पन्ध्रौं मुक्तक मेला भब्य रुपमा सम्पन्न

कलाखबर संवाददाता, ३०, बैखाख–  काठमाण्डौँ ।  शनिवार नेपाल मुक्तक प्रतिष्ठानद्वारा मुक्तक मेला तथा मुक्तक वाचन कार्यक्रमको आयोजना गरिएको छ । सर्वनाम थिएटर कालिकास्थानमा आयोजित कार्यक्रमा प्रमुख अतिथिको रुपमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति श्री सरू भक्त रहेको थिए । प्रमुख अतिथिले दीप प्रज्वलन गरि कार्यक्रमलाई अगाडी बढाएका थिए । दीप प्रज्वलन पश्चात प्रतिष्ठानका सचिप बादल घिमिरेले स्वागत मन्तव्य दिएका थिए ।नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजीको अध्यक्षतामा कार्यक्रमलाई संचालन गरिएको थियो...

‘काव्य गुञ्जन’को दोस्रो श्रृङ्खला सम्पन्न

कलाखवर सम्वाददाता,चैत २९ – कविताका विभिन्न विधाहरू समेटेर नियमित रुपमा आयोजना हुँदै आएको कार्यक्रम ‘काव्य गुञ्जन’को दोस्रो श्रृङ्खला सम्पन्न भएको छ। दोस्रो श्रृङ्खलामा कविता, गजल र मुक्तकका पाँच–पाँच जना सर्जकहरूले आ–आफ्ना रचना वाचन गरेका छन् । भक्तपुरबाट काभ्रेको बनेपामा कविता वाचनका लागि आमन्त्रित कवि अभय श्रेष्ठले चारवटा कवितासहित आफ्नो काव्यिक धारणा राखे। यस्तै कवि कल्पना काफ्लेले आफ्ना चारवटा छन्द कविता गाइन्। अविरल ‌ओझेल र मनिष गौतमले आफ्ना ६र६ वटा...

युवाहरूमाझ सुनिए कवि प्यासी

कलाखवर सम्वाददाता,चैत २९ – ‘शाब्दिक समारम्भ’को दोस्रो श्रृङ्खलामा कवि नवीन प्यासीले युवा सर्जकहरूमाझ आफ्नो रचना वाचन गरेका छन्। हातेमालो साहित्य संगमले नियमित रूपमा गर्दै आएको कार्यक्रममा अतिथि कविको रूपमा उनले कविता वाचन गरेका हुन् । युवाकवि प्यासीले ‘मृत्युको सौन्दर्य’, ‘झुशील्कीरा’, ‘आशिर्वाद’, ‘सम्बन्ध’ लगायतका आधा दर्जनभन्दा बढी कविताहरू सुनाएका थिए। यसैबीच कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले भोगाइका अनुभूतिहरुले नै सिर्जनालाई गहनता दिने कुरा बताए। घिमिरेले...

गजल

सुरेन्द्र  खनाल दमौली, तनहुँ “मास्टर जी” आवश्यकता भन्ने कुरा कहिल्लै हुन्न पुरा यो चिज त्यो भन्दाभन्दै चाहियो धेरै कुरा ।। पहिला भयो पढ्नै ठिक्क खर्च माथि खर्च अहिले भने चारैतिर सम्पत्तीकै चर्चा ।। पहिला – पहिला सोच थियो पढाइनै ठुलो कमाईधमाइ गर्न छोडी बस्नु ठुलो भुल भो ।। पढ्दा-पढ्दै ऋण लाग्यो सम्पत्ती नी गयो पहिला बुद्दि नपुराउदा लाज दुःख पायो ।। आफु पढ्दा “मास्टर जी”को ठुलो इज्जत थियो त्यै...

गजल

देवि खत्री माया गर्नु छ त, एक जना संग गर हजारौंमा के छ । हिड्नु छ त, जंगलमा हिड न बजारमा के छ । मार्नु छ त, नजरले मार माया धारमा के छ ।

गजल

  अझै शुद्ध गर्न त्यो मन प्रशोधन गरेको खबर आयो मेरो प्रस्ताव सहर्ष अनुमोदन गरेको खबर आयो। यसै समर्पित थिएँ म तिमीले नी यो दिल जित्नलाई गुलाब मिसाइ अङ्ग अङ्ग रंग रोगन गरेको खबर आयो । जादुमयी माधुर्यमा अरु लालायित हुंदाहुंदै मै तिर त्यो पीरति विनियोजन गरेको खबर आयो । एक साथ सयौँ इन्द्रेणी परेझैँ नयन धड्कनमा अनुभूति भो तस्वीर कोरेर त्यसैमा प्रीत विमोचन गरेको खबर आयो। यता तिर...

दुई थोपा हाँसो’को तेश्रो शृंखला

राजकुमार राई,फागुन–८,सिस्नुपानी नेपालले वैदेशिक रोजगारीमा रहेका श्रमशील नेपालीहरूलाई लक्षित गरी विभिन्न देशहरूमा अभियानकै रुपमा सञ्चालन गर्दै आएको ‘दुई थोपा हाँसो’ कार्यक्रमको तेस्रो शृंखला ओमानको राजधानी मस्कटमा पुगी फागुन ५ गते सम्पन्न गरेको हो ।श्रमिकहरूलाई कार्यस्थलमै पुगेर विभिन्न जनचेतनामूलक सन्देश सहित स्वास्थ्य परामर्श एवं मनोरन्जन दिने उद्देष्यले विगत तीन वर्षदेखि सन्चालित यो कार्यक्रमको तेस्रो शृंखलाको आयोजना सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघले गरेका हुन् भने सम्वन्धित देशका राजदूतावासहरूले कार्यक्रमको...

सर्वनाममा दस मिनेट नाटक मेला

कलाखवर संम्वादाता,पौष २२- नेपाली रङ्गमन्चमा नयाँ अनि फरक धारका प्रयोगहरु हुँदै आएका छन् । जुन नेपाली कला प्रेमी र यसमा आफ्नो जिवनको महत्त्वपूर्ण कालखण्ड बिताउनेहरुका लागि सुखद कुरा हो। नाटक मन्चन र यसका चुनैतीहरुलाई साक्षात्कार गरी अप्ठ्यारो बीच एउटा सुन्दर मन्च खडा गर्ने मनशायका साथ सुरु भएको सर्वनाम थिएटरले आजको दिनसम्म आइपुग्दा थुप्रै आशा लाग्दा र चुनौतीपूर्ण कामहरु गर्दै नेपाली रङ्गमन्चलाई एउटा उचाइमा पुर्याउन सफल भएको छ। यसै शिलशिलामा...

‘श्रीमान् वीरबहादुर’ले तान्यो दर्शक

कलाखवर संम्वादाता ,पौष २१–  चितवनको नारायणी कला मन्दिरमा बुधबारदेखि मञ्चन भएको नाटक ‘श्रीमान् वीरबहादुर’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । कर्मी नाट्य समूहले निर्माण गरेको नाटक चितवनमा नाटक घर निर्माणको लागि मञ्चन गरिएको हो । समूहका संयोजक मुकुन्द खलपात्रका अनुसार चार दिनसम्म चल्ने नाटक दैनिक दुईपटक मञ्चन हुनेछ । बुधबार र बिहीबार दुई÷दुई शो मञ्चन भएको थियो । कथाकार रामलाल जोशीको मदन पुरस्कार प्राप्त ‘ऐना’ कथा संग्रहभित्रको एउटा कथा...

नेपाल किराँत कुलुङ भाषा उत्थान संघद्वारा (किराँती कुलुङ) पुस्तक विमोचन सम्पन्न

तस्बिर ः कला संगम मल्टिमिडिया प्रा.ली. काठमाण्डौ,९–पौष,राजकुमार राई । नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघद्वारा शनिबार काठमाण्डौको राजधानीमा  ( किराँती कुलुङ) पुस्तकको विमोचन गरिएको छ । समाज सेवी तथा कुलुङ संघका महा–सचिब ईन्द्र बहादुर कुलुङ द्वारा लिखित उक्त पुस्तकलाई कुलुङ संघका अध्यक्ष चन्द्र सिंह कुलुङ,पुर्व सँस्कृति मन्त्रि तथा प्रमुख अतिथि, कृपासुर शेर्पा एवम् विशिष्त अतिथि ढिला राज बस्नेत आदिले विमोचन गरेका थिए ।     कुलुङ जातिहरुको हरेक...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ   कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे...

© 2017 Kalakhabar. All Rights Reserved...