महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन्

बैतडी, १८ मंसिर, सुनिता राई । बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि...

पत्रकार रवि लामिछाने विरुद्ध, मुकुण्डेले युटयूब च्यानलमा दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा खैलाबैला

  काठमाण्डौ,१७–मंसिर,राजकुमार राई । केही वर्षअघि ( ०५८ देखि ०७० ) सम्म सालसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् । ०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् । बुढेसकालसम्ममा...

रक गायीका सरस्वती लामा समाज सेवामा लम्किदै

काठमाण्डौ,१५–मंसिर, राजकुमार राई । रक गायीका सरस्वती लामा सांगीतिक यात्रा संगै विभिन्न समाज सेवा कार्यमा समेत लाग्दै आएको छ । गायीका लामा ले बढ्दो जाडो मौसमसँगै सर्लालाही जिल्लाका वालवालिकाहरुलाई न्यानो लत्ताकपडा वितरण गरेका थिए । सर्लाही जिल्ला बाग्मति नगरपालिका वडा नं ४ र १२ का सुकुम्बासी वस्तिमा रहेका वालवालिकाहरु पनि न्यानो कपडा पाउदा निकै उत्साहित देखिए । रक गायीका लामालाई सर्लाही जिल्ला निवासी तथा समाज सेवी रोशन दोङ, निशान...

लभ लेटर र अफरको ओईरो, रक गायीका स्वरस्वती लामालाई

  काठमाण्डौ,८–मंसिर, राजकुमार राई । सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका गार्मालाई आफ्नो जन्म थलो बनाई संगीत क्षेत्रमा उदाएकी स्वरस्वती लामा यतिखेर निकै चर्चामा छिन् । सबैको   नजरमा होट अनि रक गायीकाको नामले चिरपरिचित लामा यतिखेर दैनिक रुपमा देश विदेश लगायत विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेको बताउछीन् । त्यसो त कयौ युवाहरु उहाको फयान नै भइसकेका छन् । कसैकसैले दोस्रो ज्योति मगरको उपमा दिदै अब कपडा खोलेर स्वरस्वती लामाले पनि अङग...

न्यू चिल्ड्रेन होमलाई सहयोगी हातहरुको खाँचो

काठमाण्डौ, १–मंसिर,राजकुमार राई, बढ्दो जाडो मौसमसँगै न्यू चिल्डे«न होमलाई सहयोगी हातहरुको खाँचो भएको छ । वि.स. २०५९ सालमा स्थापित यस सस्थामा जम्मा ३५ जना अनाथ वालवालीकाहरु रहेका छन् । कुनै दातृनिकाय संस्थाको सहयोगवीना यति धेरै अनाथ वालवालिकाको जिम्मेवारी बहन गर्न यस संस्थालाई हम्मे हम्मे भएको छ । यो आवस्थामा कुनै ब्यक्ति, दातृ निकाय, संस्थाहरुले सहयोगी हातहरु फैलाएको भए यी संस्थाका अनाथ वालवालिकाहरुलाई निकै राहट मिल्थ्यो । समाजका पहरेदार तथा...

समाज सेवक , कलाकार के.सी. द्वारा शुभकामना आदनप्रदान

२६– कातिक, काठमाण्डौ, राजकुमार राई ।शान्त स्वभाव र मलिन भावनाले ओटप्रोट विश्वनाथ के.सी.को जन्म वि। स। २०२४ सालमा ललितपुर जिल्लामा भएको हो । उनी एक समाजका कुशल सर्जक तथा शान्तिका पूजारी हुन् । धर्मकर्म तथा समाज सेवा भने पछि हुरुक्क हुने उनी, थुप्रै संसस्थामा आबद्ध भएर विभिन्न महत्वपूर्ण पद समेत सम्हाल्दै आउनु भएको छ । हरेक संघसस्थाका प्रतिनिधि तथा बुद्धिजिबी प्रति उत्तिकै स्रद्धा भाव एवम् सामिप्यताको गाठो गाँस्न चाहाने...

आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’

ललितपुर, १५ कात्तिक राजकुमार राई ।परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ । आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल संवत् ७६१ देखि पाटन...

देउसी भैलोबाट संकलीत रकम रु तीन लाख न्यू चिल्डे«न होमलाई सहयोग ।

१२ कातिक, काठमान्डौ, कलाखबर संवाददाता । राष्ट्रिय कलाकार टोलीहरुद्वारा देउसी भैलोबाट संकलीत रकम रु तीन लाख न्यू चिल्डे«न होमलाई सहयोग गर्ने भएको छ । तिहारको अवसर पारी राजधानीका विभिन्न ठाँउमा देउसी भैलोबाट संकलीत रकम अनाथ वालवालिका हरुको खानापान तथा लत्ता कपडाको लागी खर्च गरिने संस्थाका अध्यक्ष विक्रम ढुङगानाले बताउनु भएको छ । मुनलाईट फिल्मस प्रा.ली., त्रियुगा फिल्मस प्रा.ली. तथा कला संगम मल्टि मिडिया प्रा.ली. को संयुक्त प्रस्तुतिमा आयोजित देउसी...

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

कुलुङ्ले चर्चित म्यूजिक भिडियो बजारमा ल्याए ।

लामो समयदेखि संगीत संयोजन गर्दै आएका क्षितिज कुलुङ्ले ऋषी जमर कट्टेलको शब्द तथा धु्रब...

कर्मा शेर्पाको नया म्युजिक भिडियो सार्वजनिक

छिरिङ्ग शेर्पा , काठमाडौँ । शेर्पा चलचित्र “कुशुम ” मार्फत दर्शकहरुमाझ परिचित भएका अभिनय...

© 2017 Kalakhabar. All Rights Reserved...