Logo

गायक उमाशंकर जोशीको स्वरमा सजिएको देउडा भाका सार्बजनिक


कलाखबर संवाददाता,२३,भाद्र— काठमाडौं । गायक उमाशंकर जोशीको स्वरमा सजिएको देउडा भाका गीत बजारमा छाएको छ । ‘पोक पायाँ मोर बोलको ।। गीत युटयूब मार्फत सार्बजनि गरिएको छ । सो गीतको शब्द संकलन राजेन्द्र शाह ९बिपी०ले गरेका छन् ।

खप्तड डिजिटल म्युजिक प्रा।लिको ब्यानरमा बजारमा आएको उक्त म्युजिक भिडियोमा तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडी र रोजी कुँवरले अभिनय गरेका छन् ।

उमाशंकर जोशी र टिका पुनको संयुक्त स्वरमा बजारमा आएको लोक देउडा ‘पोक पायाँ मोरको।।’ भिडियोको भीम थापाले निर्देशन गरेका हुन् ।

गीतमा सुदुरपश्चिम भेगमा बोलिने भाषालाई कलात्मक शैलीमा उतारिएको छन् ।

 

प्रतिक्रिया दिनुहोस्