तीन लाख वेभसाइट बन्ध गर्ने मन्त्री बास्कोटोको चेतावनी ! पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साहपर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह ! नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान् ! गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड ! प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड ! कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण ! आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी ! बढी भाडा लिने र नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने ! ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को ’अवार्ड हुदैं । ! चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै ! अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा ! किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन ! वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी ! निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस ! साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का ! डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी ! सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय ! स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव ! साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला ! पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो ! नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई ! ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक ! ‘गरुड पुराण’ माघ ४ मा आउने ! परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो ! ‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा ! ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक ! तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा ! साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो । ! सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो ! चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने ! ‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै ! सुएलेन भईन् नवौं चाईल्ड आईकन ! पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा ! छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’ ! ‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो ।

राजकुमार राई,२,कात्तिक–काठमाण्डौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि उडान गर्ने अनुमति पाएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।

२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः०५ मा अवतरण गरेको थियो । २०७५ कात्तिक २ गते चोङकिङबाट हिमालयएयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ ः५५ मा अवतरण गरेको थियो ।

‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो हामी एक पाइला अगाडि सर्न पाउँदा एकदमै हर्षित छौं यो उडानको सुरुवातसँगै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने। बेइजिङ, हाएकाउ, नान्चाङ मा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ। नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन।

नेपाल९चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्। चीनले बेइजिङमा ‘स्लट’ छैन भनेर नेपाल एयरलाइन्सलाई पन्छाएको थियो भने ग्वान्जाउमा पनि अहिलेसम्म दिएको छैन।

चिनियाँ एयरलाइन्सले भने अहिले विभिन्न विमानस्थलबाट काठमाडौंका लागि सातामा ४८ उडान गरिरहेका छन्। सम्झौताअनुसार सातामा ७० वटासम्म उडान गर्न पाइन्छ। तर नेपाली एयरलाइन्सले भने अहिलेसम्म एउटा उडानको पनि अनुमति पाएका छैनन्। तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएको छ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...