहरुले आफ्नो टयालेन्ट शो देखाए, अन्तिम फाईनल शो पौष १५ गते हुदै ! डिपास  इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता गराउदै ! कलाकार तथा सफल व्यावसायी गोकुल रोक्काद्वारा विद्याललाई सहयोग ! गोकर्णमा आदीबासी किरात समाजद्वारा उधौली पर्व कार्यक्रमको आयोजना, यस्तो देखियो रौनक्ता भिडियो सहित ! गायीका बिनिता राईद्वारा वाल गायक मनिष लिम्बुलाई आर्थिक सहयोग रकम वितरण ( भिडियो सहित) ! ओखलढुङ्गा भिजन आईडल प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक गीत सार्बजनिक(भिडियो सहित  ) ! महोत्सवमा पर्यटकलाई निम्तो ! छैठौ लोक दोहोरी अवार्ड २०७५ किन भन्यो त बिबादमा ? ! तीन लाख वेभसाइट बन्ध गर्ने मन्त्री बास्कोटोको चेतावनी ! पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साहपर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह ! नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान् ! गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड ! प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड ! कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण ! आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी ! बढी भाडा लिने र नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने ! ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को ’अवार्ड हुदैं । ! चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै ! अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा ! किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन ! वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी ! निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस ! साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का ! डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी ! सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय ! स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव ! साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला ! पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो ! नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई ! ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक ! ‘गरुड पुराण’ माघ ४ मा आउने ! परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो ! ‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा ! ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक ! तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा ! साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो । ! सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो ! चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने ! ‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै ! सुएलेन भईन् नवौं चाईल्ड आईकन ! पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा ! छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’ ! ‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

राजधानी टुँडीखेलमा माघे सक्रान्तिको रौनक्ता, पचाँस हजार जनमानसले मैदान भरिए, (फोटो फिचर सहित)

कलाखबर संवाददाता,१,माघ—काठमाण्डौं । मंगलबार राजधानी टुँडीखेलमा माघे सक्रान्तिको निकै बाग्लो रौनक्ता छाएको छ । बिशेष गरि मगर जातिहरुको मुख्य चाडको रुपमा मनाइने यो सक्रान्ति हरेक वर्षको माघ १ गते पर्ने गर्दछ । गत बर्षको दाँजोमा यो बर्ष निकै नै बाग्लो मानव सागर उर्लिए । करिब पचाँस हजारको हाराहारिमा अनुमान गरिएको मानव सागरले पुरै टुँडीखेलको मैदान भरिएका थिए । इतिहासकै सबैभन्दा ठूलो मानव चापको कारण स्वंयमसेवकहरु व्यावस्थापन गर्न निकै हम्मेहम्मे...

वाइडबडी प्रकरणमा नेकपाका नेताहरु किन मौन बस्छन त ?

कलाखबर संवाददाता, २४,पौष–। काठमाडौँ सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई दोषी करार गर्दै उनीहरूलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।  समितिको यो निर्देशनपछि अख्तियारले उनीहरूमाथि भ्रष्टाचारविरुद्धको मुद्दा अघि बढाउने बाटो खुलेको छ । समितिको निर्णयमा बहालवाला मन्त्री र पूर्व मन्त्रीहरूलाई नैतिक जिम्मेवारी मात्रै लिन भनिएकाले उनीहरूप्रति...

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने पक्राउ

कलाखबर संवाददाता,२२,पौष–काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ बस्ने ३७ वर्षीय सुरेश तामाङ रहेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरेको हो । वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो...

बिरामीलाई दिदै आएको अनुदान उपचार खर्च पाँच लाख पुर्याउने नेकपाका अध्यक्ष दाहालको दाबी

  कलाखबर संवाददाता, २०,पौष भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम बढाएर रु पाँच लाख पु¥याउने बताउनु भएको छ । भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन

कलाखबर संवाददाता, २०,पौष—इलाम । लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाको तर्फबाट अभिनन्दित गरिएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएर पनि राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ । इलाम सदरमुकाममा...

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ ग्रहण

  कलाखबर संवाददाता,१८,पौष–काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट...

गाउँमा सरकार नभेटिएको सांसदको गुनासो

कलाखबर संवाददाता,१३,पौष–काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गर्नुभएको छ । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै उहाँहरुले ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा आपत्ति जनाउनुभयो । सांसद गोपालबहादुर बमले विगतमा योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा परेकाले तत्काल विशेष ध्यान...

नेकपा ः अध्यक्षद्वयको प्रतिवेदन पारित

कलाखबर संवाददाता,१३,पौष–काठमाण्डौं । गत दुई साता अघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आज सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते शुरु भएको सो बैठकमा पार्टी र सरकारको कामबारे घनीभूत छलफल भएपछि सदस्यले दिएका सुझाव, आलोचना र पूरक प्रस्तावलाई ध्यानमा राखी प्रतिवेदन...

यस्तो देखियो दयाहाङ र वर्षाको ‘भैरे’ को फष्टलुक

कलाखवर सम्वाददाता, बैसाख १४ – आगामी १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘भैरे’को फष्टलुक सार्वजनिक भएको छ । यसमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी देखिएका छन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो भैरेका निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ छायाँकन गरेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...