कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

जीतपुर, कपिलवस्तु, २२ मंसिर (रासस) ः जिल्लाका तीन  प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।   पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र  गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गर्नुभएको छ ।   त्यस्तै क्षेत्र नं २ मा छ हजार ७३४ मतगणना...

इलाम–१ मा खनालले अग्रता कायम गर्दै

इलाम, २२, मंसिर, राजकुमार राई प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ । दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर...

गोरखामा मतगणना सुरु , दुई जना नायक नतिजाको पर्खाईमा

                        काठमाडौं, २१ मंसिर, कलाखबर संवाददाता । आज दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको मतदान सकिएलगत्तै गोरखा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत एकनारायण लम्सालका अनुसार मुचुल्का खोलेर मतगणना सुरु गरिएको हो । यहाँ दुई हेविवेट लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई र र वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। चुनावी नतिजामा बाजी कसले...

मतदान स्थलमा बुट कब्जा हुन थालेपछि झडब, कांग्रेस नेता बिक्रम घाईते, मतदान ठप्प

आछाम,२१ मंसिर,कलाखबर संवाददाता । अछामको वाम गठबन्धनका कार्यकर्ताहरुले बुथ कब्जा गर्न खोजेपछि झडप सृजना भएको छ ।साफेँबगरमा नगरपालिका वडा नं १३ राष्ट्रिय मावि मतदान केन्द्रमा बामगठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको हो । त्यसक्रममा काङ्रेस नेता बिक्रम ब। कुवँर घाईते भएका छन् । कुवर अधिबक्ता समेत हुन । घटनास्थलमा रहेका स्थानीयहरुले दिएको जानकारी अनुसार अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । मतदान ठप्प बनेको छ भने नेपाली...

नेपाल प्रहरीले किन देखाउछन् त अभद्र ब्यवहार ?

काठमाण्डौ, २१ , मंसिर राजकुमार राई । देश र जनताको सुरक्षा , अनि कानुनको पहरेदार प्रहरीले कहिल्यै सभ्य भाषाको प्रयोग गरेको देखिदैन । वर्दी लगाएको छ , अनि हतियार बोकै छ , तर उसले अफिसियल मर्यादाको ख्याल गर्न जानेको छैन । हो स ङ्कास्पद ब्यक्तिलाई विनम्र पाराले सोधपुच गर्नु उसको कर्तब्य नै हो , तर बाटोमा हिडिरहेको यात्रीलाई वीना कारण र प्रमाण , एक्कासी हप्काउनु र तर्साउनु भनेको उसले...

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

काठमाडौँ, २१ मंसिर ,राजकुमार राई । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर÷किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो । काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ । “भोट...

फेसबुक च्याट, अबको केही महिनापछि सधैँका लागि बन्द हुँदैछ

काठमाडौं, २०, मंसिर ,राजकुमार राई । नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वचनको मौन ९प्रचारप्रसार गर्न नपाइने० अवधिमा एक्कासि फेसबुक च्याट बन्द हुँदा धेरैले हैरानी खेपे। निर्वाचनलाई मध्यनजर गरेर नेपालमा मात्र फेसबुक च्याट बन्द भएको धेरैले अनुमान गरे। कतिपय फेसबुक प्रयोगकर्ताले सरकार र निर्वाचन आयोगलाई तथानाम गाली बर्साउन थाले। बन्द भएको आधा घण्टाभित्रै फेरि च्याट सेवा खुल्यो। निरास बनेका प्रयोगकर्ता पुनः यसको प्रयोगमा व्यस्त हुन थाले । एकछिन...

मौन अवधिमा मतदाता तान्न भोजभतेरको चतारो

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले मंसिर २१ गते पर्सी ९बिहीबार० हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधि समेत सुरु भैसकेको छ । तर उम्मेद्धवाहरु आफ्नो पक्षमा मत तान्न मतदाताहरुलाई प्रलोभनमा पार्नको लागि होडबाजीमा उत्रिएका छन् । तराईरमधेशमा त अहिले उम्मेद्धवारहरुले भोजभतेर नै सुरु भएको छ । कतिपय जिल्लामा आजभोलि घरमा खानै पाँक्न छोडेको छ । गाउँले भेला गरेर सामुहिक भोजमा...

महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन्

बैतडी, १८ मंसिर, सुनिता राई । बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि...

पत्रकार रवि लामिछाने विरुद्ध, मुकुण्डेले युटयूब च्यानलमा दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा खैलाबैला

  काठमाण्डौ,१७–मंसिर,राजकुमार राई । केही वर्षअघि ( ०५८ देखि ०७० ) सम्म सालसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् । ०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् । बुढेसकालसम्ममा...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...