प्रेम दिवसको दिन बर्षा संजोगले सुटुक्क लगनगाँठो कसे ! मन बहादुर कुलुङ र पूर्णिमा लामाको “सफल रहोस् जिवन तिम्रो” बजारमा किन ब्यापक चर्चा भए त ? भिडियोमा हेर्नुस् ! प्रधानमन्त्री केपी ओलीद्वारा पानी जहाज कार्यलयको उद्घाटन ! आमा तिम्रो नाममा बोलको गीतमा चर्चित अनुथापाको रोचय अभिनय ! बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना नेता खोज्न सरकारले पैसट्ठी करोड छुटाएको, विप्लप कार्र्यकर्ताको आरोप ! सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै ! नेविसङ्घका अघिल्लो मिति बनाइ गरिएका निर्णय बदर ! सहभागितामूलक विकासले छिटो गति लिन्छ स् अर्थमन्त्री ! नेपालको जलविद्युत् सार्ककै ‘ब्याट्री स्टोरेज’का रुपमा विकास गरौँः मन्त्री पुन ! गरगहना चोरी गर्ने पक्राउ ! विकासमा राजनीति विडम्बनापूर्ण ः नेता सिटौला ! शिवम्को आइपिओ निष्कासन हुँदै ! बैना वट्टा चलचित्रको शुभमुहुर्त सम्पन्न ! महिला फुटबल नेपाल–भारत भिड्दै ! राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि ! घाइतेलाई हेलिकप्टरमार्फत उद्धार ! ओखलढुंगामा महेन्द्र कम्पनीको शो रुम ! अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की को सिक्किममा रोमान्स ! दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालन ! भेनेजुएला प्रकरणले पार्टीमा विवाद नभएको महासचिव पौडेलको भनाइ ! गाउँमा बैंक पुगेपछि सहज ! पशुपालनको क्षेत्रमा योगदान पु¥याउने सम्मानित ! दुई बर्षको एक मुष्ट तलब पाएपछि २१ खेलाडीको मुहारमा खुशी ! वाग्मती सौन्दर्यीकरणको काम रोक्ने चेतावनी ! चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव , राष्ट्रपति भण्डारी ! नेपाली कथानक चलचित्र बैनाबट्टाको शुभ–मुर्हत हुने ! कृषक समूहलाई हाते ट्याक्टर ! नेपाली कलाकारहरुद्वारा कोरियाको राजधानी सौलमा धमका ! हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा ल्होसार गुथुक साँझ आयोजना, गृहमन्त्री राम बहादुर थापाले उद्घाटन गरे ! माघ २१ गते काँग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय ! महोत्सवमा ‘पुख्र्यौली घर’ दर्शकको आकर्षण ! नेचर प्रकृति बोर्डदिङ स्कुलद्वारा म्याँराथुन प्रतियोगिता सम्पन्न, राजकुमार थापा र अञ्जना प्रथम हुन सफल ! राष्ट्रकवि घिमिरेलाई महाअभिनन्दन ! निकुञ्ज क्षेत्रभित्र टाइमकार्ड लागु हुने ! घिरिङ गाउँपालिद्वारा कृतिम ताल निर्माणका लागी रु ३० लाख बजेट विनियोजन ! मजदुरलाई रोजगारी दिने केवलकारको तयारी ! हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले ल्होसार गुथुक साँझ गर्ने,साथमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम तथा प्रतियोगीता पनि हुदै ! किराँत राष्ट्रीय मुक्ति मोर्चाको नयाँ नेतृत्वमा सुमन–शाहस ! काठमाण्डौं महानगरपालीकाको आयोजनामा राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रम प्रम ओलीद्वारा माल्यार्पण ! वृहत साँस्कृतिक कार्यक्रम सहित, संयुक्तरुपमा शेर्पा ल्होसारको आयोजना, तयारी तीव्र रुपमा हुदै ! डा.गोबिन्द के.सी.को सर्मथनमा मंगलबार महाराजगञ्न त्रिवि शिक्षण अस्पतालमा धर्ना, प्रहरीद्वारा बिरोध सामाग्री खोसिए ! गायक उत्सब सुब्बा लामाको तोम्बा र छ्याङ बजारमा ब्यापक चर्चा भिडियो सहित ! नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका ! देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने ! मेलम्चीको काम अघि बढाउन दातासँग छलफल ! कृषिमा रमाउँदै आले, वार्षिक ६ लाख आम्दानी ! घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै ! शेयर बजार स् दोहोरो अङ्कले घट्यो ! प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो स् देउवा ! सट्टा शिक्षक’ को जागीर धरापमा ! व्यावसायिक बन्दै सुदूरका छलिया र हुड्के नाच ! अदुवाबाट मनग्य आम्दानी ! हत्यारा पत्ता लगाउन दवाव दिँदै आएको छ स् काङ्ग्रेस प्रवक्ता ! मुख्यमन्त्री शेरधन राई सामु चिया किसान र उद्यमी गुनासो पोखे ! कृषि मेला चितवनमा ! प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट शुरु गर्ने ! गरुड पुराणले पायो सोलो प्रदर्शनको मौका ! अत्यधिक हिमपातका कारण दुई हप्ताका १८ को मृत्यु ! तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार ! स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्राडा केसीलाई काठमाडौलगियो, थापालाई पनि लैजाने तयारी ! बाख्रापालन व्यवसाय फस्टाउँदै ! रेखाथापाको लगन जुर्यो,अब विवाहको तयारी ! राजधानीको गोंगबु एउटा ग्यास पसलमा सिलन्डर विस्फोट, पाँच जना गम्भीर घाइते ! ऐसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा सोलार जडान् ! अदुवाको मूल्य बढेपछि कृषक हर्षित ! राजधानी टुँडीखेलमा माघे सक्रान्तिको रौनक्ता, पचाँस हजार जनमानसले मैदान भरिए, (फोटो फिचर सहित) ! गायक एल्बी पुन मगरको भाले नभन हाँस्य कमेडी गीत बिमोचन सहित सार्बजनिक ! पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति ! खामाखा खार्चुङ समाजद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण ! गीत संगीतमा अब्बल रुची राख्ने सन्तोष पोख्रेल अब निर्देशन तर्फ लम्किदै ! शिक्षा आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाउँदै ! लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो, (सूचनासहित) ! बम्जनको आश्रममा प्रहरीको छापा, आश्रम भित्रै अनुयायीको हत्या हुन सक्ने प्रहरीको दाबी ! अभिनेता प्रदीप खड्कालाई ‘स्टार अफ इयर २०१८ को अवार्डबाट र अभिनेत्री नीता ढुँगानालाई उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मान ! वाइडबडी प्रकरणमा नेकपाका नेताहरु किन मौन बस्छन त ? ! बदाम व्यापारबाट मनग्य आम्दानी ! व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने ! भूकम्पपीडितबाट अनुदान फिर्ता ! शनिबार राजधानी टुँडीखेलमा साकेला चाडको रौनक्ता, हजारौं किराँतीहरु एकैसाथ नाँचे ! नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने पक्राउ ! बिरामीलाई दिदै आएको अनुदान उपचार खर्च पाँच लाख पुर्याउने नेकपाका अध्यक्ष दाहालको दाबी ! प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन ! श्रीमतीमाथि एसिड प्रहार ! अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी ! राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ ग्रहण ! बन्दीपुरमा डेढ लाख पर्यटक ! आजबाट निकुञ्ज घुम्न जादा प्लाष्टिकको झोला बोकेर जान रोक ! मिस र मिस्टर शेर्पा अन्तिम प्रतियोगीता सम्पन्न दाबुटी शेर्पा र सोनाम जाम्बु शेर्पा प्रथम उपाधी चुम्न सफल ! टुंडीखेलमा तमु ल्होसारको रौनक्ता, कलाकारहरु बीच घम्साघम्सी यस्तो देखियो माहोवल ! नेपाली प्रतिभा प्रतिष्ठान वेलायतद्वारा विशिष्ट साहित्य साधक एवम् संगीत अनुराँगीलाई सम्मान तथा अभिनन्दन ! शेयर बजारमा केही सुधार, लगानीकर्तामा छायो रौनक्ता ! अपराध रोकथाम सचेतना कार्यक्रम ! गाउँमा सरकार नभेटिएको सांसदको गुनासो ! नेकपा ः अध्यक्षद्वयको प्रतिवेदन पारित ! त्रिशूली महोत्सवमा रु दुई करोड कारोवार ! फिल्म ‘जानी नजानीको‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक ! बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु ! खोटाङ साईनो कला केन्द्रको ब्यानर गीत सार्बजनिक ( भिडियो सहित ) ! नेपाल किराँत कुलुङ संघद्वारा शुभकामना अदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम गरिने ! डिपास इन्टरनेशनलद्वारा अयोजित कार्यक्रममा मंगलबार प्रतियोगीहरुले आफ्नो टयालेन्ट शो देखाए, अन्तिम फाईनल शो पौष १५ गते हुदै ! डिपास  इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता गराउदै ! कलाकार तथा सफल व्यावसायी गोकुल रोक्काद्वारा विद्याललाई सहयोग ! गोकर्णमा आदीबासी किरात समाजद्वारा उधौली पर्व कार्यक्रमको आयोजना, यस्तो देखियो रौनक्ता भिडियो सहित ! गायीका बिनिता राईद्वारा वाल गायक मनिष लिम्बुलाई आर्थिक सहयोग रकम वितरण ( भिडियो सहित) ! ओखलढुङ्गा भिजन आईडल प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक गीत सार्बजनिक(भिडियो सहित  ) ! महोत्सवमा पर्यटकलाई निम्तो ! छैठौ लोक दोहोरी अवार्ड २०७५ किन भन्यो त बिबादमा ? ! तीन लाख वेभसाइट बन्ध गर्ने मन्त्री बास्कोटोको चेतावनी ! पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साहपर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह ! नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान् ! गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड ! प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड ! कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण ! आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी ! बढी भाडा लिने र नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने ! ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को ’अवार्ड हुदैं । ! चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै ! अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा ! किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन ! वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी ! निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस ! साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का ! डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी ! सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय ! स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव ! साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला ! पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो ! नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई ! ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक ! ‘गरुड पुराण’ माघ ४ मा आउने ! परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो ! ‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा ! ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक ! तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा ! साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो । ! सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो ! चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने ! ‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै ! सुएलेन भईन् नवौं चाईल्ड आईकन ! पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा ! छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’ ! ‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका

जाजरकोट, ८ माघ, समृद्ध समाज निर्माणका लागि नलगाड नगरपालिकाले नमूनाबस्ती निर्माण गर्ने भएको छ । खानेपानी, विद्युत्, खोपयुक्त खाना, सरसफाइ, सञ्चार सेवालगायत सुविधा उपलब्ध गराउन  नमूनाबस्ती निर्माण अभियान ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । जिल्लाको दोस्रो सुविधा भएको स्थानीय तहमध्ये उक्त नगरपालिकाले १३ वटा नमूना गाउँ छनोट गरी पहिलो चरणमा विशेष अभियान सञ्चालन गर्न लागेको हो । अहिले वडास्तरमा छलफल गरी नमूना गाउँ छनोट गर्नाका...

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो स् देउवा

कलाखबर संवाददाता,७, माघ, लमजुङ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा आज सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको बताउनुभयो । “सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको...

सट्टा शिक्षक’ को जागीर धरापमा

  घोराही, ७ माघ घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गर्नुभएका सिजवाल सामाजिक विषयका शिक्षक हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिले विज्ञापन गरेपछि २२ जनासँग प्रतिस्पर्धामा उत्रेर उहाँ उत्तीर्ण हुनुभएको थियो । लिखित, मौखिक र कक्षा शिक्षणको अवलोकनबाट विद्यालय निरीक्षक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र विषय विज्ञको टोलीले उहाँलाई छनोट गरेको थियो ।...

व्यावसायिक बन्दै सुदूरका छलिया र हुड्के नाच

कलाखबर संवाददाता,७, माघ, डोटी, ७ माघ ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्नेको माग हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा एवं ठालुका घरमा विवाह व्रतबन्ध...

हत्यारा पत्ता लगाउन दवाव दिँदै आएको छ स् काङ्ग्रेस प्रवक्ता

  कलाखबर संवाददाता,७, माघ भीमदत्तनगर नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताउनुभएको छ । सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काङ्ग्रेसले संसद्मा उठाउँदै आएको बताउनुभयो । निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ” उहाँले भन्नुभयो, घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट...

मुख्यमन्त्री शेरधन राई सामु चिया किसान र उद्यमी गुनासो पोखे

कलाखबर संवाददाता,७,माघ, पशुपतिनगर नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् । भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणिकरण नगरिएका कारण समस्या भएको...

कृषि मेला चितवनमा

  काठमाडौँ, ४ माघ स् गत वर्ष काठमाडौँमा आयोजना गरिएको कृषिसम्बन्धी बृहत् मेला यस वर्ष चितवनमा गरिने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले काठमाडौँमा मेला आयोजना गर्दा अवलोकनका लागि मात्रै आउनेको सङ्ख्या बढेको भन्दै यस वर्ष वास्तविक कृषकसम्म पुग्नुपर्ने ध्येयले चितवनमा आयोजना गर्न लागिएको संस्थाका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो । चितवनको भरतपुरमा यही माघ ११ देखि १३ गतेसम्म आयोजना गर्न लागिएको तेस्रो नेपाल एग्रिटेकको तयारी...

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

राँझा, ४ माघ ः बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ गते बालकलाई भारत लैजाने बम...

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्राडा केसीलाई काठमाडौलगियो, थापालाई पनि लैजाने तयारी

  कलाखबर संवाददाता,४,माघ,भद्रपुर । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । यसैगरी सोही...

राजधानीको गोंगबु एउटा ग्यास पसलमा सिलन्डर विस्फोट, पाँच जना गम्भीर घाइते

कलाखबर संवाददाता,२,माघ—काठमाडौं । गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट भएको छ । सो घटनाको प्रारम्भिक जानकारी अनुसार पाँच जना गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । बुधबार दिउसो दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो । विस्फोटनमा परी पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...