प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा

राजकुमार राई,१,कात्तिक – काठमाडौं । वडादशैं तथा बिजया दशमीको अवसर पारेर यसपाली प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयार गरेका छन् । यो भन्दा अगाडी राष्ट्रपति र पूर्वराजाले मात्र टीका दिने चलन थियो । यो पटक भने प्रधानमन्त्रीले पनि सर्व साधारणलाई टिका लगाई दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति...

युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी

कलाखबर संवाददाता,३१,असोज – काठमाडौं स् बुधबार केही घण्टा युट्युब भिडियो वेबसाइट ठप्प भएको छ । बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भए भएपछि धेरैमा चिन्ता छाएको थियो । सबै युटयूब च्यानल खोलेर हेर्दा ईरर देखाउथ्यो । लाग्थ्यो सबैले आ–आफ्नो च्यानल उडयो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खोल्दा कित इरर भनेको थियो कित भिडियो प्ले हुन मानेको थिएन...

हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी

कलाखबर संवाददाता, असोज,३१,– काठमाडौं । दोलखा पवटी–३ का जग्गा कारोबारी दिनेश कोइरालाले अनेक बाहानामा १० करोडभन्दा बढी सम्पत्ति ठगी गरेको छ । यतिखेर उनको नाममा प्रहरीमा उजुरी आईरहेको छ । पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । उनीहरुको एउटै गुनासो छ, ‘त्यो ठग कहिले समातिन्छ महँगो कारमा चढ्ने । चस्मा ढल्काएर रवाफका साथ हिँड्ने । लाखको हैन, करोडकै कुरा गर्ने । झट्ट हेर्दा चलचित्रको नायकभन्दा कम देखिन्नन् । तर, हिरोजस्तै...

नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता

  कलाखबर संवाददाता,असोज,३०–चितवन । ( प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको उद्घाटन गर्दै “कानून विपरीत कुनै पनि कार्य गर्न नहुने बताउनु भयो । प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याए । “इमान्दारी र निष्ठापूर्वक...

दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं

  कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवतजावतमा सुविधा दिने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३...

छक्का पञ्जा ३ ले फेरि नयाँ किर्तीमान कायम गर्दै

कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । घटस्थापनाको अवसर पारेर गत बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ले सबै हाउस फुल भएको थियो । शुक्रबार मात्र नयाँ चलचित्र रिलिज गर्ने परम्परा भएपनि घटस्थापनाको विषेश दिनको अवसर पारेर चलचित्र प्रदर्शनमा आएको हो । एकल रिलिजको अवसर पाएको यो चलचित्रले प्रदर्शनकै दिन राम्रो ओपनिङ गर्न सफल भएको थियो । छक्का पन्जा ३’ले यस अगाडिका चलचित्रले बनाएको इनिसियल ब्यवसायको रेकर्ड तोड्न सफल भएको बितरकको भनाई रहेको...

प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन

कलाखबर संवाददाता,२७,असोज,–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा इमानको इन्द्रेणी पुस्तक विमोचन गरेको छ । अनिल पौडेलद्वारा लिखित पुस्तक आज प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । सो अवसरमा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए। हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट...

निर्मला पन्त हत्या प्रकरण : २६ प्रहरीमाथि छानबिन   भीमदत्तनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया किशाेरी निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको...

गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ९ जनाको मृत्यु

कलाखबर संवाददाता,२७,असोज–काठमाण्डौं । ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भएको छ । राती अचनाक बेसक्याममा हिमपहिरोमा परि मृत्यू भएको हो । मृत्यु हुनेमा ५ दक्षिण कारियाली नागरिक र ४ जना नेपाली रहेका छन् । प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीबाट सो हिमाल आरोहणका लागि गएका उनीहरु हिमपहिरोमा परेका हुन् । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको बेसक्याम्पमा २५ गते राति...

नेचर (प्रकृति) बोर्डिङ स्कुलमा टिका जमरा सहित शुभकामना आदनप्रदान

कलाखबर संवाददाता, २६,असोज–काठमाण्डौँ । नेचर (प्रकृति) बोर्डिङ स्कुल सामाखुसी काठमाडौंले दशै बिशेष शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा विद्यार्थी शिक्षक शिक्षिकाहरु बीच दशै बिशेष शुभकामना आदान प्रदान गरिएको छ । यस विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई टिका जमरा र दक्षिणा सहित बिदाई गरिएको छ । विद्यालयका तर्फबाट प्रमुख अतिथिमा राम नाथ पोखरेल हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्षता विद्यालयका प्रिन्सिपल श्री तुलसी प्रसाद पौडेलले गर्नु भएको थियो । जसरी...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...