Logo

महामहिम राजदुत शेर्पा आज आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुहुँदै


Ambassador Lucky Sherpa

Ambassador Lucky Sherpa

 

छिरिङ शेर्पा, काठमाण्डौं  । एक बिशेष कार्यक्रमका बीच अष्ट्रेलियाको लागि नेपाली राजदुतमा नियुक्त हुनुभएकी महामहिम राजदुत लक्की

शेर्पाले आज आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुभएकी छिन ।

ओहोदाको प्रमाण पत्र पेश गर्न सो बिशेष कार्यक्रममा महामहिम राजदूत शेर्पा
ओहोदाको प्रमाण पत्र पेश गर्न सो बिशेष कार्यक्रममा महामहिम राजदूत शेर्पा

 

आफ्नो ओहोदाको प्रमाण पत्र पेश  गर्न सो बिशेष कार्यक्रममा महामहिम राजदूत शेर्पा आफ्नो परम्परागत नेपाली शेर्पा पहिरनमा उपस्थित

हुनुभएकी  राजदुत शेर्पाले आज अष्ट्रेलियाको प्रमुख गभर्नर जनरल समक्ष एक विशेष समारोहका बीच आफ्नो ओहोदाको प्रमाण पत्र पेश

गर्नुभएकी छिन । आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्ने क्रममा दुई देशबीचको आपसी हितको बिषयमा सौहार्दपूर्ण कुराकानी भएको

समारोह पछि राजदुत शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्