Logo

धन राज थापा मगरको पानी पर्यो सिम् सिम् रोचक भिडियो बजारमा


 

सनाम सुवाल,१९,साउन–धुलिखेल । पछिलो समय निकै नै चर्चित बनेको मोडल धनराज थापा मगरको “पानी पर्यो सिम सिम नयाँम्यूजिक भिडियो सार्बजनिक भएको छ ।

आफ्नो प्रतिभाको कारण सधै चर्चामा रहने गर्छन धनराज । धेरै किसिमको गीतहरुमा म्युजिक अभिनय गर्दै आएको धनराजको पुन नयाँ म्यूजिक भिडियो मार्फत दर्शकको माझ आएका छन् ।

शिव कुमार बास्कोटा र जुना आले मगरको स्वरमा रहेको उक्त भिडियोलाई कोरियोग्राफ धनराज आफैले गर्नुभएको हो । धनराजको नै निर्देशनमा बनेको उक्त गीतमा मोडल धनराज थापा मगरलाइ साथ लक्ष्मी तामङले गरेको गीतमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्