Logo

चितवनबाट यस्तो ताजा अबर आयो, प्रचण्डको पक्षमा मतरिणाम


चितवन – चितवन ३,  २२ मंसिर ,राजकुमार राई , को निर्वाचन मतगणना भइरहदा पछिल्लो पटक प्रचण्डले अग्रता लिएको छ । उनले एक हजार ३ मत ल्याएका छन् भने, विक्रम पाण्डेले ९सय ८० मत ल्याएका छन् । अहिले सम्म २३ मतले अगाडी देखिएका छन् । मत गणना जारी छ

प्रचण्ड सुरूमै स्तब्ध, देवी ज्ञवाली भन्छन्(आत्तिन पर्दैन काठमाडौं । वहुप्रतिक्षित चितवन क्षेत्र नम्बर ३ को प्रारम्भिक मत परिणाम आएको छ। यो परिणामले वाम गठबन्धनका उम्मेद्वार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरूमै स्तब्ध पारिदिएको छ।

प्रचण्ड आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेस र राप्रपाप्रजातान्त्रिकका साझा उम्मेद्वार विक्रम पाण्डे भन्दा उल्लेख्य मतले पछाडी छन्। एमाले नेता देवी ज्ञवालीले दिएको जानकारी अनुसार प्रारम्भिक मत गणनाको नतिजा मेघौलिया क्षेत्रको हो। त्यहाँ पाण्डेको प्रभाव तुलनात्मक राम्रो छ।

ज्ञवालीले डिसी नेपालसँगको टेलिफोन संवादमा प्रारम्भिक मत परिणामले खासै अर्थ नराख्ने भन्दै अहिले नै अत्तालिनु पर्ने संकेतका रूपमा यो परिणामलाई नलिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्