तीन लाख वेभसाइट बन्ध गर्ने मन्त्री बास्कोटोको चेतावनी ! पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साहपर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह ! नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान् ! गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड ! प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड ! कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण ! आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी ! बढी भाडा लिने र नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने ! ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को ’अवार्ड हुदैं । ! चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै ! अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा ! किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन ! वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी ! निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस ! साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का ! डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी ! सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय ! स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव ! साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला ! पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो ! नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई ! ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक ! ‘गरुड पुराण’ माघ ४ मा आउने ! परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो ! ‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा ! ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक ! तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा ! साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो । ! सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो ! चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने ! ‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै ! सुएलेन भईन् नवौं चाईल्ड आईकन ! पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा ! छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’ ! ‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही

कलाखबर संवाददाता,७,कात्तिक–गाईघाट स् चाडपर्वको अवसर छोपी मनपरी यात्रुसँग भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेको छ। चाडबाड विशेष सुरक्षा योजनाअन्र्तगत ट्राफिक प्रहरीले दसैं मानेर काठमाडौ लगायतका अन्य सहर तथा गाउँ फर्कदै गरेका यात्रुसँग सवारी साधनले तोकिएभन्दा बढी भाडा असुल्ने गरेको गुनासो आएपछि कारवाही थालेको हो।

यात्रुको चाप हेरी सवारी साधनले मनपरी भाडा लिएकाले कारवाही थालिएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज अमृतबहादुर कार्कीले बताए। कारवाहीअन्र्तगत बुधबार मात्रै १५ सवारी साधान परेका छन्। ती सवारी साधनलाई कारवाही गरी यात्रुबाट लिएको बढी भाडा समेत फिर्ता गरिएको कार्कीले जानकारी दिए।

गाईघाटबाट वीपी लोकमार्गहुँदै काठमाडौं जाने बस, माइक्रो, सुमो, जीपका १३५ जना यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको उनले बताए।ट्राफिकले त्रियुगा नगरपालिका(६ स्थित जलजलेमा चेकजाँच गरी यात्रुबाट लिएको बढी भाडा फिर्ता गराएको हो।

चाडबाडको बेला अनिवार्य यात्रा गर्नुपर्ने यात्रुको बाध्यतालाई सवारीधनीले मौकाको फाइदाको रुपमा लिने गरेको सर्वसाधरणको गुनासो छ।गुनासो बढ्दै गएपछि विभिन्न नाकाहरुमा चेकजाँचलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए।उनले मौका छोपेर यात्रुसँग अनियमित तवरबाट बढी भाडा लिएको अवस्थामा सवारी साधनका चालकलाई नियन्त्रणमा लिई बढी रकम फिर्ता गराएको र जरिवानासमेत गर्ने गरेको बताए।
अनावश्यक भाडा लिएको जानकारी आउनसाथ तत्काल पुग्ने गरेको र जिल्लाको प्रमुखद्धार जलजलेमा ट्राफिक पोष्टले कडाई गरेको उनको भनाई छ। ट्राफिकले बढी भाडा लिने गाउँले डिलक्सलाई दोश्रो पटक पनि बढी भाडा लिएको भेटिएकाले ५ हजार जरिवाना गरेको छ । त्यस्तै माइक्रो, सुमो, जीप, बसले यात्रुसँग २६ हजार बढी भाडा असुलेको पाएपछि फिर्ता गराइनुका साथै जरिवाना समेत गरेको ट्राफिक प्रहरी पोष्ट जलजलेका जवान गोविन्द पौडेलले बताए।
सरकारले तोकेको प्रतिव्यक्ति १ हजार भाँडा लिनु पर्नेमा उनीहरुले दसैंको मौका छोपी १ हजार ३ सय लिने गरेको पाइएको छ। एउटा बसलाई दोश्रो पटक भएकाले ५ हजार र १४ वटा सवारी साधन पहिलोपटक भएकाले २र२ हजारका दरले जरिवाना गरी यात्रुको बढी लिएको भाडा फिर्ता गराएको पौड्लले बताए।
सरकारले गाईघाट र बेल्टारबाट काठमाडौंसम्मको भाडा दर प्रतिव्यक्ति १ हजार तोकको छ। तर, सवारी धनीले ३ सयसम्म बढी रकम लिएर मनोमानी ढंगले यात्रु ठग्ने गरेको गुनासो आएपछि ट्राफिकले सवारी साधन माथि निगरानी बढाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले पहाडी रुटका सडकमा अटो रिक्सा चलाउन प्रतिबन्ध लगाएको छ। साउने, खाँबु, रौता, मुर्कुचीलगायत रुटमा अटो रिक्सा चलाउन रोक लगाइएको इन्चार्ज कार्कीले जानकारी दिए। कच्ची, घुम्ती र साँघुरो सडक भएकाले पहाडी भेगका रुटमा दुर्घट्ना हुने बढी संभावना हुने हुँदा अटो रिक्सा र टेम्पोलाई सो रुटमा रोक लगाइएको प्रहरीको भनाई छ।

गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची लगायत रुटमा जानबाट अटो रिक्सालाई रोक लगाइएको छ। नियम उलङ्घन गरेर जबरजस्ती पहाडी सडकमा चलाए त्यस्ता अटो रिक्सा चालकलाई अधिकतम जरिवाना र कारबाही गर्ने ट्राफिक प्रहरीको भनाई रहेको छ।चाड पर्वको मौका छोपी साना तथा ठूला सवारी साधनले यात्रुलाई सास्ती दिने र बढी रकम असुल्ने गरेको गुनासो आउने गरेकाले कडा गरिएको उनले बताए।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...