प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

नुवाकोटमा बस दुर्घटना ,५७ जना गम्भिर घाइटे

कलाखबर संवाददाता, ३०,साउन–नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना भएको छ । सो दुर्घटनामा ५७ जना यात्रु घाइते भएका छन् । बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको हो । घाइते ८ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्तबहादुर कुंवरले...

मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने तयारी

कलाखबर संवाददाता,३०,साउन–काठमाण्डौँ ।‘ मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी सहभागी हुने भएका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम प्रतिस्पर्धामा पुगेका हुन् । १९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् । अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल,...

आदीबासी जनजाती महासंघले २४ औअन्तराष्ट्रीय दिवस मनाए, प्रमुख अतिथि प्रधान मन्त्रि केपी वली अनुपस्थित भएपछि खेदप्रकट

कलाखबर संवाददाता,२४,काठमाण्डौँ । आदीबासी जनजाती महासंघले बुधबार विश्वभरि आदीबासी जनजाती दिवस मनाएको छ । “अधिकार प्रतिनिधित्व र स्वयत्तता,स्वशासनका लागी आदीबासी जनजातीको अडान मानब पहिचान सहितको संघीयताका लागी संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ भब्य रुपमा यो दिवस मनाएको हो । २४ औ स्थापना दिवसको अवरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न बोलाइएको बर्तमान प्रधानमन्त्रि केपी शर्मा वली अनुपस्ति भए पछि सम्पूर्ण आयोजक टिमले उनी...

विवाह गर्न अब २० वर्ष पुग्नुपर्ने

    कलाखबर, २५ श्रावण – विवाहसम्बन्धी प्रचलित कानुन परिमार्जन गर्दै सरकारले अब नयाँ नियम ल्याउने तयारी गरेको छ । यसअघिको व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनी सजाय दिईन्थ्यो तर विवाह भने रद्द हुँदैनथ्यो तर अब भने त्यस्तो विवाह रद्द हुनेछ । वि.स १९९० सालमा तत्कालिन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरि भदौ १ गतेबाट लागु हुने गरि ६ कानुनी संहिता र त्यससम्बन्धी नियममा बालविवाह र...

कोटेश्वर बहुमुखी क्याम्पसले मनामानी चर्को शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुद्धारा ताला बन्दि

कलाखबर संवाददाता,२४,काठमाण्डौँ । कोटेश्वरस्थित कोटेश्वर बहुमुखि क्याम्पसमा साउन २४ गते स्वतन्त्र विद्यार्थी युनियनको संयोजकत्वमा विद्यार्थीहरुले ताला बन्दि गरेका छन् । क्याम्पसले मनामानी चर्को शुल्क वृद्धि गरेपछि आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई ३ घण्टासम्म कार्यकक्षमै थुनेका छन् । क्याम्पसमा बिना औचित्य शुल्क वृद्धि , स्वबियुको हिसाब किताब , नियमित कक्षा , पुस्तकालयमा किताबको ब्यबस्था लगायत ६ बुदे मागको बेवास्ता गरेको भन्दै ताला लगार्ईएको हो क्याम्पसमा १५ मिनेटसम्म सम्पुर्ण विद्यार्थीहरुले टाउकोमा कालो...

विशिष्ट व्यक्तित्वहरुलाई सम्मान सहित, यायोक्खाले मनाए,३१ औस्थापना दिवस

राजकुमार राई,२४,साउन–ललितपुर । किराँत यायोक्खाले भव्य र सभ्य रुपमा आफ्नो ३१ औस्थापना दिवस मनाएको छ । जावलाखेल स्थित कृष्टल पाटी प्यालेसमा आयोजित सो कार्यक्रम्मा किराँत यायोक्खाका अध्यक्ष तिलक राई सभाध्यक्ष रहेका थिए । नेकपाका अध्यक्ष तथा पूर्व प्रधान मन्त्रि तथा पुष्प कमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा रहेका थिए । अन्य अतिथिहरुमा सोलुखुम्बु सांसद हेम राज राई, पूर्व अध्यक्ष गंगा राज राई,कुलबहादुर राई,अन्य सांसहरुमा प्रमिला राई,सुरेश कुमार राई,सुदन किराँती,जय...

प्रवक्ता विश्वकर्मा पक्राउ

कलाखबर सम्वाददाता, २३ श्रावण – नेत्रबिक्रम चन्द विव्लव नेतृत्वको नेकपा माओबादीका प्रवक्ता एवं स्थाई समिति सदस्य खड्कबहादुर विश्वकर्मालाई प्रहरीले राजधानीको दक्षिणकालीबाट मंगलबार साझ पक्राउ गरेको छ l सरकारले पछिल्लो समय समाजमा अशान्ति र हिंसा फैलाएको आरोपमा चन्दनिकट माओबादी नेता तथा कार्यकर्ताको धरपकड र निगरानीलाई तिब्रता दिएको छ l तर माओबादीले भने बिनाकारण विश्वकर्मालाई पक्राउ गरिएको सरकारलाई आरोप लगाएको छ l पार्टी संयोजक नेत्रबिक्रम चन्दले बुधवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ताको विना...

‘दलित’ भन्दै एक महिलालाई जागिरबाट निकाला, रुँदै पिडितले प्रशासन समक्ष दिईन उजुरी

  कलाखबर,संवाददाता,२२,साउन–दिक्तेल ।खोटाङ जिल्ला दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयका प्रध्यानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले एक दलित महिलालाई जागिरबाट निकाली दिएका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष सो कुरा बताउदै कारवाहीको माग...

वर्षाले ग्रामीण भेग प्रभावीत

धादिङ्ग, श्रावण २१ – भिषण बर्षा र बाढिपहिरोको कारण सदरमुकाम धादिङ बाट आरूघाट सडक खन्डमा संन्चालित सम्पुर्ण यातायातको साधन ठप्प भएको छ । साना ठुला गरि २ दर्जन भन्दा बढी स्थानमा गएको पहिरोको कारण सदरमुकाम धादिङ देखी आरुघाट सम्म दैनिक आवत जावत गर्ने सवारी एवं नागरिकलाई कष्ठ भएको छ । धादिङ बेशीँ बाट टारिबेँशी सम्मको सडक स्थर उन्नतीको ठेक्का पाएको लामा कन्ट्क्सन र पेटी ठेकेदारको समेत चरम लार्परवाहीले, कतिपय...

उद्घोषण तालिम सुरु,विद्यार्थीको उत्कृष्ट उपस्थिति

छिरिङ शेर्पा, श्रावण २०–शेर्पा सञ्चार समुह नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएका उद्घोषण तालिम साउन १९ गते बाट सुरु भएको छ । यो वर्ष १० दिने नेपाली भाषा उद्घोषण तालिम सञ्चालन गरेको हो । शेर्पा सञ्चार समुह नेपालको केन्द्रिय कार्यलय बौद्ध टुसालमा जारी तालिममा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको । तालिमको सहजीकरण शंकर प्रधानले गरिरहेको छ । तालिममा विभिन्न जिल्लाका ४० भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको छ ।  

मिस टयालेन्ट छिरिङ्ग डोमा शेर्पा मोड्लिङ्गमा जम्दै

सोलुखुम्बु जिल्लाको रमणीय गाउँ दुधकुण्ड नगरपालिकामा जन्मेकी छिरिङ्ग डोमा शेर्पा छुट्टै पहिचान बोकेकी एक...

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ

    भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो...

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा

कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस...

गायिका विनिता राईको बैशले बजारमा व्यापक चर्चा बटुल्दै भिडियो सहित

कलाखबर संवाददाता,५,भदौ – फर्पिङ ।  लोकप्रिय तथा निकै चर्चित गायिका विनिता राईले लैजा लैंजा यो...

© 2017 Kalakhabar. All Rights Reserved...